ब्यानर न्युज


२६ असार, नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०८०/८१ मा पुँजीगततर्फ ७० प्रतिशत खर्च गरेको छ । नेपालगन्ज उपमहानगरका लेखा प्रमुख लोकेन्द्र रावतका अनुसार चालु आवको...

  • २६ असार, काेहलपुर । बाँकेमा चट्याङ लागेर मङ्गलवार बेलुकी धान रोपिरहेका दुई महिलाको मृत्यु भएको छ । अर्की एक महिला घाइते भएकी छिन् । जिल्लाको राप्तिसोनारी गाउँपालिका-२ कचनापुरको हरिहरपुर गाउँमा धान रोप्ने क्रममा मङ्गलवार बेलुका ६ बजेर ३० मिनेटमा चट्याङ...

  • २५ असार, नेपालगन्ज । बाँकेमा २५ प्रतिशत रोपाइँ भएको छ । पानीको अभावले असार १५ सम्म दुई प्रतिशत मात्र रोपाइँ भएको जिल्लामा केही दिनको निरन्तर वर्षाले २५ प्रतिशत रोपाइँ सफल भएको कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख सकिल अहमद खाँले बताए । उनले यो साता जिल्लामा...

  • २५ असार, बाँके । बाँकेको बैजनाथ गाउँपालिका-७ का गणेश ठकुरीकी श्रीमती तीन महिनाअघि माइत जान्छु भनेर चार वर्षीय छोरासहित घरबाट हिँडिन् । श्रीमती केही समयमै सम्पर्कविहीन भए पनि माइतमै होलिन् भनेर ठकुरी ढुक्कजस्तै थिए तर जति गर्दा पनि सम्पर्क नभएपछि रोजगारीका...

  • २४ असार, जुम्ला । जुम्ला पुग्नेहरुका लागि पहिलो पर्यटकीय गन्तव्य हो, तातोपानी गाउँ । तिला नदिको किनारमा रहेको तातोपानिको कुण्ड तथा धारोमा नुहाउन पुग्नेहरुको बाक्लै भिड लाग्छ । तातोपानीको मुहानकै नामबाट नामाकरण गरिएको तातोपानी गाउँपालिका आफैँमा निकै...

  • २४ असार, कञ्चनपुर । नेपालमा वर्षा मापन हुन थालेयता सबैभन्दा धेरै वर्षा कञ्चनपुरको दोधारामा रेकर्ड भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार यो स्टेसनमा पछिल्लो २४ घन्टा (सोमबार बिहानसम्म) मा ६२४ मिलिमिटर वर्षा रेकर्ड भएको छ, जुन नेपालमा वर्षा मापन थालेयताकै...

  • २४ असार, काठमाडौँ । एसीसी महिला एसिया कप क्रिकेट प्रतियोगिता जुलाई १९ देखि २८ (साउन ४ देखि १३ गते) सम्म श्रीलंकामा आयोजना हुँदैछ । यसपटक नेपालले पनि प्रतियोगितामा सहभागिता जनाउँदै छ । नेपालले गत फेब्रुअरीमा मलेसियामा सम्पन्न एसीसी महिला प्रिमियर कपमार्फत...

  • २४ असार, नेपालगन्ज । बाँकेको डुडुवा नदीमा आएको बाढीमा डुबेर एक पुरुष बेपत्ता भएका छन । आइतवार साँझ करिब ५ बजे नेपालगन्ज-२० राँझा विमानस्थल पछाडि रहेको डुडुवा नदीमा पौडी खेल्ने क्रममा सोही ठाउँका ४२ वर्षीय सुशीलप्रसाद दाहाल डुबेर बेपत्ता भएका थिए । दाहालको...

  • २३ असार, काठमाडौं । असार २४ गते सोमबार मध्यरातदेखि सबै सरकारी खाता एक हप्ताका लागि बन्द हुने भएका छन् । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ३० को व्यवस्थाअनुसार महालेखा नियन्त्रक कार्यालय, प्रदेश लेखा नियन्त्रक कार्यालय...

  • २३ असार, काठमाण्डौं । शुक्रबार रातिदेखिको अविरल वर्षासँगै आएको बाढी, पहिरो र डुबानमा परी हालसम्म देशभर १४ जनाको मृत्यु भएको छ। बाढी पहिरालगायतका विपद्जन्य घटनामा परेर अन्य तीन जना बेपत्ता भएका छन्। १८ जना घाइते भएको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी...