खेलकुद


युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक)ले अन्तराष्ट्रिय बक्सिङ प्रतियोगितामा सहभागी हुने नेपाली टिमलाई बिदाई गरेका छन । जनवरी २० देखी ३० सम्म उजेकीस्तानको तास्कन्दमा आयोजना...

  • रोयल नेपालगन्ज फुटबल क्लबले बाँके जिल्लाव्यापी नकआउट फुटबल प्रतियोगितामा च्याम्पियन बनेको छ । नेपालगन्ज रंगशालामा मंगलबार भएको फाइनल खेलमा रोयलले नेपालगन्ज स्पोटिङ क्लबलाई २-० ले पराजित गर्दै च्याम्पियन बनेको हो । रोयलको जितमा दुबै गोल संजय थापाले...

  • युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक)ले अब निर्माण गरीने सबै खेल पुर्वाधारहरु अन्तराष्ट्रिय स्तरका हुनुपर्ने बताएका छन । सरकारले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा फ्लर्ड लाइट राख्ने प्रक्रिया अघि बढाएको उल्लेख गर्दै मन्त्री अथकले अब बन्ने...

  • नेपालगन्ज स्पोर्टिङ क्लब बाँके जिल्लाव्यापी नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आइतबार नेपालगन्ज रंगशालामा भएको खेलमा नेपालगन्ज स्पोर्टिङ क्लबले सिद्धार्थ युथ स्पोर्टस क्लब कोहलपुरलाई २-० ले पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको...

  • बाँके जिल्ला फुटबल संघको आयोजनामा शनिबारदेखी नेपालगन्जमा बाँके जिल्लाव्यापी नकआउट फुटबल प्रतियोगिता सुरु हुने भएको छ । नेपालगन्ज रंगशालामा हुने प्रतियोगिता पुसको २७ गते सम्म चल्नेछ । प्रतियोगितामा बाँकेका ५ क्लबले प्रतिस्पर्धा गर्ने बाँके जिल्ला...

  • बंगलादेशमा हुने “बंगबन्ध शेख मुजीव बन्धु म्याराथन” प्रतियोगितामा सहभागी हुने नेपाली खेलाडीहरुलाई बिदाई गरीएको छ । बिहिबार युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले खेलाडी तथा प्रशिक्षकलाई बिदाई गरेका हुन । मन्त्रालयको सभाहलमा आयोजित बिदाई कार्यक्रममा...

  • एसियन सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कपको बिजेता नेपाली भलिबल टिम स्वदेश फर्किएको छ । बिहिबार बिहान त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थल हुँदै स्वदेश फर्किएका नेपाली खेलाडीहरुलाई भब्य स्वागत गरीएको छ । प्रतियोगितामा अपराजित रहँदै उपाधि जितेको नेपाली...

  • सरकारले 'एसियन सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कप' बिजेता नेपाली खेलाडीहरुलाई पुरस्कार दिने निर्णय गरेको छ । बुधबार (पौष १४ गते) बसेको मन्त्रीपरिषदको बैठकले सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कप बिजेता खेलाडी, प्रशिक्षक र अफिसियललाई सम्मान पत्र सहित...

  • किर्तिमानी अल्ट्रा म्याराथन धाविका मीरा राई आगामी वैशाख ११ गते आयोजना हुने रारा म्याराथनको सद्भावना दुत(गुडवील एम्वासडर) भएकी छिन् । मुगुको प्रसिद्ध मनमोहक रारा तालबाट सुरु भई चुचेमारा हिमाल, डाँफे लेक, हुँदै जुम्ला बजार पुगेर समापन हुने रारा म्याराथनको...

  • बंगलादेशको ढाकामा सम्पन्न एसियन सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कपको उपाधि बिजेता नेपाली महिला टिमलाई युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले बधाई दिएका छन । साविकको विजेता नेपालले उज्वेकिस्तानमाथि रोमाञ्चक जित हात पार्दै उपाधि रक्षा गरेपछि...