भाद्र २२, काठमाण्डौं । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले खेलक्षेत्रमा राजनीती नगर्न आग्रह गरेका छन । नेपाल भलिबल संघको नवौं चुनावी साधारण सभाको उद्घाटन गर्दै मन्त्री अथकले...
भदौं २२, कोहलपुर । जिल्ला विपद् व्यवस्थापन समिति, बाँकेले नरैनापुर गाउँपालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न सङ्घीय तथा प्रदेश सरकार समक्ष सिफारिस गरेको छ । हालसम्म १५ प्रतिशत मात्रै रोपाइँ भएको जानकारीसहित राहतका लागि स्थानीय प्रशासनसँग पहल गरी...
भाद्र २१, काठमाण्डौं । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले काठमाण्डौंमा आयोजना गरीएको छैठौं महिला साफ च्याम्पियनसिप २०२२ को उद्घाटन गरेका छन । मंगलबारदेखी काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु भएको प्रतियोगिताको मन्त्री अथकले...
भदौ २१, काठमाडौं । छैटौँ संस्करणको साफ महिला च्याम्पियनसिपको उदघाटन खेलमा नेपालले भुटानमाथि ४-० को फराकिलो जित हात पारेको छ । नेपाललाई जिताउन सावित्राले दुवै हाफमा गोल गरिन् । यस्तै अनिता बस्नेतले दोस्रो हाफमा दुई गोल थपिन् । राष्ट्रिय टिममा पुनरागमन...
यो संसदीय व्यवस्थाबाट अहिलेको अन्तर्विरोध हल हुन सक्तैन । दलाल, नोकरशाह र सामन्तहरुले जतिसुकै विकास, सुख र समृद्धिको नारा उराले पनि यिनिहरुको वर्ग चरित्रको कारण संकट झन्झन् बढ्दै गएको छ र यो प्रणाली असफल हुँदै गएको छ । राजनैतिक अधिकारका दृष्टिले तुलनात्मक...
भाद्र १९, नेपालगन्ज । बाँकेको नेपालगन्जमा लुम्बिनी प्राविधिक विश्वविद्यालयको केन्द्रिय कार्यालय स्थापना गरीएको छ । बाँकेको खजुरामा विश्वबिद्यालय संचालन गर्ने गरि नेपालगन्जमा केन्द्रीय कार्यालय संचालन गरिएको हो । विश्वबिद्यालयको केन्द्रीय कार्यालयको...
भाद्र १९, खजुरा । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसीले बाँकेको खजुरामा प्रदेश प्रबिधिक विश्वबिद्यालयका लागि प्रस्ताव गरिएको जग्गाको स्थलगत अवलोकन गरेका छन् । खजुरा गाँउपालिकाबाट विश्वबिद्यालयका लागि प्रस्ताव भएको ११० बिगाहा जग्गाको...
भाद्र १८, कोहलपुर । बाँकेकाे काेहलपुर १० मा रहेकाे त्रिभुवन नमुना माविमा याैनिक शिक्षा सम्बन्धि कार्यक्रम संचालन गरीएकाे छ । नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर र नेपाल हेल्थ कर्प्स टीम.एन.जि.एम.सि को संयुक्त साझेदारीमा काेहलपुरमा पहिलाे पटक...
भाद्र १८, कोहलपुर । प्रेस सेन्टर नेपाल बाँकेको सातौं बिस्तारीत बैठक सम्पन्न भएको छ । शनिबार कोहलपुरमा बसेको बैठकले बिभिन्न ७ बुँदे निर्णय समेत पारीत गरेको छ । बैठकले प्रेस सेन्टर बाँकेको आफ्नै भवन निर्माण गर्ने निर्णय गरेको छ । जग्गा खरिद गरेरै भएपनि...
नरैनापुर, बाँके, भदौ १७ । लामो समयदेखि प्रयाप्त वर्षा नहुँदा सुख्खा क्षेत्र घोषणा गरिएको नरैनापुर गाउँपालिकाको अवस्था बुझ्न अर्थमन्त्री जनार्दन शर्मा प्रभाकर शुक्रवार त्यहाँ पुगेका छन । उनले सो क्षेत्रको स्थलगत अनुगमन गरेर स्थानीय जनप्रतिनिधी, किसान...