नेकपा माओवादी केन्द्र नेपालगन्जद्धारा सञ्चालीत 'कोरोना राहत कोष' मार्फत राहत वितरण गर्न सुरु गरीएको छ । बिहिबारबाट नगरभित्र रहेका विपन्न तथा बन्दाबन्दीका कारण समस्यामा परेका नगरवासीलाई...
मेची-महाकाली बुहारी संयुक्त आवाज लुम्बिनी प्रदेशले ६८ घरपरिवारलाई खाद्यान्न राहत वितरण गरेको छ । रैनादेबी छहरा गाँउपालीका वडा न. ७ अन्तर्गत गहते, काउले, चिदिपानी, लौतपानी, सुकादमार र बल्ढेङ्ग क्षेत्रमा रहेका ६८ विपन्न घर परिवारलाई राहत स्वरुप खाद्यान्न...
घरेलु तथा साना उद्योग महासंघ बाँकेले कोहलपुर नगरपालिका र नेपालगन्ज उपमहानगरपालिकालाई स्वास्थ्य सामग्री उपलब्ध गराएको छ । केयर नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा घरेलु महासंघले जिल्लाका सबै पालिकाहरुमा स्वास्थ्य सामग्री वितरण गर्ने क्रममा बिहिबार...
बाँकेको कोहलपुरमा रहेको शिव शिखर बहुउद्धेश्यीय सहकारी संस्थाले बिरामी र बिरामी कुररुवाहरुलाई एक दिनकालागि नि:शुल्क खाना खुवाउने भएको छ । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा संचालित भान्सा घर मार्फत सहकारीले कोरोना संक्रमित बिरामी तथा...
निजी क्षेत्रबाट २५ करोड भन्दा बढीको लगानीमा निर्माण गरिएको देशकै ठुलो शीत भण्डार बाँकेमा सञ्चालनमा आएको छ । जिल्लाका उद्योगी व्यवसायीहरुको आफ्नै पहल, प्रयास र लगानीमा खजुरामा निर्माण गरिएको ७ हजार ५०० मेट्रिक टन भण्डार क्षमताको शीत भण्डार सञ्चालनमा...
बाँकेका युवा ब्यवसायी बिरेन्द्र सिंहले आफ्नो जन्मदिनको अबसरमा नेपाल पत्रकार महासंघ बाँके शाखालाई आर्थिक सहयोग उपलब्ध गराएका छन । युटर्न ईन्टरनेशनल प्रा.लि. नेपालगन्जका रिजनल प्रमुख समेत रहेका सिंहले पत्रकार महासंघ बाँकेले संचालन गरेको एम्बुलेन्स...
मोरङको बेलबारी नगरपालिकाले अष्ट्रेलियाको भनेर नवलपरासीको बाख्रा वितरण गरेको पाइएको छ । नगरपालिकाले जेठ १५ गते अष्ट्रेलियाबाट आयात गरेको ‘फूल ब्लड’ बोयर बोका भनी नवलपरासीबाट ल्याएको ९२ वटा बोयर बाख्रा विभिन्न ४४ वटा फर्म र केही किसानलाई वितरण गरेको...
बाँकेको कोहलपुरमा २ लाख ९८ हजार ६ सय मुल्य बराबरको अबैध रासायनिक मल भेटिएको छ । बजार अनुगमनलाई तिव्रता दिँदै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, नेपालगन्जले सोमबार अनुगमनका क्रममा कोहलपुर क्षेत्रमा १ सय ७६ बोरा सायनिक मल फेला पारेको...
लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०७८/०७९ का लागि ३८ अर्ब रुपैयाँको हाराहारीमा बजेट ल्याउने तयारी गरेको छ । प्रदेश सरकारले चालु आर्थिक वर्षको तुलनामा बजेटको आकार केही बढाउने भएको हो । संघीय सरकारको अनुदान र प्रदेश सरकारको स्रोत व्यवस्थापन गरी चालु...
लुम्बिनी प्रदेशमा चालु आर्थिक वर्षको बजेट खर्चको अवस्था अहिलेसम्म निराशाजनक देखिएको छ । चालु खर्चको तुलनामा पुँजीगत खर्च निकै कम देखिएको हो । लुम्बिनी प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार आर्थिक वर्ष २०७७/०७८ को १० महिनामा पुँजीगत बजेटको खर्चदर...