अर्थ


ऎरावती गाउपालिका अध्यक्ष नबिल बिक्रम शाहले बालअधिकार हकहित, शिक्षा स्वास्थ्य लगायत बालबालिकाका क्षेत्रमा हुने समस्या समाधान गर्न आफू प्रतिबद्ध भएको बताएका छन । प्युठानको ऐरावती गाउँपालिका-५...

  • बाँकेको नौवस्तामा औद्योगिक क्षेत्र परियोजना कार्यालयको उद्घाटन गरिएको छ । बुधबार औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष तथा प्रबन्धक नन्दकिशोर बस्नेतले परियोजना कार्यालयको उद्घाटन गरेका हुन । बाँकेको बैजनाथ गाँउपालिका वडा नं. ३ नौवस्तामा...

  • जिल्लाको प्यूठान नगरपालिका वडा नं. ९ पाखाचीति स्थित बाईसधारा बुलबुले मुल प्रचार प्रसारको अभावमा ओझेलमा परेको छ । आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्य भएको यहाँ संरक्षण र लगानीको अभावले ओझेलमा परेको हो । पर्यटकीय सम्भावना बोकेको बाईसधारा बुलबुलेमा भौतिक...

  • बाँकेको राप्तीपारीका स्थानियहरुको बत्ति बाल्ने सपना साकार हुने भएको छ । ग्रामिण विद्युतीकरण कार्यक्रम अन्तरगत विद्युत लाईन विस्तारको काम अगाडी बढेसँगै त्यस क्षेत्रका स्थानियहरु उत्साहित भएका छन । कोहलपुर-धामपुर ग्रामिण विद्युतिकरण अभियान अन्तरगत...

  • पश्चिम नेपालको ऐतिहासिक धार्मिक स्थल वागेश्वरी मन्दिर परिसरमा रहेको पोखरीमा बोटिङ्ग सुरु गरिएको छ । घटस्थापनाको अवसर पारेर सर्वसाधारणकालागि बोटिङ्ग खुल्ला गरिएको मन्दिर व्यवस्थापन समितिले जानकारी दिएको छ । नेपालको एकमात्र जुङ्गे महादेवको मुर्ति...

  • बाढी, भुकम्प र आगलागि जस्ता कुनैपनि विपद आएको बेला बालबालिकाको पठनपाठन अवरुद्ध नहोस् भन्ने उदेश्यका साथ राप्तीसोनारी गाउँपालिकालाई २ सय ४ थान बिद्यालय किट उपलब्ध गराईएको छ । युरोपियन युनियन, सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा बाँके युनेस्को क्लबद्धारा...

  • बाँकेको बैजनाथ गाँउपालिकामा रहेको गाभार भ्याली होमस्टेले पहिलो पटक पर्यटककालागी जङ्गल सफारी सुरु गरेको छ । बाँकेकै पुरानो होमस्टेका रुपमा स्थापित गाभर भ्याली होमस्टेका संचालक कृष्ण चौधरीले गाभर भ्यालीमा आउने आन्तरिक तथा बाह्य पर्यटकको सुविधाकालागि...

  • कोहलपुर नगर क्षेत्रमा म्याद नाँघेका पेय पदार्थहरुको खुलेआम विक्री वितरण हुने गरेको पाइएको छ । कोहलपुर नगरपालिकाले आइतवार गरेको बजार अनुगमनमा किराना तथा कोल्ड स्टोरहरुमा म्याद नाँघेका पेय पदार्थहरुको विक्री हुने गरेको पाइएको हो । वडा नं. १४, १५, ९, ८ र...

  • चाडपर्वमा अत्यधिक उपभोग हुने मिठाईको अवस्था बारे आईतबार नेपालगञ्जमा अनुगमन गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाको नेतृत्वमा गरिएको मिठाई पसलको अनुगमनका क्रममा उपभोक्ताको स्वाथ्यप्रति अझैं पनि सचेत नभएको पाइएको छ । त्रिभुवन चोकका चार वटा मिठाई तथा...

  • तपाई दशैमा मासु खाँदै हुनुहुन्छ रु होशियार हुनुहोस । नेपालगन्जमा खसीको मासु भनेर बाख्रीको मासुको कारोबार बढ्दै गईरहेको छ । मासु व्यवसायीले दशैको मौका छोपेर खसी देखाउँने र बाख्री बध गरी मासु बिक्रि गर्दै आईरहेको खुलासा भएको छ । नेपालगन्ज उप-महानगरको...