७ कात्तिक, नेपालगन्ज । लुम्बिनी प्रदेश सरकारले तयार पारेको ‘सुशासन प्रवर्द्धन तथा भ्रष्टाचार न्यूनीकरण सम्बन्धी पाँच वर्षे रणनीतिक कार्ययोजना’को मस्यौदाका सम्बन्धमा सुझाव सङ्कलन...
७ कात्तिक, कोहलपुर । बाँकेको कोहलपुरका युवा अर्विन चन्द ठकुरी नेपाली रियालिटी सो हिमालय रोडिजमा छानिएका छन् । ठकुरी हिमालय रोडिजको सिजन ६ को अडिसन राउण्डबाट छानिएका हुन् । उनी बाँके जिल्लाको प्रतिनिधित्व गर्दै रोडिजमा छानिएका छन् । हिमालय रोडिज सिजन-६...
७ कात्तिक, काठमाण्डु । प्रतिनिधिसभाका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमाले मिलेर एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा गठबन्धन सरकार निर्माण गरेको १०० दिन पुगेको छ । यो समयमा प्रतिपक्षी दलहरूले ‘हनिमुन पिरियड’ भनेर सरकारका कामको आलोचना नगरेपछि...
७ कात्तिक, कोहलपुर । बाँके जिल्लामा गत असोजमा सवारी कारबाहीबाट २४ लाख बढी राजस्व सङ्कलन भएको छ । यो अवधिमा ट्राफिक नियमको उल्लङ्घन गर्ने २ हजार ६७७ सवारी साधनलाई कारबाही गरिएको छ । असोज महिनाको प्रगति विवरण सार्वजनिक गर्दै जिल्ला प्रहरी कार्यालय बाँकेले...
७ कात्तिक, काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पुर्व गृहमन्त्री रवि लामिछाने माथि अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्यूरो (CIB) का डीएसपी सुन्दर तिवारीलाई पोखरा पठाइएको छ। कास्किको पोखरास्थित सुर्यदर्शन सहकारीको रकम अपचलनमा...
जंगबहादुर राणाको चर्चा गर्दा उनका रानी वा प्रेमिकाहरूको प्रसंग पनि कम रोचक छैन। इतिहासकार पुरुषोत्तमशम्शेर जबराले श्री ३ हरूको तथ्यवृत्तान्त (२०६५ः१८९-९७) मा सात वर्षको उमेरमा पहिलो विवाह गरेका जंगबहादुरका नाम खुलेका ४२ रानी र आमाको नाम नखुलेका केही...
६ कात्तिक, काठमाण्डौं । साढे ११ वर्ष कमलरी जीवन बिताएकी र मुक्त भएपछि कमलरी मुक्ति अभियानमा लागेकी दाङ गढवाकी उर्मिला चौधरीले ‘ग्लोबल एन्टी–रेसिज्म च्याम्पियन्स अवार्ड’ पाएकी छिन्। अमेरिकी डिपार्टमेन्ट अफ स्टेटको सन् २०२४ को ‘ग्लोबल एन्टी-रेसिज्म...
५ कात्तिक, काठमाडौं । नेपालले साफ वुमन्स च्याम्पियनसिप २०२४ मा माल्दिभ्स विरुद्ध गोलको वर्षा गर्दै ११-० को फराकिलो जित निकालेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपालका लागि रेखा पौडेलको एक्लैले पाँच गोल गरिन् । यस्तै प्रीति राईले...
५ कात्तिक, काठमाडौं । सरकारले आठ सार्वजनिक संस्थान निजीकरण प्रक्रिया थालेको छ । सोमबार बसेको निजीकरण समितिले ती आठ सार्वजनिक संस्थान निजीकरण वर्गीकरणका लागि मन्त्रिपरिषद्मा सिफारिस गर्ने निर्णय गरेको हो । निजीकरण समितिले बन्द, रुग्ण र कार्यसम्पादन...
५ कात्तिक, नेपालगञ्ज । भारतको सीमा नजिक रहेको बाँकेको दुर्गम बस्ती खयरभट्टीमा अहिले पनि विद्युतीकरण हुनसकेको छैन । सुगम जिल्लाको दुर्गम गाँउको उपमा पाएको खयरभट्टीका स्थानियहरु वर्षौंदेखी विद्युतीकरणको आशमा बसीरहेका छन । जिल्लाको राप्तीसोनारी ४...