प्रदेश नं. ५


२४ मंसिर, नेपालगन्ज । अखिल नेपाल महिला संघ (क्रान्तिकारी) बाँकेको जिल्ला भेला सम्पन्न भएको छ । शनिबार  नेपालगन्जमा भएको भेलाले  संयोजक र  सह-संयोजक पछि ताेक्ने गरि ७५ सदस्यीय जिल्लास्तरीय...

  • ४ मंसिर, नेपालगन्ज । नेकपा माओवादि केन्द्रका महासचिव देव गुरूङले एनसेल प्रकरणमा सरकार र प्रधानमन्त्री प्रचण्डकाे कुनै संलग्नता नरहेकाे बताएका छन । शनिबार माओबादी केन्द्र बाँकेले नेपालगन्जमा आयोजना गरेकाे भेलामा बाेल्दै महासचिब गुरुङले यस्ताे दावी...

  • २३ मंसिर, कोहलपुर । राष्ट्रिय स्वतन्त्र पार्टी, कोहलपुर ४ नं. वडा कमिटिले वडा भित्र रहेका २० जना शारीरीक रुपमा अपाङ्ग व्यक्तिलाई न्यानो कपडा वितरण गरेको छ । प्रत्येक शनिबार सामाजिक कार्य गर्नुपर्छ भन्ने मान्यताका साथ आज मदनचोक, बेलनपुर र गोवा गाँउमा रहेका...

  • २२ मंसिर, नेपालगन्ज । राष्ट्रिय अनुसन्धानमा जागिर लगाईदिने भन्दै ठगी गर्ने एक जना नेपालगन्जबाट पक्राउ परेका छन । राष्ट्रिय अनुसन्धानकाे फर्जि कागज बनाएर ठगि गर्ने नेपालगन्ज-२२ नहरपुर्वा निवासी फहद खाँलाई प्रहरीले नियन्त्रणमा लिएकाे हाे । नेपालगन्ज...

  • २२ मंसिर, काेहलपुर । बाँकेको कोहलपुरमा द रेमण्ड टेलर्स एण्ड सटिङ सुटिङ सेन्टर संचालनमा आएको छ । शुक्रबार पुर्व युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले रिबन काटेर द रेमण्ड टेलर्स एण्ड सटिङ सुटिङ सेन्टरको उद्घाटन गरेका छन । कार्यक्रममा बोल्दै अथकले...

  • २२ मंसिर, नेपालगन्ज । बाँकेका आठ पालिकामध्ये नेपालगन्ज उप-महानगरपालिकामा मातृ मृत्यु दर उच्च देखिएको छ । ठुलो संख्यामा विशषज्ञ चिकित्सकको सेवा र सुबिधा सम्पन्न अस्पतालको केन्द्र रहेरपनि नेपालगन्जमा मातृ मृत्यु दर उच्च रहेको स्वास्थ्य कार्यालयको...

  • २२ मंसिर, नेपालगञ्ज । जिल्ला प्रहरी कार्यालय बाँकेले लाइसेन्स बनाईदिने भन्दै ठगी गर्ने एक जनालाई नियन्त्रणमा लिएको जनाएको छ । लाईसेन्स बनाईदिन्छु भन्दै बिभिन्न व्यक्तिहरुसँग नगद लिइ ठगी गर्ने बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नं. ८ का २८ वर्षीय सुरेश...

  • २२ मंसिर, नेपालगन्ज । बैंक तथा वित्तीय संस्थाले सास्ती दिएको भन्दै बाँके र बर्दियाका १३ वटा उद्योग वाणिज्य सङ्घले संयुक्त आन्दोलन घोषणा गरेका छन् । नेपालगन्ज उद्योग वाणिज्य सङ्घको अगुवाइमा नेपालगन्जमा आयोजना गरिएको बृहत् भेला र अन्तरक्रियापछि नेपालगन्ज...

  • २२ मंसिर, कोहलपुर । चप्परगौडीबाट खड्कवार हुँदै सल्यानको घुईयाबारी जोड्ने अन्तरप्रदेश मार्ग निर्माणमा बाँके राष्ट्रिय निकुञ्जसंग समन्वय र सहकार्यका लागि समिति गठन भएको छ । बिहिबार चप्परगौंडीमा भएको भेलाबाट वडा नं. १२ का वडा अध्यक्ष विरेन्द्र कुमार...

  • २२ मंसिर, कोहलपुर । युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले कोहलपुर क्रिकेट रङ्गशालाको अवलोकन गरेका छन । दशौ राष्ट्रिय खेलकुदको तयारी बैठककालागी सुर्खेत जाने क्रममा क्रिकेट रङ्गशालाको अवलोकन गर्दै मन्त्री लिम्बुले यस अघि शिलान्यास भएको महिला...