यहिं मंसिर २२ र २३ गते नेपालमै पहिलो पटक अन्तर्राष्ट्रिय साइबर सुरक्षा सम्मेलन ‘थ्रेट कोन’ आयोजना हुँदैछ । राजधानीको होटल अन्नपूर्णमा आयोजना हुने उक्त सम्मेलन विश्वमै प्रसिद्ध ब्ल्याकट...
बाँकेको कोहलपुरमा रहेको क्रिकेट मैदानको पिच निर्माण कार्य सुरु भएको छ । आठौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गर्दै कोहलपुर क्रिकेट मैदान निर्माण प्रक्रिया सुरु गरिएको हो । आईसिसिका मान्यताप्राप्त क्यूरेटर प्रफुल्ल प्रधानलाई कोहलपुर झिकाएर...
पप्पु कन्स्ट्रक्सनले धरौटीबापत बैंकमा राखेको ९ करोड ९० लाख रुपैयाँ सरकारले जफत गर्ने भएको छ । राष्ट्रिय गौरवको आयोजना अन्तरगत सिक्टा सिँचाइ आयोजनाको डुडुवा शाखा नहर निर्माणको काम समयमा गर्न नसकेका कारण उसले जमानतको रुपमा बैंकमा राखेको धरौटी रकम जफत...
मानव अधिकार सन्जाल नेपालगन्जको नियमित बैठक सम्पन्न भएको छ । सो बैठकले नेपालगन्जमा हुन लागेको प्रदेश स्तरीय दशौं मानव अधिकार राष्ट्रिय महाभेला २०७५ लाई भब्यताका साथ सफल पार्नकोलागि फातिमा फाउण्डेशन नेपालको संयोजकत्वमा मुल समित समेत गठन गरिएको छ । महासभा...
बाँकेको कोहलपुर नगरपालिकाका मेयर लुटबहादुर रावत सोमबार जिमखाना पुगेका छन । उमेरले ७० वर्ष काटेका बयोबृद्ध मेयर रावत कोहलपुर जिम हाउस पुगेर शारिरिक कसरतका बिधिहरुका बारेमा जानकारी लिएका हुन । हालै संचालनमा आएको कोहलपुर जिम हाउसको उद्घाटन गर्न त्यहाँ...
उद्योगी र व्यवसायिहरुलाई यतिखेर चुनाबी चटारोले छोएको छ । प्यूठान उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि व्यावसायिहरु चुनावी मैदानमा होमीएका छन । विहीबारबाट जिल्लाका ९ वटै स्थानीय तह अन्तर्गतका बजार इलाकाको अधिवेशन शुरु भएको छ । मंसिर २९ गते हुने...
बाँकेको कोहलपुरमा अत्याधुनिक सुविधा सहितको जिम हाउस संचालनमा आउने भएको छ । युवा पुस्तालाई ब्यायमका माध्यमद्धारा स्वस्थ बनाउने उद्धेश्यले ८० लाख लागतमा अत्याधुनिक फिटनेश सेन्टर खोल्न लागिएको हो । युवा व्यवसायी दिपक वलीले कोहलपुरमै पहिलो पटक महिला...
दिगो बिकास लक्ष्य प्राप्तिका लागि सहकारी भन्ने मुल नाराका साथ ज्योतिकुञ्ज महिला बचत तथा ऋण सहकारी संस्था लि. ले आफ्नो १७ औँ बार्षिक साधारण सभा सम्पन्न गरेको छ । सहकारीले शनिबार नेपालगन्जमा एक कार्यक्रमको आयोजना गरि आफ्नो १७ औं वार्षिक साधारण सभा सम्पन्न...
काठमाडौँ घर भै हाल अमेरिकाको म्यासाचुसेट्स राज्यको बोस्टन शहरमा बसोबास गर्दै आएकी रुपा शाह “फेस अफ वुमन इन डेभलपमेन्ट” द्वारा सम्मानित भएकी छिन् । उनलाई बोस्टन स्थित वुमेन इन डेभलपमेन्ट अफ ग्रेटर बोस्टनले उक्त सम्मान गरेको हो । उनि हाल टिवानडी एक्सचेन्ज...
आगामी माघ २५ गतेदेखि हुने भनिएको आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी तिब्र पारिएको छ । ५ नं. प्रदेशको बाँकेमा हुन गईरहेको प्रतियोगिताकालागि आवश्यक पूर्वाधारहरुको निर्माण प्रक्रियालाई अगाडी बढाईएको छ । कतिपय संरचनाहरु निर्माण भईरहेका छन भने...