२५ असाेज, कोहलपुर । बुधबार बाँकेकाे काेहलपुरमा भएकाे सडक दुर्घटनामा गम्भीर घाईते भएकी महिलाकाे मृत्यु भएकाे छ । काेहलपुर-नेपालगन्ज सडकखण्ड अन्तर्गत वालविद्या चाेकमा भएको दुर्घटनामा...
२५ असाेज, नेपालगन्ज । दसैँ र तिहार मनाउन नेपालगन्जस्थित जमुनाहा नाका भएर स्वदेश फर्किने क्रम निरन्तर जारी छ । रोजगारी र अध्ययनका लागि भारत गएका नेपाली चाडपर्व मनाउन ठुलो सङ्ख्यामा स्वदेश फर्किरहेका छन् । इलाका प्रहरी कार्यालय जमुनाहाले दिएको जानकारी...
२४ असाेज, नेपालगन्ज । नेपालगञ्ज भन्सार कार्यालयले यात्रु शाखाको बेरियर गेट खुल्ने समय बढाएको छ । अब बेरियर गेट रातीको साढे १० बजेसम्म खुल्ने भएको छ । यसअघि १० बजे नै गेट बन्द हुने गरेको थियो । भारतीय सीमा सुरक्षाको बेरियर नेपाली समय अनुसार राती सवा १०...
२४ असाेज, काेहलपुर । नेपालगन्जबाट रुकुम पश्चिम जाँदै गरेको फोर्स गाडी सल्यानको कुमाख गाउँपालिका ३ गुरेलीखोलामा दुर्घटना हुँदा घाइते भएका मध्य तीन जनालाई थप उपचारको लागि नेपालगन्ज रिफर गरिएको छ । उपचारका लागि चौरजहारी अस्पताल ल्याइएका मध्य तीन जनाको...
ठूला चार्डपर्व नजिकिएसँगै आम उपभोक्ताले थेग्न नसक्ने गरी अति आवसकिय बस्तुको मुल्य बुद्धि हुदाँ पनि सरोकारवाला निकाय मौन छ । अझ बाढि पहिरो र प्राकृतिक प्रकोपको बहानामा यातायातको असहजतालाई बहाना बनाएर बस्तु तथा सेवामा मुल्य बृद्धि हुदाँ समेत बजार अनुगमन...
लामो समयदेखि कोहलपुरमा व्यवसाय गर्दै आएका अर्जुन सुवेदी युवाहरु माझ परिचित नाम हो । सानै उमेरदेखी ब्यवसायमा हात हालेर लोभलाग्दो उचाई हासिल गरेका सुवेदी युवा ब्यवसायीहरुकालागी प्रेरणाको स्रोत समेत बनेका छन । आगामी कात्तिक ३ गते हुने कोहलपुर उद्योग...
चण्डी प्रसाद गैरे, बाँकेको मुद्रण ब्यवसायमा प्रतिष्ठित नाम हो । बिगत १४ वर्षदेखी मुद्रण क्षेत्रमा अनवरत रुपमा सेवा प्रदान गर्दै आईरहेको गैरे अफसेट प्रेस आफैमा स्थापित बाण्ड हो । उक्त व्यवसायको संस्थापक संचालक गैरे कोहलपुर क्षेत्रमा मुद्रण व्यवसायलाई...
२३ असोज, कोहलपुर । बाँकेको कोहलपुरमा यात्रु बहाक बसले मोटरसाईकललाई ठक्कर दिदा २ जना घाईते भएका छन । काठमाण्डौबाट नेपालगञ्ज जाँदै गरेको बसले कोहलपुर नेपालगन्ज सडकखण्ड अन्तर्गत कोहलपुर १० वालविद्या चोकमा मोटरसाईकललाई ठक्कर दिएको हो । भे १ ख ३७०९ नम्बरको...
२३ असाेज, नेपालगन्ज । आगामी वर्षदेखि नेपालगन्जस्थित भेरी अस्पतालमा सुरु हुने एमडी/एमएस (पिजी) को पढाइका लागि हाललाई २८ जनाको कोटा निर्धारण गरिएको छ। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्सका सहकुलपति समेत रहेका स्वास्थ्य तथा जनसंख्यामन्त्री...
२२ साउन, लुम्बिनी । विश्वभरका बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्र लुम्बिनीलाई प्रदूषणरहित बनाउन र पर्यटकको सुविधाका लागि भनेर ४ वर्षअघि ल्याइएका विद्युतीय सवारी साधन (बिजुली बस) चल्दै नचली थोत्रिएका छन् । एसियाली विकास बैंक (एडीबी) को अनुदान सहयोगमा...