सुनको भाउ तोलामा एक हजार ७ सय रुपैयाँले घटेको छ । सोमबार ८८ हजार ७ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको छापावल सुनको भाउ मंगलबारकालागि ८७ हजार रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी...
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुनः बढाएको छ । सोमबार राति १२ बजेबाट लागू हुने गरी डिजेल, पेट्रोल र मट्टीतेल र हवाई इन्धनको मूल्य बढेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए । गत फागुन ४ गते पनि एक हप्ता नबित्दै मूल्य बढाइएको थियो...
यही फागुन २२ गते कोहलपुर उद्योग बाणिज्य संघको नयाँ नेतृत्वकालागी हुन गईरहेको निर्वाचनमा बिष्णु प्रसाद खनाल नेतृत्वको साझा समाबेसी व्यवसायी प्यानल बिजयी गराउनकालागी मतदान गर्न व्यवसायी भेटघाट कार्यक्रम गरिएको छ । खनाल नेतृत्वको समुहले कोहलपुर ८ पिपरी,...
बाँकेको नौवस्तामा निर्माणाधीन अवस्थामा रहेको औद्योगिक क्षेत्रको क्षेत्रफल खुम्चिएको छ । निर्माणकार्य प्रारम्भ नहुँदै औद्योगिक क्षेत्रको क्षेत्रफल आधा भन्दा बढि घटेको हो । १ चैत्र २०७२ मा सरकारले नौवस्ता औद्योगिक क्षेत्र घोषणा गर्दा यसको क्षेत्रफल...
बाँकेको कोहलपुर उद्योग वाणिज्य संघको फागुन २२ गते हुने निर्वाचनका लागि लोकतान्त्रीक समावेशी व्यवसायी समूहले शनिबार व्यवसायीहरुसँग भेटघाट गरेको छ । त्यसक्रममा थोरै लगानीमा संचालनमा आएका व्यवसायहरुको संरक्षण आवश्यका रहेको भन्दै साना तथा मझौला व्यवसायका...
लोकतान्त्रीक समावेशी व्यवसायी समूहका उम्मेद्वारहरुले व्यवसायिक सुरक्षा आफ्नो प्रमुख लक्ष्य रहेको बताएका छन् । बाँकेको कोहलपुर उद्योग वाणिज्य संघको फागुन २२ गते हुने निर्वाचन लक्षित व्यवसायीहरुसँग भेटघाट गर्दै सो समूहले आफ्नो प्रमुल लक्ष्य व्यवसायिक...
कोहलपुर नगरपालिका वडा नं. १ र २ का ब्यापारीहरुले बिष्णु खनालको प्यानललाई समर्थन गर्ने प्रतिवद्धता जनाएका छन । यहि फागुन २२ गते हुन गईरहेको कोहलपुर उद्योग वाणिज्य संघको निर्वाचनका लागि बिष्णु खनाल नेतृत्वको साझा समावेसी प्यानललाई सहयोग गर्ने त्यस क्षेत्रका...
फागुन २२ गते हुन गईरहेको कोहलपुर उद्योग बाणिज्य संघको निर्वाचनका लागि बिष्णु खनाल नेतृत्वको साझा समावेसी प्यानललाई कोहलपुर ११ को दश बिगाह र बसपार्क क्षेत्रका व्यवसायीले सर्मथन गरेका छन । सो समुहले मंगलवार गरेको व्यापारीसँगको भेटघाट कार्यक्रममा बसपार्क...
कोहलपुर उद्योग वाणिज्य संघको यहि फागुन २२ गते हुने निर्वाचनका लागि लोकतन्त्रीक समावेशी व्यवासयी समूहले व्यवसायीहरुसँग भेटघाट गरेको छ । ‘व्यवसायिक एकता, हाम्रो प्रतिवद्धता’ भन्ने नाराका साथ संघको निर्वाचनमा लक्ष्मणराज पौडेल नेतृत्वको लोकतन्त्रीक...
पायोनियर मोटो कर्प प्रा.लि. ले नयाँ निशान म्यागनाईटको मूल्य सार्वजनिक गर्दै नेपालभरिका सबै डिलरहरु मार्फत बुकिङ खुल्ला गरेको छ । बाँके र बर्दियाकालागि देवमंगल इंजीनियरिंग प्रालीमार्फत गाडी बुकिङ गर्न सकिने कम्पनिले जनाएको छ । नेपाली बजारमा बिग, बोल्ड,...