११ पुस, नेपालगन्ज । बाँकेमा लुकाउन खोजिएको एक बलात्कारको घटना सार्वजनिक भएको छ । यहि पुस ३ गते नरैनापुरमा लागेको मेलाबाट फर्किरहेकी एक बालिकामाथी सामुहिक बलात्कार भएको तथ्य खुलेको छ...
८ पुस, नेपालगन्ज । जिल्ला प्रहरी कार्यालय बाँकेले जमिनमुनिबाट सुन निकालिदिने भनेर दुई करोड रुपियाँ ठगी गर्ने एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । जमिनमुनि धेरै सुन देखिएकोले सो निकालिदिने भन्दै पटक-पटक गरी नेपालगन्ज १९ का नसिर अहमद बेहनाबाट दुई करोड...
२ पुस, काठमाण्डौं । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ। कास्की जिल्ला अदालतका न्यायाधीश हिमलाल बेल्बासेको...
२४ मंसिर, काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय साइबर ब्यूरोको हिरासतमा रहेका झापाका विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईं अनुसन्धानका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा लगिएको छ । सोमबार सीआईबीले आपराधिक लाभ (एक्सटर्शन) को कसुरमा...
१७ मंसिर, नेपालगन्ज । बाँकेमा जङ्गली जनावर नीलगाईलाई मारेको आरोपमा डिभिजन वन कार्यालयले दुई जनालाई नियन्त्रणमा लिएको छ । राप्तीसोनारी गाउँपालिका ६ का लालबहादुर थारु र सुरेशशमसेर राणा भन्ने व्यक्तिलाई नीलगाईको मासुसहित नियन्त्रणमा लिइएको डिभिजन वन...
१७ मंसिर, काठमाण्डौं । वाइडबडी जहाज खरिदसम्बन्धी भ्रष्टाचार मुद्दाका प्रतिवादी दीपक शर्मा घुस प्रकरणमा अमेरिकामा दोषी पाइएका छन् । नेपाल वायु सेवा निगमलाई दुईवटा वाइडबडी जहाज बिक्री गर्दा २५ लाख अमेरिकी डलर घुस खाएको आरोपमा अमेरिकी अदालतले शर्मालाई...
१० मंसिर, काठमाडौं । मानव तस्करीको आरोपमा पक्राउ परेका कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई मुद्दा नचलाउने निर्णय भएको छ । मुद्दा चलाउनलाई पर्याप्त आधार, प्रमाण नदेखिएको भन्दै जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले मुद्दा नचलाउने निर्णय...
९ मंसिर, काठमाडौं । गोर्खा मिडिया नेटवर्कमा रहँदा सहकारी संस्थाबाट लिएको ऋण र अन्य कारोबारबारे आफूलाई जानकारी नभएको दाबी गर्दै आएका रवि लामिछानेले सहकारीलाई चेक काटेर दिएको फेला परेको छ । लामिछानेको हस्ताक्षरसहितको चेक बुटवलको सुप्रिम र पोखराको सूर्यदर्शन...
९ मंसिर, काठमाडौं । सिनामंगलको एक होटलमा मृत भेटिएका युवा-युवती श्रीमान्-श्रीमती रहेको खुलेको छ । मृत हुनेहरूमा सुनसरी दुहवीका ३४ वर्षीय रमेश माझी र उनकी २९ वर्षीया श्रीमती शर्मिला माझी छिन् । उनीहरू सिनामंगलस्थित जन्मभूमि होटलको बरण्डाको रेलिङमा कपडाको...
६ मंसिर, दाङ । सर्वसाधारणसँग मिटर ब्याज असुलेको भन्दै नेकपा बहुमतका कार्यकर्ताले व्यवसायी धर्मबहादुर बस्नेत र पत्नी माधवा बस्नेतको नाक काटिदिएका छन् । आज बिहान घोराहीको विपी चोकस्थित संजिवनी कलेजका शिक्षकसँग ऋण असुल्न गएका बेला नेकपा बहुमतका कार्यकर्ताले...