युवा ब्यवसायी गौरब दहाल (सम्राट) ले नेकपा माओवादी केन्द्रद्धारा कोहलपुरमा संचालित कोरोना राहत कोषलाई खाद्यान्न सहयोग गरेका छन । कोरोनाका कारण समस्यामा रहेका ब्यक्तिहरुलाई राहत उपलब्ध...
नेकपा माओवादी केन्द्र कोहलपुरद्धारा संचालित 'कोरोना राहत कोष' मार्फत कोरोना संक्रमणबाट मृत्यु भएका तथा संक्रमितहरुको घरपरिवारलाई राहत बितरण गरिएको छ । कोहलपुर नगर क्षेत्रभित्र रहेका कोरोना संक्रमित र कोरोनाकै कारण ज्यान गुमाएका ब्यक्तिहरुको परिवारलाई...
नेपालगन्ज उद्योग बाणिज्य संघका पूर्व कार्यसमिति सदस्य अब्दुल वाहिद अन्सारीले नेपाल पत्रकार महासंघ बाँकेलाई एघार हजार रुपैयाँ सहयोग गरेका छन । पत्रकार महासंघ बाँकेको एम्वुलेन्स खरिद गर्ने अभियानलाई सघाउन उनले एघार हजार रुपैयाँ सहयोग गरेका हुन । नेपालगन्जको...
आगामी आर्थिक वर्ष २०७८/७९ को लागि सरकारले १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट प्रस्तुत गरेको छ । अर्थमन्त्री बिष्णु प्रसाद पौडेलले प्रस्तुत गरेको बजेटमा समेटीएका बाँके जिल्लाका विभिन्न क्षेत्रमा सम्बन्धित कार्यक्रमहरु यस प्रकार रहेका छन । - बाल सुधार गृह...
नेकपा माओवादी केन्द्र कोहलपुरद्धारा सञ्चालीत कोरोना राहत कोषमा आईतबारसम्म ३ सय जनालाई खद्यान्न राहात बितरण गरिएको छ । बिपन्न समुदायका लागि पार्टी कार्यकर्ता तथा सुवेच्छुकबाट संकलन गरिएको राहात कोहलपुर ११, ६ र २ नं. वडाका बिपन्न, अपाङ्ग तथा बृद्धबृद्धालाई...
सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि प्रदेश र स्थानीय तहलाई झण्डै ४ खर्ब रुपैयाँ उपलब्ध गराउने भएको छ । सरकारले संघीय सरकारबाट वित्तीय समानीकरण अनुदान, सशर्त अनुदान, विशेष अनुदान र समपुरक अनुदान गरी चार प्रकारका अनुदान प्रदेश र स्थानीय तहलाई उपलब्ध...
कोहलपुर नगरपालिका १० मा रहेको जिवन ज्योती स्कुलले नेकपा माओवादी केन्द्र कोहलपुरले सञ्चालन गरेको राहत कोषमा ४० हजार बराबरको खाद्यान्न सहयोग गरेको छ । स्कुलले विपन्नहरुका लागी सञ्चालीत राहत कोषमा ४० हजार बराबरको ३० बोरा चामल सहयोग गरेको जिवन ज्योती...
नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका कर्मचारीको रासन भत्ता १५ प्रतिशतले बढेको छ । न्यून तलब भत्ताबाट रासन पानीमा समस्या हुँदै आएको पटकपटकको गुनासो प्रहरीबाट आएपछि सरकारले रासन भत्ता वृद्धि गर्ने निर्णय गरेको हो । यतिबेला कोरोना महामारीका लागि अग्रपंक्तिमा...
निर्वाचन घोषणा गरेको सरकारले कामचलाउ बजेट ल्याउन दिइएको सुझाव लत्याउँदै पूर्ण आकारको नियमित बजेट सार्वजनिक गरेको छ । चुनावी सरकारले निर्वाचन केन्द्रित बजेट र कार्यक्रम ल्याउन नहुने सर्वमान्य सिद्धान्तविपरीत सयौं नयाँ कार्यक्रम समावेश गरेर बजेट...
गतवर्षदेखि महामारीका रूपमा फैलिएको कोभिड–१९ का कारण शिथिल अर्थतन्त्रलाई उकास्न सरकारले आगामी आर्थिक वर्ष ९आव० २०७८/७९ को वार्षिक बजेटमा अधिकांश करमा छूटको व्यवस्था गरेको छ । सरकारले वार्षिक २० लाखसम्म कारोबार भएका करदातालाई आयकरमा ९० प्रतिशत छूट...