कैलालीमा एक दम्पती रुखमा झुन्डिएको अवस्थामा फेला परेका छन् । गत चैत २७ मा मात्रै वैवाहिक जीवनमा बाँधिएका श्रीमान्–श्रीमती झुन्डिएको अवस्थामा मृत फेला परेका हुन् । जिल्लाको घोडाघोडी...
सशस्त्र प्रहरीले नेपालगन्जबाट ठुलो परिमाणमा चिनी लगायत अन्य अवैध सुर्तीजन्य पदार्थ बरामद गरेको छ । सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँके नेपालगन्जबाट सशस्त्र प्रहरी नायब निरीक्षक अरुण तिमिल्सिनाको कमान्डमा गएको टोलीले बिहिवार बिहान ४ बजेको...
किशोरी बलात्कारको अभियोगमा मुद्दा खेपिरहेका अभिनेता पल शाहलाई जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ । मुद्दाको किनारा लगाउने समयसम्म थुनामा राखेर अनुसन्धान गर्ने आदेश दिएको हो । न्यायाधीश अर्जुन अधिकारीको इजलासबाट बुधबार शाहलाई...
नेपालगन्ज कोहलपुर सडकखण्डको राँझा चोकमा ट्राफिक र नेपाल प्रहरीकै अगाडी टिप्परले किच्दा एक जानको ज्यान गएको छ । राप्ती नदीबाट नदीजन्य पदार्थ ल्याएर गनापुरतर्फ जाँदै गरेको टिप्परले मंगलबार बिहान सुरक्षाकर्मीकै अगाडी हुम्ला ठेहे निबासी ५५ वर्षीय बिरबल...
अभिनेता पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन जिल्ला अदालत, तनहुँले आदेश दिएको छ । न्यायाधीश हरिशचन्द्र ढुंगानाको एकल इजलासले एक किशोरीमाथिको जबर्जस्ती करणीको अभियोगमा पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको तनहुँ जिल्ला अदालतका श्रेस्तेदार मीनबहादुर...
बाँकेको नेपालगन्जबाट प्रहरीले प्रतिबन्धित रेडपाण्डाको छाला सहित ४ जनालाई पक्राउ गरेको छ । नेपालगन्ज उपमहानगरपालिका १२ कोरियनपुरबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । कोरियनपुर स्थित अन्जना होटलमा दुर्लभ वन्यजन्तु...
बलात्कार आरोपमा थुनामा रहेका अभिनेता पल शाहका म्यानेजरलाई प्रहरीले पक्राउ गरेको छ । पल शाहको आर्थिक कारोबार लगायत व्यवस्थापनको जिम्मेवारी लिएका कृष्णप्रसाद जोशीलाई पक्राउ गरिएको जिप्रका तनहुँका डिएसपी युवराज खड्काले बताए । नाबालिगलाई जबरजस्ती...
बाँकेको खजुराबाट पेस्तोलसहित तिन जना लागुऔषध कारोबारी पक्राउ परेका छन । बाँकेको खजुरा गाउँपालिका वडा नं. १ बहादुरपुर बस्ने गल्क्षी भन्ने रबिन्द्र थापाको घरबाट प्रहरीले लागु औषधसहित पेस्तोल बरामद गरेको जनाएको छ । थापाको घरमा लागू औषध (ब्राउनसुगर) कारोबार...
बलात्कार आरोपमा पक्राउ परेका नेकपा एमालेका सांसद मोहन बानियाँ निलम्बनमा परेका छन् । आइतबारको प्रतिनिधिसभामा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले सांसद बानियाँ निलम्बनमा परेको जानकारी गराए । एक महिलाले बलात्कारको उजुरी दिएपछि उनलाई जिल्ला प्रहरी...
नेकपा एमालेबाट निर्वाचित सांसद मोहन बानियाँ बलात्कारको आरोपमा पक्राउ परेका छन् । बानियाँलाई काठमाडौंबाट फर्किदै गर्दा नेपालगञ्ज विमानस्थलबाट पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । बानियाँले बलात्कार गरेको भन्दै ४० वर्षीया पीडित...