असोज २४, नेपालगन्ज (रासस) केहीदिन यतादेखि निरन्तर परेको वर्षाका कारण बाँकेको अधिकांश स्थानीय तह डुबान तथा बाढीले प्रभावित भएका छन । प्राकृतिक विपद्का कारणले करिव ५०० घरपरिवारका कम्तीमा...
असोज २३, कोहलपुर । आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनका लागि बाँकेका ३ वटा प्रतिनिधी सभा र ६ प्रदेश सभा निर्वाचनका लागि आइतबार मनोनयन दर्ता गरिएको छ । प्रतिनिधि सभा अन्तर्गत बाँकेका तिन वटै क्षेत्रमा हेभिवेट उम्मेदवारले...
असोज २३, कोहलपुर । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले बाँके क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दर्ता गरेका छन् । माओवादी केन्द्रका स्थायी कमिटि सदस्य समेत रहेका मन्त्री अथकले सत्ता गठबन्धनको तर्फबाट प्रतिनिधि सभा सदस्यमा...
असोज २२, बाँके । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले बाढि प्रभावित क्षेत्रको निरिक्षण गरेका छन । अविरल वर्षाका कारण आएको बाढिले पुर्याएको क्षतीको जानकारी लिन शनिबार बाँके आईपुगेका मन्त्री अथकले राप्तीसोनारी गाँउपालिका २ टिकुलिपुरको स्थलगल...
असोज १८, काठमाण्डौं । दशैँको विशेषतामा टीका र जमरासँगै मान्यजनले दिने आशीर्वाद पनि पर्छ । बोलीचालीको भाषामा बाहेक संस्कृतमा लेखिएका श्लोक वाचन गरी आशीर्वाद दिने चलन रहेको छ । आयु, आरोग्य, ऐश्वर्य र ज्ञान आदि लौकिक जीवनमा अत्यावश्यक विषयलाई आशीर्वादले...
असोज १५, बाँके । के तपाई दसैँ बिदाको सदुपयोग गर्दै कतै घुम्न जाने योजनामा हुनुहुन्छ ? त्यसो हो भने लुम्बिनी प्रदेशमा केही यस्ता रमणीय र पर्यटकीय स्थल छन्, जो तपाईको बिदा सदुपयोग गर्ने उचित गन्तव्य हुन सक्छन् । बागेश्वरी मन्दिर बाँके जिल्लाको मुख्य सहर...
असोज १४, बाँके । नेपालगञ्ज बजारमा छाड्ने गरिएका पशु चौपाया नेपालगञ्ज उपमहानगरपालिकाका लागि व्यवस्थापन गर्न चुनौतीको विषय बनेको छ । गाई, साढे, सुँगुर, खच्चर, गधा र भुस्याहा कुकुर नेपालगञ्जको मुख्यमुख्य चोकमा मात्र होइन गल्लीगल्लीमा देख्न सकिन्छ । दुई...
माओवादी जनयुद्धको जगबाट सुरु भएको २०६२/०६३ को जनआन्दोलनले झण्डै अढाई सय वर्ष इतिहास बोकेको शाह वंशीय राजतन्त्रलाई हटाएर गणतन्त्र स्थापित गर्यो । यहीबाट वर्तमान राज्य व्यवस्थाको जग बसाइएको हो । संविधान निर्माणपछि यतिबेला मुलुक संघीय लोकतान्त्रिक...
सत्तारूढ राजनीतिक दलहरू नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाबिच चुनावी गठबन्धन कायमै छ । स्थानीय निर्वाचनमा गठबन्धन बनाएर चुनाव लडेका ती दलहरू प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पनि संयुक्त उम्मेदवार...
असोज १२, काठमाण्डौं । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले नेपाली राष्ट्रिय फुटबल टिमलाई बधाई दिएका छन । मंगलबार भएको अन्तराष्ट्रिय मैत्रिपूर्ण खेलमा बंगलादेश बिरुद्ध जित निकाल्न सफल राष्ट्रिय टिमका खेलाडीहरुलाई मन्त्री अथकले बधाई दिएका...