२९ चैत्र, कोहलपुर । संचारीका समुह बाँकेले २०औं स्थापना दिवस मनाएको छ । शाखा स्थापना भएको २० औं वसन्त पार भएको अवसरमा संचारीकाले बुधबार कोहलपुरमा शुभकामना आदान प्रदान तथा क्यालेण्डर...
२९ चैत्र, कोहलपुर । कोहलपुर नगरपालिका क्षेत्रभित्रको सार्वजनिक जग्गा अनधिकृतरुपमा अतिक्रमणको प्रयास भैरहेकोप्रति कोहलपुर नगरपालिकाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । कोहलपुर नगरपालिकाका कार्यवाहक नगर प्रमुख संगिता सुवेदीद्वारा आज जारी सूचनामा...
२८ चैत्र, कोहलपुर । कोहलपुरका ब्यापारीहरुले स्वतस्फुर्त रुपमा मंगलबार कोहलपुर बजार बन्द गरेका छन । ब्यावसायिक हक हित संरक्षण समितिको अगुवाईमा बैंकको ब्याजदर घटाउनुपर्ने मागसहित सडकमा उत्रिएका ब्यापारीहरुले बजार बन्द गरेका हुन । बैंकहरुको चर्को...
२८ चैत्र, नेपालगन्ज । जिल्लाको नेपालगन्ज कारागारमा कैदीबन्दीहरुको सँख्या बढि हुँदा ब्यवस्थापनमा समस्या देखिएको छ । तीन सय ५० जना कैदीबन्दी राख्ने क्षमता भएको यस कारागारमा ठाउँ अभावका कारण आठ सय ३९ जना कैदीबन्दीलाई कोचाकोच गरेर राखिएको पाइएको हो । बाँकेमा...
२८ चैत, दाङ । लुम्बिनीको प्रादेशिक राजधानी देउखुरीमा २५ अर्बको लागतमा आधुनिक शहर निर्माणको योजना अघि बढाइने भएको छ । १७ चैतमा बसेको लुम्बिनी प्रदेशको मन्त्रिपरिषद बैठकले प्रादेशिक राजधानी निर्माणको विस्तृत योजना प्रमाणीकरण गरेको थियो । योसँगै प्रादेशिक...
२८ चैत्र, कोहलपुर । ब्यावसायिक हक हित संरक्षण समितिले आज कोहलपुर बन्दको आह्वान गरेको छ । बैंकहरुको चर्को ब्याजदरका कारण ब्यापार ब्यवसाय नै धरापमा परेको भन्दै समितीले आन्दोलनको घोषणा गरेको हो । आन्दोलन अन्तर्गत आज कोहलपुरमा रहेका बैंक तथा वित्तिय संस्था...
२७ चैत्र, नेपालगन्ज । बाँकेको जानकी गाँउपालिका वडा नं. ५ स्थित बकसपुर बस्तीमा आगलागी भएको छ । सोमबार दिउँसोको समयमा एक्कासी आगलागी भएको बताइन्छ । आगलगीले बस्तीका चार घरमा पुर्ण रुपमा क्षति भएको छ भने दुई घरमा सामन्य क्षति भएको छ । यस्तै दुई वटा बाख्रा...
२७ चैत्र, नेपालगन्ज । आईतबार बेलुका सामाजिक संजाल टिकटकमा एउटा भिडियो पोष्ट भयो । युवाहरुको समुहको उक्त भिडियो सुरुमा सामान्य जस्तै देखिएपनि मध्यभागतिर देखिएको एउटा दृष्य भने असामान्य थियो । नेपालगन्जको एक होटलबाट युवाहरुको हुल बाहिरीदैं गरेको जस्तो...
२७ चैत्र, नेपालगन्ज । नेपालगञ्ज उप-महानगरपालिका वडा नम्बर २ मा रहेको प्रसिद्ध बागेश्वरी मन्दिर परिसरभित्रको नेपालकै एक मात्र जुँगे महादेवको मूर्ति भएको मन्दिर पुनः निर्माण गरिने भएको छ । नेपालगञ्ज उप-महानगरपालिकाले मन्दिर पुनः निर्माणका लागि दुई करोड...
२७ चैत, काठमाडौं । नेपालगन्ज विमानस्थलमा पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको स्वागत गर्ने क्रममा हवाई सुरक्षाको गम्भीर उल्लंघन भएको पाइएको छ । सोमबार नेपालगन्ज विमानस्थलमा अवतरण गर्ने क्रममा कार्यकर्ताको ठूलो भिड बुद्ध...