३० बैशाख २०८१, आईतवार

ब्यानर न्युज


सत्ता र शक्तिको आडमा बदमासी गर्न पल्केका मानिसले आफ्नो स्वार्थका मुलुकका ठुला, साना राजनीतिक दललाई उपयोग गर्दै आएका छन् । भ्रष्टाचार, ठगी, मानव बेचबिखन, हत्यालगायत आपराधिक र विसंगत गतिविधिमा...

  • १० मंसिर, नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका भित्र यात्रु बोक्ने रातो नम्बर प्लेटका इ-रिक्सा मङ्सिर २३ गतेदेखि गुड्न नपाउने भएको छ । नेपालगन्ज उपमहानगरपालिकाको आयोजनामा जिल्ला प्रशासन कार्यालय बाँकेमा बसेको सरोकारवालाको बैठकले रातो नम्बर प्लेटलाई...

  • ९ मंसिर, नेपालगन्ज । नवौं नेपालगन्ज म्याराथनको उपाधि एपीएफका गोपीचन्द्र पार्कीले जितेका छन । उपाधिसँगै पार्कीले दुई लाख नगद पुरस्कार प्राप्त गरेका छन । उनले आठौं नेपालगन्ज म्याराथनका विजेता नेपाली सेनाका खडकबहादुर खड्कालाई पछि पार्दै उपाधि जितेका...

  • ९ मंसिर, कोहलपुर । हरेक विद्यालयमा महीनावारी मैत्री शौचालयको निर्माण अपरीहार्य देखिएको विज्ञहरुले बताएका छन । सेनेटरी प्याड र उचित शौचालयको व्यवस्था नहुँदा अधिकाशं छात्राहरू महिनावारीको समयमा विद्यालयमा अनुपस्थित हुने समस्या देखिएकाले जिल्लाका...

  • ९ मंसिर, बर्दिया । गुलरिया नगरपालिका वडा नं. ४ तुलापुर स्थित एक घरमा आगलागी हुँदा एकै घरका ४ जनाको मृत्यु भएको छ । शुक्रबार राति करिब १० बजेकाे समयमा घरमा आगलागी हुदा ४ जनाको मृत्यु भएको र एक जना घाइते रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले बताएको छ । मृत्यु...

  • ८ मंसिर, कोहलपुर । बाँकेको एक नहरमा डुबेका बालकलाई उद्धार गर्न गएका एक व्यक्तिको नहरमै डुबेर मृत्यु भएको छ । नरैनापुर गाउँपालिका-६, कोहलाका ३१ वर्षीय बच्छराज धोबीको राप्ती नदीको सिक्टा पूर्वी नहरमा डुबेर बिहीबार दिउँसो ज्यान गएको प्रहरीले जनाएको छ । प्रहरीका...

  • ७ मंसिर, कोहलपुर । बाँकेमा यसवर्ष गत वर्षभन्दा धानको उत्पादन बढ्ने अनुमान गरिएको छ । कृषि ज्ञान केन्द्र बाँकेका सूचना अधिकारी जीवनकुमार केसीले यो वर्ष धानको क्षेत्रफलसँगै उत्पादनमा पनि बढेको जानकारी दिए । कृषि ज्ञान केन्द्रका अनुसार गतवर्ष प्रति हेक्टर...

  • ७ मंसिर, बाँके (रासस) । ‘हामी अहिले जुन ठाउँमा टेकेर उभिएका छौँ, राति हाम्रो सुताई यही ठाउँमा हुने गर्दछ । दिन बिताउन यहाँ जति कष्टकर छ, रात त्योभन्दा बढी भयावह हुन्छ ।’ बाँके कारागारका एक कैदीबन्दीले अनुगमनमा आएका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलसमक्ष...

  • ७ मंसिर, काठमाडौं । काठमाडौंको बल्खु चोकमा ढुंगामुढा र तोडफोड भएको छ । कालिमाटीबाट बल्खु हुँदै तीनकुने आउन लागेको युवा संघको बाइक र्‍यालीमाथि बल्खुमा ढुंगा प्रहार भएपछि झडप भएको हो । दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक...

  • ७ मंसिर, कोहलपुर । कोहलपुर नगरपालिकाद्वारा सुरु गरिएको हरित कोहलपुर अभियानलाई सफल बनाउन विभिन्न संघसंस्थाले विरुवा संरक्षणका लागि २१८ वटा ट्रि गार्ड सहयोग गरेका छन् । वृक्षारोपण गरिने तर संरक्षणमा ध्यान कम दिँदा अधिकांश विरुवा मरेर जाने वा छाडा चौपायाले...