२२ चैत्र, कोहलपुर । बाँकेमा बिहिबार राती एक जनाको हत्या भएको छ। कोहलपुर नगरपालिका-७ का नेपाली काँग्रेसका वडा उपसभापति ३९ बर्षीय दुर्गाबहादुर पुन मगरको लाठी प्रहार गरी हत्या भएको जिल्ला...
२० चैत्र, कोहलपुर । आफुलाई भारतीय ग्याङ्स्टर भन्दै सामाजिक सञ्जालमार्फत धम्की दिई ठूलो रकम फिरौती माग्ने एक जनालाई कोहलपुर प्रहरीले पक्राउ गरेको छ । सुर्खेतको भेरीगंगा नगरपालिका-७, कोठघारी घर भई हाल बाँकेको कोहलपुर-५ मा कोठा भाडामा बस्दै आएका ४१ वर्षीय...
९ चैत, काठमाडौं । मासुको लागि मान्छेहरु कतिसम्म मरिहत्ते गर्छन् ? कुन हदसम्म अपराध गर्न तयार हुन्छन् ? कल्पना गर्न नसकिने इलामको एउटा घटनाले देखाउँछ । घटना इलामको सूर्योदय नगरपालिका ६ कन्यामको हो । त्यहाँ गोठमा बाँधिएको एउटा गोरुको फिला काटेर लगिएको...
५ चैत्र, काठमाण्डौं । ट्रकमा २५ करोड रुपैयाँ लिएर हिँडेका एक व्यक्ति समातिएका छन् । आज बिहान काठमाण्डौंको टोखा नगरापालिका-१ स्थित झोर सडकखण्डबाट प्रहरीले ना१ख १६५२ नम्बरको ट्रकसहित एक व्यक्तिलाई नियन्त्रणमा लिएको हो । ट्रकबाट नेपाली रुपैयाँसहित विभिन्न...
४ चैत्र, काेहलपुर । नावालिका बलात्कार आराेपमा ईलाका प्रहरी कार्यालय धनाैलीले एक युवालाई नियन्त्रणमा लिएकाे छ । ८ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बैजनाथ गाउँपालिका-८ पिपिरी बस्ने २५ वर्षीय निम बहादुर बिकलाई आइतबार दिउँसो प्रहरीले पक्राउ...
२८ फागुन, काेहलपुर । बाँकेको राप्ती सोनारी गाउँपालिका-७ विसम्भरपुर गाउँकी १७ वर्षीया किशोरीलाई भारतमा बेच्ने प्रयास गरेको खुलासा भएको छ । एक समूहले विभिन्न प्रलोभन देखाएर किशोरीलाई भारत लैजाने योजना बनाएको थियो। राप्तीसोनारी-७ स्थित एक विद्यालयमा...
२१ फागुन, काठमाण्डौं । सिराहाकी दलित किशोरी रिंकु सदा मुत्य प्रकरणका मुख्य आरोपी पक्राउ परेका छन् । जबर्जस्ती करणीपछि किशोरी मारिएको यस घटनामा संलग्न रहेको भनिएका रुपेश मण्डललाई प्रहरीले आज नियन्त्रणमा लिएको हो । सिराहको नवराजपुर गाउँपालिका-१ भगवतीपुरकी...
२१ फागुन, काेहलपुर । कैलाली र बर्दियाका करिब २ सय युवा ठगीको सिकार भएका छन्। पानी जहाजमा आकर्षक जागिर लगाइदिने भन्दै एक गिरोहले उनीहरूलाई झन्डै चार करोड रुपैयाँ ठगेको छ। बर्दिया, राजापुर नगरपालिका-५ पहाडीपुरका ३६ वर्षीय हिमांशु चौधरी र कैलाली, जानकी...
१८ फागुन, बुटवल । रोल्पाको त्रिवेणी गाउँपालिका-६ थुम्काटोलकी ३२ वर्षीया अस्मिता बुढाको फागुन १३ गते आफ्नै श्रीमान् खिमबहादुर बुढाको खुकुरी प्रहारबाट हत्या भयो । १४ महिनाकी छोरी काखमा च्यापेर भान्सामा तरकारी केलाउँदै गरेकी अस्मिताले श्रीमान्बाटै...
१८ फागुन, नेपालगन्ज । बाँकेमा ठुलो मात्राको लागुऔषध सहित ३ जना पक्राउ परेका छन । पक्राउ पर्नेमा नेपालगंज १६ बस्ने वर्ष २४ को नफिस अहमद कबडिया, भारत कलकत्ता घर भई हाल नेपालगंज १० बस्ने वर्ष ३८ को जियाउल शेष र सोही ठाउ बस्ने वर्ष १८ को सद्दाम सैयाद रहेका छन। जिल्ला...