३१ चैत्र, नेपालगन्ज । नेपालकै अत्याधिक गर्मी हुने स्थानमध्येको एक बाँकेमा दमकल सेवाको अभाव देखिएको छ । बाँकेका ८ मध्ये तिन स्थानिय तहले मात्र दमकल सेवा सुरु गरेका छन । आठ स्थानीय तहमध्ये...
३० चैत्र, काेहलपुर । सञ्चारीका समुह बाँकेले आफनो स्थापनाको २३ औं वर्षगाँठका अवसरमा भित्तेपात्राे बिमाेचन गरेकाे छ । निडर र निष्पक्ष पत्रकारिता महीला पत्रकारको प्रतिबद्धता भन्ने मुल नाराका साथ क्रियाशिल रहेको सञ्चारिका समुहको शाखा बाँकेले स्थानिय...
२९ चैत, काठमाडौं । तीनकुने घटनाका मुख्य कमाण्डर दुर्गा प्रसाईंलाई १२ दिन हिरासत राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले उनलाई १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । प्रसाईंसँगै...
२५ चैत्र, कोहलपुर । बाँकेमा मोटरसाइकलको ठक्करबाट घाइते भई उपचारका क्रममा मृत्यु भएका भनिएका व्यक्तिको हत्या भएको पुष्टि भएको छ । आइतबार राति ९ बजे बैजनाथ गाउँपालिका-२ गुनापुरस्थित भित्री सडक खण्डमा स्थानीय ६६ वर्षीय मुसुवा थारू घाइते फेला परेका थिए...
२५ चैत, काठमाडौं । वरिष्ठ पत्रकार भैरव रिसालको निधन भएको छ । आईतबार दिउँसो बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । रिसालको राति पौने ८ बजे निधन भएको उनका माइला भाइ पुरू रिसालले पुष्टि गरे । रिसालले शरीर दान गरेकाले पाटन स्वास्थ्य...
२४ चैत, काठमाडौं । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-१२ मा रहेको बीपी कोइरालाको सालिकमा मोसो दलिएको भन्दै सामाजिक सञ्जालमा यसको विरोध भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सहित राजावादी समूहले मोसो दलेको भन्दै त्यसको विरोध भएको छ । राप्रपाका...
२४ चैत, काेहलपुर । कोहलपुर नगरपालिका-८ झरकट्टी खेल मैदानमा शुक्रबारदेखि जारी नगर स्तरीय फुटबल प्रतियोगिता-२०८१ को तेस्रो दिन आज भएको खेलमा वडा नम्बर-१३ को टिम विजयी भएकाे छ । प्रतियोगिताको तेस्रो खेलमा आज वडा नम्बर-७ को टिमलाई १-० गोल अन्तरले हराउँदै वडा...
२४ चैत्र, बर्दिया । बर्दियाको गुलरिया नगरपालिका-५, बालापुर निवासी ५० वर्षीया गोवरी थरुनी चैत २० गते बुधबार घरदेखि दुई किलोमिटर पर रहेको केराबारीमा लगाइएको मास (थारू भाषामा उरुद) मा पानी लगाउन गईन । खेतमै काम गरिरहँदा गोवरीका लागि खाना लिएर दिउँसो १ बजे...
२३ चैत्र, काठमाण्डौं । मन्दिरमा मलमुत्र छर्कदैंगरेको अवस्थामा काठमाण्डौंमा एक महिला पक्राउ परेकी छन । ५५ वर्षको उमेरमा धर्म परिवर्तन गरेकी ति महिलाले ६१ वर्षको उमेरमा मन्दिरमा मलमूत्र छर्केकी छन् । हिन्दू धर्मावलम्बीबाट क्रिश्चियन धर्म अंगालेकी...
२३ चैत्र, नेपालगन्ज । बालविवाहलाई पूर्ण रुपमा बन्द गर्न थारु आयोगले ६ बुँदे बर्दिया प्रतिबद्धता घोषणा गर्दै बृहत्त अन्तरक्रिया र छलफल कार्यक्रम सम्पन्न गरेको छ । थारु आयोगले प्लान ईन्टरनेसनल नेपालसंगको सहकार्य र बाँके युनेस्को क्लब तथा अन्य संघ संस्थाहरुसँगको...