१९ जेठ, काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ । शनिबारदेखि लागू हुनेगरी निगमले पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १ रुपैयाँ...
१८ जेठ, नेपालगन्ज । बाँके प्रहरीले नेपालगन्जशुक्रबार एकैदिन २१ लाख मुल्य बराबराको अबैध सामग्री बरामद गरेको जनाएको छ । प्रहरी नेपालगन्ज-२० स्थित राँझा विमानस्थलबाट १८ लाख रुपियाँ बराबरको मोबाइलको कम्बो डिस्प्ले बरामद गरेको छ । प्रहरीले शुक्रबार विमानस्थल...
१८ जेठ, नेपालगन्ज । बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाले जेठ २० देखि असार ७ गतेसम्म गर्मी बिदा दिएको छ। शैक्षिक क्यालेन्डरमा जेठ २७ गतेदेखि असार १४ गतेसम्म गर्मी बिदा तोकिएको भए पनि गर्मी अत्यधिक बढेर पठनपाठनमा समस्या भएको भन्दै हप्ता दिन अगाडि नै गर्मी...
१८ जेठ, नेपालगन्ज । नेपालगन्ज र धनगढीको तापक्रम बिहीबार ४४ डिग्री नाघेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले सार्वजनिक गरेको विवरण अनुसार बुधबार धनगढीमा ४४.१ र नेपालगन्जमा ४४.२ डिग्री सेल्सियत तापक्रम मापन भएको हो। यो तापक्रम यसपालिकै सबैभन्दा बढी...
१७ जेठ, नेपालगन्ज । बाँके प्रहरीले जानकी गाउँपालिकामा गत बैशाख २७ गते भएको एक जनाको हत्या आरोपमा तीन जनालाई पक्राउ गरेको छ। मृतकको छोराको किटानी जाहेरीका आधारमा अनुसन्धानका लागि ३ जनालाई पक्राउ गरिएको बाँके प्रहरीले जनाएको छ । गत बैशाख २७ गते जानकी-२...
१७ जेठ, काठमाडौं । अमेरिकाले नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिन अस्वीकार गरेको छ । बिहीबार साढे ४ बजे अन्तर्वार्ताका लागि अमेरिकी दूतावास गएका उनलाई पुनः भिसा दिन अस्वीकार गरेको हो । यसअघि ९ जेठमा पनि अमेरिकाले सन्दीपलाई भिसा दिन अस्वीकार...
नेपाल सहित विश्वभर मे ३० अर्थात् आज ‘विश्व मल्टिपल स्क्लेरोसिस डे’ मनाउन लागिएको छ । मल्टिपल भनेको चरणवद्ध रुपमा आक्रमण गर्ने र स्क्लेरोसिस भनेको दिमागमा गएर धव्वा बनाउने प्रक्रियालाई मल्टिपल स्क्लेरोसिस भनिन्छ । यसलाई हामी डिमाईनेशन भन्छौँ । ब्रेन,...
१७ जेठ, सुर्खेत । सुर्खेतमा भएको जीप दुर्घटना मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ । वीरेन्द्रनगरको रातानाङ्गला नजिकै बिहीबार बिहान भएको जीप दुर्घटनामा परी चार जनाको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय सुर्खेतका प्रमुख, प्रहरी निरीक्षक राजन पौडेलले...
१६ जेठ, काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया ९ दिनपछि हिरासतमुक्त भएका छन् । जिल्ला प्रहरी कार्यालय, धनुषाले जिल्ला सरकारी वकिल कार्यालयको सहमति लिएर हाजिर जमानीमा उनलाई हिरासतमुक्त गरेको एक प्रहरी अधिकारीले बताए । मुलुकी फौजदारी...
१६ जेठ, कोहलपुर । नेपालकै प्रचण्ड गर्मी हुने ठाँउ मध्यको एक हो नेपालगन्ज । नेपालगन्ज देखी १६ किलोमिटर उत्तरमा छ कोहलपुर । नेपालगन्जकै हाराहारीमा गर्मी हुने कोहलपुरमा पहिलो पटक स्याउ फलेको छ । तराईमा स्याउ फल्यो भनेको सुन्दा अचम्म लाग्नसक्छ, तर कोहलपुर...