२९ जेठ, काठमाण्डौं । रौतहट नरसंहारका अभियुक्त नेपाली काँग्रेसका नेता एवं पूर्वमन्त्री अफताब आलमलाई सफाइ दिने न्यायाधीश खुशीप्रसाद थारुमाथि कालोमोसो छ्यापिएको छ । नेकपा बहुमतका कार्यकर्ताहरुले...
२९ जेठ, काठमाण्ठौं । क्रिकेटको वास्तविक मज्जा भनेकै अन्तिम बलसम्म पनि खेलको रोमाञ्च कायम रहिरहनुलाई मानिन्छ । परिवर्तित क्रिकेटको परिवेशमा विशेषगरी २० ओभरको खेलमा यस्ता दृश्यहरू त धेरै नै देख्न पाइन्छ । एक रनको जित वा हार तथा एक विकेटको जित वा हारका...
२९ जेठ, काठमाडौं । एयर इन्डियाको बोइङ ७८७ ड्रीमलाइनर विमान भारतको अहमदाबादमा दुर्घटनाग्रस्त भएको छ । विमानमा चालक दलसहित २४२ यात्रु सवार थिए । विमान लन्डनतर्फ उडान भर्दै गर्दा टेकअफको क्रममा विमानस्थलको सीमा नजिकै दुर्घटनाग्रस्त भएको थियो । विमानस्थल...
२९ जेठ, काठमाडौं । भारतको गुजरातस्थित अहमदाबादमा एअर इण्डियाको विमान दुर्घटना भएको छ । भारतीय समाचार एजेन्सीहरुका अनुसार विमान दुर्घटना भएको ठाउँबाट आकाशमा कालो धुवाँ उडेको छ । लण्डन उड्न लागेको विमान टेकअफका क्रममा दुर्घटनामा परेको बताइएको छ । अहमदाबादको...
२९ जेठ, नेपालगन्ज (रासस)। राप्ती सोनारी गाउँपालिका-९ ढकेरीस्थित गणेश माध्यमिक विद्यालयको निर्माणाधीन भवन पर्याप्त बजेट नहुँदा अधुरो छाडिएको छ । लुम्बिनी प्रदेश सरकारको रु. २० लाखको लागतमा दुई कोठे भवन निर्माण थालिएकामा रकम अपर्याप्तताका कारण अधुरै...
२८ जेठ, काठमाडौंं । प्रेस सेन्टर नेपालले दुई सञ्चारमाध्यमको समाचार हटाउन र पत्रकारमाथि पक्राउ पुर्जी जारी भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । नेपालखबर डटकम र बिजमान्डू डटकममा प्रकाशित समाचार हटाउन र थप नलेख्न जिल्ला अदालत काठमाडौंले...
२८ जेठ, काठमाण्डौं । नेपाल पत्रकार महासंघले समाचारसम्बन्धी उजुरी लिने र कारबाही गर्ने निकाय प्रेस काउन्सिलको भएको स्पष्ट पारेको छ । काठमाडौं जिल्ला अदालतले दुई सञ्चारमाध्यममा प्रकाशित समाचार हटाउन आदेश दिएपछि महासंघबाट यस्तो प्रतिक्रिया आएको हो...
२८ जेठ, नेपालगन्ज । नेपालगञ्जबाट बाजुरा गइरहेको नेपाली सेनाको हेलिकोप्टर आकस्मिक अवतरण गरिएको छ । खराब मौसमका कारण अछामको बान्नीगढी जयगढ गाउँपालिका-५, थालाकोटमा हेलिकोप्टर आकस्मिक अवतरण गरिएको बताइएको छ । जिल्ला प्रहरी कार्यालय अछामका अनुसार थालाकोट...
२७ जेठ, नेपालगन्ज । सङ्घीय सरकारले आगामी आर्थिक वर्षका लागि सार्वजनिक गरेको बजेटमा बाँकेका स्थानीय तहहरुको अनुदान बजेट बढेर आउने भएको छ । चालु आर्थिक वर्षको बजेटको तुलनामा १६ करोड रुपियाँभन्दा बढी बजेट आउने भएको हो । बाँकेका आठ स्थानीय तहले आगामी आर्थिक...
२७ जेठ, नेपालगन्ज । बाँकेको जानकी गाउँपालिका वडा नम्बर ३ स्थित एक जुत्ता चप्पल कारखानालाई दुई लाख रुपैयाँ जरिवाना गरिएको छ । बाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगञ्जले बजार अनुगमनका क्रममा लक्ष्मी फुटवेयर इण्डष्ट्रिजलाई दुई लाख रुपैयाँ...