१४ मंसिर, कोहलपुर । बाँकेका स्थानीय कलाकार अमन ओली मृत अवस्थामा भेटिएका छन । राष्ट्रिय संगीतकर्मी संघ लुम्बिनी प्रदेश सदस्य समेत रहेका वली आफ्नै घरमा झुण्डीएको अवस्थामा फेला परेका हुन...
१४ मंसिर, नेपालगन्ज । पश्चिम नेपालको बाँके र बर्दियाका थारु समुदायमा प्रचलित विभिन्न नाच र गीत सङ्गीतलगायतका कला संस्कृति लोप हुन थालेपछि संरक्षणका लागि समुदायका अगुवाहरु सक्रिय भएका छन् । इन्टरनेटको बढ्दो प्रयोग, डिजे र अधुनिक गीत तथा सङ्गीतका कारण...
१४ मंसिर, बर्दिया । बुटवलबाट धनगढीतर्फ गई रहेको लु ८५७१ नम्बरको यात्रुबाहक बस दुर्घटना हुँदा आठ यात्रु घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गस्थित बर्दियाको ठाकुरबाबा नगरपालिका-४ सैनावारमा बस अनियन्त्रित भई आज बिहान पल्टिएको जिल्ला ट्राफिक प्रहरी...
१४ मंसिर, काेहलपुर । कोहलपुर नगरपालिका वडा नं. ३ मदनचोकको एक घरमा गए राति आगलागी भएकाे छ । राति करिब १ बजेकाे समयमा भएकाे आगलागीबाट मानविय क्षति नभएपनि भौतिक क्षती भने भएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ । रातिकाे घटना भएकाले क्षतिको विवरण...
१३ मंसिर, नेपालगन्ज । बाँकेका विभिन्न कलेजमा अध्ययन गर्ने विद्यार्थीले शेयर बजारबाट आम्दानी गरेर शुल्क तिर्न थालेका छन् । खास गरी कलेजको व्यस्थापन सङ्कायको स्नातक तहका विद्यार्थीले शेयरमा लगानी गरेर मनग्य आम्दानी गर्न थालेको उनीहरु बताउँछन् । “हामीले...
१३ मंसिर, कोहलपुर । बाँकेमा शुद्ध खानेपानीको समस्या दिनप्रतिदिन बिकराल बन्दै गएको छ । स्रोतको उचित संरक्षण र बैकल्पीक स्रोत ब्यवस्थापन नहुँदा खानेपानीको अवस्था भयाबह हुँदै गएको हो । बढ्दो सहरीकरण एवं ग्रामीण जनसंख्याका कारण स्वच्छ पानीको संरक्षण,...
१३ मंसिर, नेपालगन्ज । लुम्बिनी प्राविधिक विश्वविद्यालयले ‘पहिलो ब्याच’का विद्यार्थीका लागि यही मंसिर २० देखि कक्षा सञ्चालन गर्ने तयारी गरेको छ। ‘बिटेक इन सिएस एण्ड एआई’ र ‘बिटेक इन आइटी’ विषय पठन पाठनका लागि विश्वविद्यालयले कक्षा सञ्चालनको तयारी गरेको...
१२ मंसिर, कोहलपुर । झण्डै मेटिने अवस्थामा रहेका कोहलपुर-नेपालगन्ज सडकखण्डका जेब्रा क्रसमा रंगरोगन सुरु गरीएको छ । कोहलपुर नगरपालिका क्षेत्रभित्र पर्ने मुख्य सडकमा रहेका जेब्रा क्रसलाई साईनिङ गर्ने काम सुरु गरीएको हो । जसअन्तर्गत मंगलबार कोहलपुर नगरपालिका...
१२ मंसिर, नेवालगन्ज । बाँके जिल्लाका अधिकांश सरकारी र गैर सरकारी कार्यालय अपांगमैत्री नहुँदा अपांगता भएकालाई सेवा लिन सास्ती भोग्नु परेको छ। अधिकांश पालिकाका कार्यालयमा अपांगमैत्री संरचना नहुँदा सेवा लिन निकै समस्या भोग्नु परेको अपांगता भएकाको दुखेसो...
१२ मंसिर, बर्दिया । इलाका प्रहरी कार्यालय मैनापोखर बर्दियाका प्रहरी नायब निरीक्षक (सई) पवन साउदलाई अख्तियारले ४० हजार घुससहित रंगेहात पक्राउ गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग शाखा कार्यालय नेपालगन्जको टोलीले मंगलवार दिउँसो साढे एक बजे मुद्दाफाँटका...