३० चैत, काठमाडौं । एसीसी प्रिमियर कपमा नेपालले मलेसियालाई ५ विकेटले हराएको छ। मलेसियाले दिएको १४४ रनको लक्ष्य नेपालले १९.२ मा ५ विकेटको क्षतिमा पूरा गर्यो। नेपालका लागि आसिफ शेखले...
३० चैत, काठमाडौं । स्पिनर दीपेन्द्रसिंह ऐरीको कसिलो बलिङसँगै मलेसियाले एसीसी प्रिमियर कप २०२४ मा नेपाललाई १ सय ४४ रनको मध्यम लक्ष्य दिएको छ । अल अमरेत क्रिकेट मैदान १ मा टस जितेर पहिला ब्याटिङ रोजेको मलेसियाले २० ओभरमा ३ विकेट गुमाउँदै १४३ रन बनायो । मलेसियाका...
३० चैत, काठमाडौँ । नेपालले एसीसी प्रिमियर कपमा आज मलेसियासँग खेल्दैछ । खेल दिउँसो ४:१५ मा ओमानको अल अमरेत मैदानमा सुरु हुनेछ । उपाधि दाबेदार नेपाल मलेसियालाई हराउँदै सानदार सुरुवात गर्ने योजनामा छ । समूह ‘ए’ मा नेपाल, हङकङ, कतार, मलेसिया र साउदी अरेविया...
२८ चैत्र, काेहलपुर । नयाँ वर्षकाे अवसर पारेर लुम्बिनी प्रदेश स्तरिय साइक्लिङ प्रतियोगिता हुने भएको छ । स्वर्गद्वारी साइक्लिङ क्लव काेहलपुरको आयोजनामा २०८१ बैशाख १ गते Kohalpur - Deurali Uphill Cycling Competition 2080- II हुन लागेकाे हाे । लुम्बिनी प्रदेश स्तरिय प्रतियोगितामा रुपन्देही,...
२५ चैत्र, काठमाण्डौं । नेपाली राष्ट्रिय क्रिकेट टिमको बलिङ प्रशिक्षकमा वेस्ट इन्डिजका रोडी इस्टविक नियुक्त भएका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार उनलाई प्रशिक्षक नियुक्त गरेको हो। आइसिसी टी-२० विश्वकप अघि उनलाई बलिङ प्रशिक्षक नियुक्त गरिएको...
२५ चैत्र, काठमाडौं । गुजरातलाई हराउँदै नेपालले एसएमएस फ्रेन्डशिप कपको उपाधि उचालेको छ । वापीमा भएको फाइनल खेलमा घरेलु टोली गुजरात माथि १८ रनको जित हासिल गर्दै नेपालले उपाधि उचालेको हो । नेपालले दिएको १७७ रनको बलियो लक्ष्य पछ्याएको गुजरातले निर्धारित...
२५ चैत, काठमाडौं । भारत भ्रमणमा रहेको नेपालले एसएमएस फ्रेन्डसिप कपअन्तर्गत फाइनलमा आज गुजरातसँग खेल्दैछ । खेल दिउँसो सवा एक बजे सुरु हुनेछ । सिरिजको सुरुवाती खेलमा नेपालले गुजरातलाई ८ विकेट र ८ रन तथा बरोडालाई २७ रनले हराएको थियो । अन्तिम खेलमा भने नेपाल...
२३ चैत्र, काठमाडौँ। गेभिन होईको अर्धशतकमा आयरल्यान्ड उल्भ्सले तीन एक दिवसीय शृंखलाअन्तर्गत दोस्रो खेलमा नेपाललाई १७५ रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको आयरल्यान्डले ३८.४ ओभरमा सबै विकेट गुमाउँदै...
१९ चैत्र, काठमाण्डौं । नेपाल ‘ए’ ले आयरल्यान्ड वल्भ्सविरुद्ध जारी टि-२० सिरिजको तेस्रो खेलमा रोमान्चक जित दर्ता गरेको छ । टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सोमबार नेपाल ए ले ३ रनको जित दर्ता गरेको हो । नेपालले प्रस्तुत गरेको २ सय १४ रनको लक्ष्य पछ्याउने...
१९ चैत्र, काठमाण्डौं । नेपालकी कराँते स्टार एरिका गुरुङले युएस ओपन अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा स्वर्ण पदक जितेकी छन । एरिकाले अमेरिकाको टेक्ससमा जारी प्रतियोगितामा यु-२१ इलाइट महिला ६८ केजी माथि तौल समूहमा स्वर्ण पदक जितेकी हुन । फाइनलमा...