बाँकेमा झुण्डिएको अवस्थामा एक युवतीके शव भेटिएको छ । नेपालगन्जस्थित एक होटलको कोठामा रहेको पंखामा झुण्डिएको अवस्थामा १७ वर्षिय युवतीको शव भेटिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको...
कञ्चनपुरमा सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने भारतीय तस्करको समूहका एक जना पक्राउ परेका छन् । नेपाल–भारत सीमास्थित दोधाराचाँदनी नगरपालिका-८ को कञ्जभोजमा सोमबार साँझ सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने अर्जुन कुमारलाई भारतीय प्रहरीले पक्राउ गरेको स्थानीय...
सुर्खेतमा रेडपाण्डाको छालासहित चार जना पक्राउ परेका छन् । शुक्रबार वीरेन्द्रनगरको मानसरोवर होटलमा छाला लुकाएर राखेको विशेष सूचनाको आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । होटलमा बसिरहेको अवस्थामा उनीहरूलाई रेडपाण्डाको छालासहित पक्राउ गरिएको...
नेपालगञ्जको राँझा एयरपोर्टबाट ४.२१ केजी सुन सहित पक्राउ परेका २ जना ब्यक्तिलाई थप अनुसन्धानकालागि काठमाण्डौं लगिएको छ । सुन सहित पक्राउ परेका उनिहरुलाई २ हप्ता पछि हिजो बिहिबार साँझ काठमाण्डौं लगिएको हो । पक्राउ पछि कोहलपुरस्थित राजश्व कार्यालयको...
लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री शंकर पोखरेलसहित चारजनाविरुद्ध अपहरण तथा शरीर बन्धकसम्बन्धी जाहेरी दिन प्रदेश सभा सदस्य विमलाकुमारी खत्री ९वली० दाङ आएकी छिन् । उनि बुटवलबाट बुधबार दाङ आएकी हुन । ‘पहिला हामीले बुटवलमा दर्ता गराउन खोजेका थियौं,’...
रुपन्देहीको गैडहवा गाउँपालिका-६ मा आफ्नै ८ महिने शिशुको हत्याको आरोपमा बुवा र आमा पक्राउ परेका छन् । हत्याको आरोपमा बुवा श्रीराम मल्लाह र आमा रेनु मल्लाहलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका श्रीरामको बुवा चौथी मल्लाह वर्षौदेखि परिवारको सम्पर्कमा...
लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री शंकर पोखरेलसहित ४ जनाविरुद्ध अपहरण तथा शरीर बन्धक सम्बन्धी किटानी जाहेरी परेको छ । सांसद विमला कुमारी खत्रीले पूर्वमुख्यमन्त्री पोखरेलसहित ४ जनाविरुद्ध अपहरण तथा शरीर बन्धक सम्बन्धी किटानी जाहेरी दिएकी हुन्...
दैलेखको गुराँस गाउँपालिकास्थित मालिका माध्यामिक विद्यालयमा कार्यरत शिक्षक नगेन्द्र बिसीको हत्या भएको छ । उनको शव मंगलबार बिहान विद्यालय प्राङ्गणमै भेटिएको दैलेखका प्रहरी प्रमुख डीएसपी अनुप श्रेष्ठले जानकारी दिए । ‘स्कुल प्राङ्गणमा विभत्स तरिकाले...
नेपालगन्जबाट दुर्लभ वन्यजन्तु सालकको खपेटासहित एक जना पक्राउ परेका छन । सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरीबाट खटिएको टोलीले नेपालगन्जको जयसपुरबाट सालकको पेटा सहित एक युवालाई नियन्त्रणमा लिएको हो । एक किलो चार सय ग्राम तौलको सालकको खपेटासहित बर्दिया...
संखुवासभाको मादी नगरपालिका १ उम्लिङमा एकै परिवारको ६ जनाको हत्यामा संलग्न आरोपीले हत्यालगत्तै दाउराको चिर्पट जलाएको खुलासा भएको छ । हत्यामा संलग्न आरोपी लोकबहादुर कार्कीले ६ जनाको हत्या गरेपछि हत्यामा प्रयोग भएको चिर्पट बालेको प्रहरीसमक्ष बयान दिएका...