रूपमा सदस्यता शुद्धीकरणका नाममा मनपरी भएकाले तालाबन्दी, धर्ना, हात हालाहाल, बहिस्कार आदि कारणले नेपाल पत्रकार महासङ्घको निर्वाचन घोषित समयमा हुन नसकेको देखिए पनि सारमा राजनीतिक स्वार्थसिद्धिको...
३ साउन, नेपालगन्ज । बाँकेको नेपालगञ्ज आसपास क्षेत्रका लागि ३३ केभी प्रसारण लाइनमार्फत दुई नयाँ मध्यम प्रशारण लाइन जडान गरिएको छ । कोहलपुर राष्ट्रिय प्रसारण लाइन (ग्रिड) बाट थप १० मेगावाट विद्युत् लाइन जडान भएको नेपाल विद्युत् प्राधिकरण नेपालगञ्ज वितरण...
२ साउन, कोहलपुर । कोहलपुर उद्योग बाणिज्य संघमा अनिश्चितकालिन तालाबन्दी गरीएको छ । विधान विपरीत निर्वाचन लक्षित फर्म तथा उद्योग दर्ता/नविकरण गरेको भन्दै नेपाल उद्योग तथा ब्यबसायी महासंघ कोहलपुर नगर कमिटीले बुधबार वाणिज्य संघमा तालाबन्दी गरेको हो । नेपाल...
२ साउन, काठमाण्डौं । नेपालले आइसिसी डेभलपमेन्ट अवार्ड प्राप्त गरेको अन्तर्राष्ट्रिय क्रिकेट संघ ९आइसिसी० ले घोषणा गरेको छ। बुधबार आइसिसीले नेपाल, ओमान, नेदरल्यान्ड्स, युएई र स्कटल्याण्डसहित ६ राष्ट्रलाई आइसिसी डेभलपमेन्ट अवार्ड दिने औपचारिक घोषणा...
२ साउन, नेपालगन्ज । सिआईबी र राष्ट्रिय अनुसन्धानको 'डिएसपी हुँ' भन्दै ठगी गर्ने एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक तुलबहादुर कार्कीले दिएको जानकारी अनुसार जिल्ला दैलेख नारायण नगरपालिका ५ बस्ने वर्ष ३० का...
१ साउन, नेपालगन्ज । नेपालगञ्ज भन्सार कार्यालयले गत आर्थिक वर्ष २०८०/८१ मा लक्ष्य भन्दा न्यून राजस्व सङ्कलन गरेको छ । गत आवमा २८ अर्व ६६ करोड रुपियाँ राजस्व सङ्कलनको लक्ष्य रहेकोमा १८ अर्व १५ करोड रुपियाँ मात्रै राजश्व सङ्कलन भएको भन्सार प्रमुख ध्रुवराज...
१ साउन, कोहलपुर । नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा विमा पुन: सुचारु भएको छ । अस्पतालमा प्रवाह हुँदै आएको उक्त्त सेवा केहि समययता बन्द भएको थियो। पुन: नेपाल सरकारसँग सम्झौता भएअनुसार सेवा सुचारु गरिएको अस्पतालका निर्देशक डा. आर.वि. रानाले...
३१ असार, नेपालगन्ज । बाँकेको नेपालगञ्ज १५ जमुनाह स्थित प्रतिवन्धित औषधी सहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कोहलपुर नगरपालिका वडा नम्बर १५ बस्ने छोटेलाल थारु र सोही ठाउँ बस्ने भुन्सी थारु रहेका छन् । भारतको रुपैडियाबाट नेपालगंज तर्फ आउदै गरेको...
३१ असार, काठमाडौं । प्रधानमन्त्रीमा एमाले अध्यक्ष केपी शर्मा ओलीको नियुक्ति कानुनसम्मत नभएको दाबी गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । अधिवक्ताहरु दीपक अधिकारी, खगेन्द्रप्रसाद चापागाईं र शैलेन्द्रकुमार गुप्ताले रिट दायर गरेका हुन् । रिटमाथिको...
३० असार, दाङ । नेशनल प्याब्सन लुम्बिनी प्रदेशले २०८० को एसईईमा सर्वोत्कृष्ट अंक ल्याउने लुम्बिनी प्रदेशका १८ जना विद्यार्थी तथा विद्यालयलाई सम्मान गरेको छ । नेशनल प्याब्सनले शुक्रबार दाङको लमहीमा एक कार्यक्रमको आयोजना गरी लुम्बिनी प्रदेश र जिल्ला...