ब्यानर न्युज


२ साउन, कोहलपुर । बाँकेको कोहलपुरमा एक दिने मानव अधिकार शिक्षा कार्यक्रम सम्पन्न भएको छ । नेपाल मानव अधिकार शिक्षा समाज र नेपाल मानव अधिकार संगठनको संयुक्त आयोजना तथा गोरखा स्कुलको संयोजनमा...

  • २ साउन, काेहलपुर । काेहलपुरका १२ राजनितिक दलहरूकाे 'संयुक्त दलिय मोर्चा' ले काेहलपुर नगरपालिकालाई ध्यानाकर्षण पत्र बुझाएकाे छ । शुक्रबार काेहलपुरमा क्रियाशील नेकपा माओवादी केन्द्र लगायत १२ राजनैतिक दलहरूकाे 'संयुक्त दलिय मोर्चा' ले नेपाली काँग्रेस...

  • १ साउन, काठमाडौं । साफ यू-२० महिला च्याम्पियनसिप अन्तर्गत श्रीलंकासँगको दोस्रो खेलमा पनि नेपाल फराकिलो अन्तरले विजयी भएको छ । बिहीबार दिउँसो भएको खेलमा नेपाल ७-० गोलअन्तरले विजयी भएको हो । बंगलादेशको ढाकास्थित बसुन्धरा स्पोर्ट्स ग्राउण्डमा भएको खेलमा...

  • १ साउन, नेपालगन्ज । नेपालगन्ज भन्सार कार्यालयले गत आर्थिक वर्ष २०८१/८२ मा २० अर्ब बढी राजश्व सङ्कलन गरेको छ । नेपालगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत जनार्दन पौडेलले गत आवमा २० अर्ब २८ करोड ५१ लाख ८१ हजार रुपियाँ राजश्व सङ्कलन भएको जानकारी दिए...

  • ३२ असार, नेपालगन्ज । पाल्पाकाे ग्लोबल डेरी प्रा.लि. ले पश्चिम नेपालमा समेत सेवा विस्तार गरेकाे छ । ग्लाेबल डेरीले बिहिबारदेखि बुद्धभूमि ब्राण्डका दुग्ध तथा दुग्धजन्य पदार्थहरू बाँके र बर्दियामा बिक्री सुरु गर्ने तयारी गरेकाे छ । पश्चिम नेपालकाे प्रमुख...

  • ३२ असार, कोहलपुर । प्रहरीले कोहलपुरबाट मंगलबार नक्कली नोट र लागुऔषधको कारोबार गरेको आरोपमा एकजनालाई पक्राउ गर्यो । आफुलाई पत्रकार भनि चिनाउने मन बहादुर सहकारी मिडिया हाउसबाटै नक्कली नोट र १९ किलो ३२५ ग्राम अफिम सहित पक्राउ परेपछि संचार क्षेत्र नै आश्चर्यमा...

  • ३२ असार, कोहलपुर । कोहलपुर-सुर्खेत १३२ केभी विद्युत् प्रसारण लाइन विस्तारमा देखिएको विवाद सुल्झिएको छ । जसले गर्दा आयोजना अघि बढाउने बाटो खुलेको छ । लामो समयदेखि विवाद हुँदा आयोजना निर्माणको काम अवरुद्ध हुँदै आएको थियो । जसले गर्दा आयोजना निर्माणमा...

  • ३२ असार, काेहलपुर । भारतबाट धनमाल लुटपाट गरी आएका ६ जना बाँकेको कोहलपुरबाट पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय कोहलुरका अनुसार कालिकोटको रासकोट नगरपालिका वडा नम्बर १ बस्ने ४२ वर्षीय मन बहादुर शाही, सोही ठाउँका ४२ वर्षका तेज बहादुर शाही, सान्नी त्रिबेणी...

  • ३१ असार, कोहलपुर । प्रहरीले कोहलपुरबाट पत्रकार सहित दुई जनालाई नियन्त्रणमा लिएको छ । नक्कली नोट र १९ किलो ३२५ ग्राम अफिम सहित कोहलपुरबाट आफुलाई पत्रकार भनि चिनाउने मन बहादुर सहकारी र बाफेकोट नगरपालिका वडा नम्बर १० रुकुमकी सपना पुन पक्राउ परेका हुन । लागुऔषध...

  • ३१ असार, कोहलपुर । नेकपा (माओवादी केन्द्र) लगायत १२ राजनैतिक दलले कोहलपुरमा नेपाली काँग्रेस र नेकपा एमाले को पार्टी कार्यालय सञ्चालनार्थ सार्वजनिक जग्गा बितरण गर्ने प्रक्रिया अगाडि बढाएको प्रति आपत्ति जनाएका छन । कोहलपुर नगरपालिकाले १६औं नगरसभाबाट...