१५ मंसिर, काठमाण्डौं । नेपाल प्रिमियर लिग (एनपिएल) आजदेखि सुरु भएको छ । नेपाल क्रिकेट सङ्घ ९क्यान०को आयोजनामा आगामी पुस ६ गतेसम्म सञ्चालन हुने लिगको पहिलो संस्करणको खेलमा विभिन्न आठ टोलीको...
१४ मंसिर, काठमाडौं । शनिबारदेखि सबैको व्यग्र प्रतिक्षामा रहेको फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) सुरू हुँदैछ । एनपीएलमा सहभागी सबै टोलीहरू अन्तिम तयारीका लागि काठमाडौं आइ पनि सकेका छन् । टिमले अन्तिम तयारी गरिरहँदा टिममा अनुबन्ध...
१४ मंसिर, नेपालगन्ज । नेपालगन्ज रंगहालामा अब खेलाडीले खेल्न र प्रशिक्षण गर्न पाउने भएका छन् । भौतिक पूर्वाधार निर्माणकालागी भन्दै राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले करिब ६ वर्ष देखि नेपालगन्जमा रङ्गशालामा खेलाडीहरूलाई प्रशिक्षणमा रोक लगाएको थियो ।...
११ मंसिर, काठमाडौं । पाकिस्तानमा जारी ब्लाइण्ड टी२० क्रिकेट विश्वकपमा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ । नेपालले दक्षिण अफ्रिकालाई ११ रनले हराएको हो । नेपालले दिएको १९९ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले २० ओभरमा २ विकेट गुमाएर १८७ रन मात्र...
१० मंसिर, काठमाण्डौं । नेपालका सन्जितकुमार राई डब्लुुएमएसी वेल्स खुला प्रतियोगितामा एक स्वर्ण र एक रजत पदक जितेका छन । युकेको इबीबीडब्लु भेल लिजर सेन्टर, साउथ वेल्समा आइतबार भएको प्रतियोगितामा सन्जितले एक स्वर्ण र एक रजत जितेका हुन । उनले क्रिएटिभ फम्सको...
१० मंसिर, काठमाडौं । पाकिस्तानमा जारी नेत्रहीन क्रिकेट विश्वकपमा नेपालले पहिलो जित हासिल गरेको छ । सोमबार भएको आफ्नो तेस्रो खेलमा नेपालले अफगानिस्तानलाई १०८ रनले हराएको हो । नेपालले दिएको २२९ रनको लक्ष्य पछ्याएको अफगानिस्तान २० ओभरमा ९ विकेट गुमाएर...
१० मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को ट्रफी सार्वजनिक भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र सहभागी ८ टिमका मार्की खेलाडीहरुले आज बिहान धरहरा परिसरबाट एनपीएलको ट्रफी अनावरण गरेका हुन् । ट्रफीमा कालापत्थरबाट ल्याइएको ढुंगा समावेश छ । एनपीएलको...
६ मंसिर, काठमाण्डौं । ओपनरद्वय आकाश त्रिपाठी र मयन यादवको अर्धशतकमा नेपाल यू१९ पुरुष क्रिकेट टोलीले एसीसी मेन्स यू-१९ एसिया कपको तयारीका लागि कर्नाटकविरुद्ध खेलिरहेको अभ्यास सिरिज जितेको छ । टियु क्रिकेट मैदानमा पाँचौ तथा निर्णायक खेल ७ विकेटले जित्दै...
६ मंसिर, काठमाण्डौं । नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्न लागेको फ्रेञ्चाइज क्रिकेट प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपिएल) खेल्न १६ देशका खेलाडी नेपाल आउने भएका छन्। आगामी मंसिर १५ देखि सुरू हुने लिगमा सहभागी आठ टोलीले विभिन्न १६ देशका खेलाडी भित्र्याएका...
५ मंसिर, काठमाडौं । छैठौं संस्करणको यु-२० महिला साफ च्याम्पियनसिप बंगलादेशमा आयोजना हुने भएको छ । दक्षिण एसियाली फुटबल महासंघ (साफ) को प्रतियोगिता सञ्चालन समितिको बुधबार बसेको बैठकले यु-२० महिला साफ बंगलादेशमा गर्ने निर्णय गरेको हो । प्रतियोगिता आगामी...