१९ साउन, काठमाडौँ । ज्ञानेन्द्र मल्लले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएका छन् । शुक्रबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएको...
३ साउन, काठमाडौँ । एसीसी इमर्जिङ टिम्स एसिया कपको बुधबार खेलिएको समूहगत चरणको आफ्नो अन्तिम खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) बाट एक सय ५८ रनको लक्ष्य पाएको छ । टस जिती पहिलो ब्याटिङ रोजेको यूएईले ४४ ओभरमा अलआउट हुनुअघि एक सय ५७ रन बनायो । यूएईलाई...
२ असार, नेपालगन्ज । प्रदेश खेलकुद परिषद् लुम्बिनीको नेपालगञ्जस्थित कार्यालयमा लगाईएको ताला खुलेको छ । जिल्ला खेलकुद समितिका अध्यक्षलाई अपशब्द प्रयोग गर्ने इन्जिनियरले माफी माग्नुका साथै रङ्गशालामा निर्माण भइरहेको एथलेटिक्स सेन्थेटिक ट्रयाकको कामको...
१ साउन, काठमाडौं । कप्तान रोहित पौडेलको अर्धशतक र गुल्सन झाको आक्रमक ब्याटिङमा एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेटमा नेपालले भारत ए लाई १६८ रनको लक्ष्य दिएको छ । कोलोम्बोस्थित आर प्रेमादास स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ३९.२ ओभरमा...
१ साउन, नेपालगञ्ज । मध्यपश्चिमाञ्चल खेलकुद बिकास समिति (प्रदेश खेलुकद परिषद, लुम्बिनी) नेपालगञ्ज कार्यालयमा तालाबन्दी गरीएको छ । नेपालगञ्ज रंगशाला परिसरमा निर्माणधिन काम गुणस्तरहिन भएको भन्दै जिल्ला खेलकुद बिकास समिति बाँकेको नेतृत्वमा तालाबन्दी...
१ साउन, काठमाडौँ । एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले आफ्नो दोस्रो खेल सोमबार भारतसँग खेल्दैछ । नेपाल र भारतबीचको खेल दिवा-रात्रि हुनेछ । खेल नेपाली समय अनुसार, दिउँसो २ बजेर १५ मिनेटमा सुरु हुनेछ । टेस्ट राष्ट्र भारतले प्रतियोगितामा...
२९ असार, काठमाडौँ । एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपालले बलियो प्रतिद्धन्दी पाकिस्तानलाई एक सय ८० रनको लक्ष्य दिएको छ । टस जिती पहिले ब्याटिङ गरेको नेपाली टोली ३७ ओभरमा एक सय ७९ रन बनाउँदै अलआउट भयो । नेपालका सोमपाल...
२९ असार, काठमाडौं । एसीसी इमर्जिङ टिम्स एसिया कपमा नेपालले आज पाकिस्तान ‘ए’ सँग प्रतिस्पर्धा गर्दैछ । समूह ‘बी’ अन्तर्गत यस खेल कोलम्बो क्रिकेट क्लबको मैदानमा बिहान सवा १० बजे सुरु हुनेछ । रोहित पौडेलको कप्तानीमा नेपाल मैदान उत्रँदा पाकिस्तानको कप्तानी...
२० असार, काठमाण्डौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेको अन्तर्राष्ट्रिय बलिङ्ग वरीयता सुधार भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् ९आईसीसी० ले मंगलबार सार्वजनिक गरेको वरीयतामा सन्दीप पाँच स्थान सुधार गर्दै २४ औं स्थानमा...
१९ असार, काठमाडौं । आइसीसी विश्वकप छनोट अन्तर्गत सातौं स्थानका लागि भएको खेलमा नेपालले आयरल्याण्डलाई २६९ रनको लक्ष्य दिएको छ । हरारेको ताकाशिङगा स्पोर्ट्स क्लबमा टस हारेको नेपालले पहिले ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २६८ रन बनाएको...