सरकारले कोरोना महामारी तथा रोकथामलाई समेत ध्यान दिँदै स्वास्थ्य मन्त्रालयलाई भारी बजेट छुट्याएको छ । नयाँ बजेटमार्फत सरकारले १ खर्ब २२ अर्ब ७७ करोड रूपैयाँ विनियोजन गरेको हो । निरोगी...
सरकारले शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण दिने घोषणा गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन् । यसको ब्याजदर अधिकतम ५ प्रतिशत हुनेछ । यस्तो ऋण स्नातक तहभन्दा माथि अध्ययन...
सरकारले ज्येष्ठ नागरिकको मासिक भत्ता मासिक ४ हजार रुपैयाँ पुर्याएको छ । अर्थमन्त्री विष्णु पौडेलले ज्येष्ठ नागरिकको मासिक भत्ता ४ हजार रुपैयाँ पुर्याएको र सबै प्रकारका सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशत वृद्धि गरेको जानकारी दिए । सामाजिक सुरक्षाका...
सरकारले सरकारी कर्मचारीलाई १० दिन भ्रमण बिदा घोषणा गरेको छ । अर्थमन्त्री बिष्णु प्रसाद पौडेलले भ्रमण खर्चसहित १० दिन भ्रमण बिदा दिने घोषणा गरेका हुन् । आन्तरिक पर्यटन प्रवद्र्धन गर्न यो नीति ल्याइएको उनले बताए । सरकारले निजी क्षेत्रका संघसंस्थालाई...
सरकारले आगामी आर्थिक बर्षको बजेट सार्वजनिक गरेको छ । प्रतिनिधिसभा विघटनपछिको संकटपूर्ण अवस्थामा सरकारले अध्यादेशबाटै शनिबार आव २०७८/०७९ को पूर्ण आकारको बजेट सार्वजनिक गरेको हो । बजेटमा सरकारले कोरोनाविरुद्धको खोप र अक्सिजनको अभाव हुन नदिने प्रतिवद्धता...
आगामी आर्थिक वर्ष २०७८–७९ को बजेट शनिबार अपरान्ह ४ बजे सार्वजनिक हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट अध्यादेश जारी भएपछि अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट सार्वजनिक गर्दैछन् । बिहान ११ बजे बस्ने मन्त्रिपरिषद बैठकले बजेट अध्यादेश राष्ट्रपतिसमक्ष...
संसद् विघटनपछि उत्पन्न जटिल अवस्थाबीच सरकारले आज आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै छ । आज दिउँसो ४ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट अर्थमन्त्री विष्णुप्रसाद पौडेलबाट बजेट प्रस्तुत हुँदै छ । स्रोतका अनुसार...
बाँकेको कोहलपुरमा रहेको जिवन ज्योती स्कुलले ईलाका प्रहरी कार्यालय कोहलपुर र खाद्य बैंक कोहलपुरलाई स्वास्थ्य सामग्री तथा खाद्यान्न सहयोग गरेको छ । शुक्रबार स्कुलका पिन्सीपल फा. जोमन जेम्सले दुबै संस्थाका प्रतिनिधिहरुलाई खाद्यान्न तथा स्वास्थ्य सामग्री...
बाँकेको कोहलपुरमा रहेको जिवन ज्योती स्कुलले कोरोना भाईरस (कोभिड-१९) बाट प्रभावित बृद्धबृद्धा तथा बालबालिकाहरुलाई पोषणयुक्त खाद्य पदार्थ तथा स्वास्थ्य सामग्री उपलब्ध गराएको छ । स्कुलले बिहिबार कोहलपुर नगरपालिका अन्तर्गत महिला तथा वालवालिका शाखालाई...
कोहलपुर क्षेत्रभित्र रहेका अति विपन्न परिवारलाई नेकपा माओवादी केन्द्र कोहलपुर नगर कमिटी बाँकेले आज खाद्यान्न सहयोग गरेको छ । कोरोना महामारीसँगै उत्पन्न परिस्थितीले समस्यामा परेका ५० घरधुरीका घरपरिवारलाई दैनिक उपभोग्य सामग्री (खाद्यान्न) उपलब्ध...