९ माघ, नेपालगन्ज । नेपालगन्ज उद्योग वाणिज्य संघले बिहीबारदेखि नेपालगन्जमा आयोजना गर्न लागेको प्रादेशिक महोत्सव २०८१ को तयारी पूरा भएको छ । वाणिज्य संघका अध्यक्ष टंकबहादुर धामीले महोत्सवको...
९ माघ, कोहलपुर । बाँकेको कोहलपुरमा यातायात ब्यबस्था कार्यालयको शाखा विस्तार गरीएको छ । कोहलपुरस्थित पुरानो बसपार्कमा बुधबार एक कार्यक्रमका बिच यातायात ब्यवस्था कार्यालयको शाखा स्थापना गरी उद्घाटन गरिएको हो । लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात...
८ माघ, नेपालगन्ज । भारतबाट नेपालगन्ज हुँदै भित्रिने चिनीको आयात अत्यधिक बढेको छ । विगतमा चिनीसहित चामल, दाल र सुती कपडाको आयात घटेकोमा अहिले बढ्न थालेको हो । चालु आर्थिक वर्ष २०८१/८२ को छ महिनामा नेपालगन्ज नाकाबाट यी सबै वस्तुको आयातमा उल्लेख्य वृद्धि...
७ माघ, कोहलपुर । बाँके प्रहरीको उदासिनताका कारण गम्भीर प्रकृतीको एउटा घटना ओझेलमा परेको छ । ज्यान मार्ने उद्योग जस्तो गम्भीर विषयमा प्रहरीले चरम लापरबाही गरेको पाईएको छ । घटना घटेको एक महिना बित्नै लाग्दासमेत उक्त घटनाका आरोपीलाई कारबाही र पीडितलाई...
७ माघ, कोहलपुर । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित कुमार पौडेललाई कोहलपुरमा भब्य स्वागत तथा सम्मान गरीएको छ । सोमबार कोहलपुरस्थित क्रिकेट मैदानको अवलोकनकालागी पुगेका कप्तान पौडेललाई यहाँका जनप्रतिनिधि तथा खेलप्रेमीहरुले स्वागत तथा सम्मान...
७ माघ, नेपालगन्ज । बाँकेमा अत्याधिक जाडोको कारण जनजीवन प्रभावित बनेको छ । बिहानैदेखि शीतलहर र बाक्लो हुस्सुले आम नागरिकलाई काममा निस्किन गाह्रो परेको छ । छिटपुट पानी पनि पर्न थालेको छ । ठण्डीको कारण बिरामी हुने बालबालिका र वृद्धवृद्धाको संख्या बढेको...
७ माघ, नेपालगन्ज । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगञ्जले यो वर्ष बाँकेका किसानसँग ३२ हजार क्विन्टलभन्दा बढी धान खरिद गरेको छ । कम्पनीले दुई महिनाका अवधिमा किसानसँग उक्त मात्राको धान खरिद गरेको हो । गत कात्तिक २० गतेबाट किसानका धान खरिद...
७ माघ, काठमाडौं । प्रथम खो खो विश्वकपको पुरुष र महिलातर्फ दुबै बिधामा नेपाल उपविजेता बनेको छ । नयाँ दिल्लीस्थित इन्दिरा गान्धी इन्डोर हलमा आइतबार राती भएको पुरुषतर्फको फाइनलमा नेपाल आयोजक भारतसँग ५४–३६ अन्तरले पराजित भएको हो । भारतले दुवै इनिङ्समा...
६ माघ, रुपन्देही । जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीले सुप्रिम सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध मुद्दा दायर गरेको छ । लामिछानेसहित २२ जनालाई प्रतिवादी बनाएर आज जिल्ला अदालतमा पूरक अभियोजन दर्ता गरिएको...
६ माघ, नेपालगन्ज । बाँकेको डुडुवा गाउँपालिका ५ राप्ती नदी तटमा बैकुण्ठधाम निर्माण गर्नका लागि आयोजक वैकुण्ठधाम सिधनियाघाटले करिब २७ कठ्ठा जग्गा खरिद गरेको छ । राप्तीको तटसँग जोडिएको स्थानीय व्यक्तिहरुको करिब २७ कठ्ठा जग्गा खरिद गरि बैकुण्ठधामको नाममा...