आफ्ना गुनगान गाएबापत प्रधानमन्त्री केपी शर्मा ओलीले पुरस्कारस्वरूप नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक बनाएका गुरु भट्टराईले पदीय मर्यादा र सामाजिक हैसियतलाई नाघेर सामाजिक संजालमा...
राष्ट्रिय अनुसन्धान कार्यालय बाँकेमा कार्यरत सहायक सूचक प्रविन थापा मगरको हत्या घटनाको अनुसन्धानका लागि बाँके प्रहरीले १५ जनालाई नियन्त्रणमा लिएको छ । उक्त घटनाको वास्तविक कारण केही दिनमै खुल्ने प्रहरीको दाबी छ । प्रहरीले घटनालाई राजनीतिक, तस्करी,...
बाँकेमा शुक्रबार थप एक युवाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार बाँकेको जानकी गाउँपालिका २ को बेलभारमा अन्दाजी ३५/३६ वर्षिय पुरुषको शव भेटिएको हो । उनको शवलाई पोष्टमार्टमका लागि भेरी अस्पताल नेपालगन्ज लगिएको छ । यसअघि आजै राष्ट्रिय...
राष्ट्रिय अनुसन्धान कार्यालय बाँकेमा कार्यरत एक जना सहायक सूचकको शव खेतमा भेटिएको छ । टाउकोमा धारिलो हतियार प्रहार भएको अवस्थामा शव भेटिएपछि हत्याको आशंका गरीएको छ । बाँके प्रहरीका अनुसार कारकाँदोदेखी पूर्व तर्फको खेतमा मृत अवस्थामा फेला परेको शव...
प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा रिट निवेदकका तर्फबाट बहस गर्दै वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले प्रतिनिधि सभा विघटन गर्न राष्ट्रपतिलाई सिफारिस गरिएको मन्त्रिपरिषद् बैठकको निर्णयबारे जानकारी मागेका छन् । प्रतिनिधिसभा विघटनको निर्णय भएको मन्त्रिपरिषद्...
नेपालगन्जमा राष्ट्रिय अनुसन्धान कार्यालयमा कार्यरत सिपाही परविन थापा मगर (सहायक सूचक) मृत अवस्थामा फेला परेका छन । कारकाँदोदेखी पूर्व तर्फको खेतमा मगरको शव फेला परेको हो । उनको हत्याको आशंकामा प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ । बाँके प्रहरी प्रवक्ता...
भारतीय न्यूज च्यानल जी न्यूजले नेपालको राष्ट्रियतामाथि आघात पुर्याउने गरी पुनः आपत्तिजनक रिपोर्ट प्रसारण गरेको छ । जी न्यूजले नेपालको सर्वोच्च शिखर सगरमाथामा भारतले दाबी गर्नुपर्ने र त्यसको नाम पनि फेर्नुपर्ने भन्दै रिपोर्ट प्रसारण गरेको हो । गत...
मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा विद्यार्थी र प्रहरीबीच झडप भएको छ । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले केही राउण्ड अश्रुग्यास हानेको छ । विद्यालयका भिसी नन्दबहादुर सिंहलाई ज्ञापन पत्र बुझाउन भन्दै विद्यार्थीको एउटा समूह त्यहाँ पुगेको थियो । तर,...
बगदादको अनुसन्धान अदालतका एक न्यायाधीशले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबिरुद्ध पक्राउ पूर्जी जारी गरेको छ । गत वर्ष ईरानी जनरल कासिम सुलेमानीको हत्याको क्रममा इराकका अर्धसैनिक बलका नेताको पनि हत्या गरेको आरोपमा पक्राउ पुर्जी जारी गरिएको हो । ईरानसमर्थित...
अढाइ वर्षअघि जनताले दिएको जनमत चिन्न नसक्दा प्रधानमन्त्री केपी शर्मा ओली नेपाली राजनीतिक इतिहासमा फेरि एकपटक बदनामित भएका छन् । जनताको भारी मतको सम्मान गर्नुपर्नेमा एकपछि अर्को अपमान गर्दै जाँदा पुस ५ गते प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा नै बिघटन...