५ जेठ, कोहलपुर । शिबशिखर सहकारीबाट प्रताडित भएका कोहलपुरका नागरिक यहाँ स्थित अर्को एक सहकारीबाट प्रताडित हुँदै गएको तथ्य फेला परेको छ । बाँकेको कोहलपुरमा रहेको एक सहकारीले लामो समयदेखी...
५ जेठ, काठमाडौं । सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदैछ । आज बस्ने संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुन लागेको हो । त्यसका लागि आज अपराह्न चार बजे संघीय संसदको बैठक बोलाइएको छ । सो बैठकलाई राष्ट्रपति...
४ जेठ, नेपालगन्ज । नेपाल पत्रकार महासंघ केन्द्रिय कार्यालयले सबै प्रदेश र जिल्ला शाखाहरुलाई जारी गरेको सदस्यता शुद्धिकरण अभियानलाई तत्काल कार्यान्वयन गर्न प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति बाँकेले बिहीवार नेपाल पत्रकार महासंघ बाँके शाखालाई...
४ जेठ, काेहलपुर । बाँकेको कोहलपुरमा रहेको त्रिभुवन नमुना माध्यामिक विद्यालयका शिक्षकहरु आन्दोलित भएका छन् । विद्यालय प्रशासनले पुराना र लामो समयदेखी अध्यापन गराउँदै आएका पार्ट टाइम करार शिक्षकलाई वेवास्ता गर्दै पूर्णकालीन करार शिक्षककालागि आवेदन...
४ जेष्ठ, काठमाडौँ । गृह मन्त्रालयको नेतृत्व सम्हालेसँगै उपप्रधानमन्त्रीसमेत रहेका नारायणकाजी श्रेष्ठले गरेको एउटा निर्णयले निकै चर्चा पायो । त्यो निर्णय थियो, सुराकी खर्च खारेज । श्रेष्ठले सुराकी खर्चको दुरुपयोग हुने गरेको सुइँको पाएसँगै यसलाई खारेजी...
४ जेठ, काठमाडौं । केन्द्रीय हज समितिका अध्यक्ष शमशेर मियाँ पक्राउ परेका छन् । गृह मन्त्रालय स्रोतका अनुसार मियाँ सिंहदरबारभित्रै ऊर्जा मन्त्रालयबाट पक्राउ परेका हुन् । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गर्ने...
३ जेठ, काठमाडौं । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाउने प्रयास गरेको प्रकरणमा पक्राउ परेका पूर्व उपप्रधानमन्त्री एवं उर्जामन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाँण लगायतका अभियुक्तलाई थप ३ दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको...
३ जेठ, काठमाडौं । सरकारले लामो दुरीको सार्वजनिक यातायातको भाडा घटाएको छ । डिजेल र मट्टीतेलमा प्रतिलिटर १० रुपैयाँले मूल्य घटेलगत्तै यातायात व्यवस्था विभागले यात्रुबाहक र मालबाहक गाडीको नयाँ भाडादर सार्वजनिक गरेको हो । यातायात व्यवस्था विभागले घटेको...
३ जेष्ठ, कोहलपुर । कोहलपुर साना शहरी खानेपानी तथा उपभोक्ता संस्थाको साधारणसभा काेहलपुरमा जारी छ । ८ वर्षपछि हुन लागेको साधारणसभा तथा अधिबेसनकाे पहिलाे दिन (मंगलबार) कार्यक्रम संचालनका दाैरानमा विवाद उत्पन्न भएपछि आज बिहान ११ बजेसम्मकाेलागि स्थगित...
२ जेष्ठ, काेहलपुर । परिवर्तनकारी आन्दोलनमा महत्वपूर्ण योगदान भएको पूर्व जनमुक्ति सेनालाई सङ्गठित गर्ने अभियानमा माओवादी केन्द्र बाँके जुटेको छ । सो क्रममा पूर्व जनमुक्ति सेना नेपाल बाँकेको जिल्ला भेलाको तयारीको बैठक कोहलपुरमा सम्पन्न भएको छ । बैठकले...