१० बैशाख, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले शिक्षा मन्त्रीमा एमाले नेता रघुजी पन्तलाई नियुक्त गरेका छन् । राष्ट्रपति पौडेलले बुधबार पन्तलाई शिक्षामन्त्री नियुक्त गरेका हुन्...
१० वैशाख, काठमाडौं । ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) बर्खास्तीमा परेका छन् । उनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार पदबाट बर्खास्त गरेका हुन् । स्रोतका अनुसार गृहमन्त्री रमेश लेखकले तामाङलाई बर्खास्तमा परेको टेलिफोनमार्फत्...
१० बैशाख, नेपालगन्ज । बाँकेको डुडुवा गाउँपालिका-६ हिरमिनियाका किसान मकै खेतीतर्फ आकर्षित भएका छन् । वर्षौँदेखि तरकारी खेती गर्दै आएका उनीहरूले पछिल्लो समय मकै खेती गर्न थालेका छन् । यहाँका किसानहरुले दुई सय ५० हेक्टर जमिनमा मकै रोपेका छन् । डुडुवा...
१० बैशाख, कोहलपुर । भारतको जम्मू कश्मिरस्थित पहलगाममा हिजो भएको आतंकवादी हमलामा मारिएका नेपाली युवकको पहिचान खुलेको छ । घटनास्थलमा भेटिएको सवारी लाइसेन्सको आधारमा मृतक बुटवल उपमहानगरपालिका वडा नम्बर १४ का सुदीप न्यौपाने रहेको पुष्टि भएको छ । हिजो...
९ बैशाख, काठमाडौं । नेपाल विद्यालय कर्मचारी परिषद्ले २४ घण्टाभित्र विद्यालयको चाबी बोकेर काठमाडौंमा जारी आन्दोलनमा सहभागी हुन निर्देशन दिएको छ । परिषद्का अध्यक्ष गंगाराम तिवारी र महासचिव शान्तिनाथ योगीले ७ वटै प्रदेश, ७७ जिल्ला र ७५३ स्थानीय कार्यसमिति...
९ बैशाख, नेपालगन्ज । भेरी अस्पताल, नेपालगञ्जमा आजदेखि मिर्गौला प्रत्यारोपण सेवा सुरु गरिएको छ । अस्पतालका प्रमुख तथा मेडिकल सुपरिटेन्डेन्ट डा. निराजन सुवेदीले अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा सुरुगरीएको बताए । सुवेदीका अनुसार मंगलबार ३७ र ४० वर्षीय...
९ बैशाख, कोहलपुर । बाँकेका एक युवा दुर्लभ रोगका कारण जिवन-मरणको दोसाँधमा पुगेका छन । बाँकेको कोहलपुर नगरपालिका वडा नं. ३ मदनचोकका २६ वर्षिय फिरोज बक्सलाई ४ वर्ष अघि एउटा अचम्मको लक्षण देखा पर्यो । उनीलाई वान्ता हुने, झाडापखाला लाग्ने तथा एकै पटक शरीरका...
"ल बधाई छ है, नयाँ जीवनको सुरुवात गरेकोमा" आज मेरो ईनबक्स यसरी भरिएको छ यहि शब्दले, म खुशी भएँ । यो पहिलो बिहानी पक्कै होईन, मेरो नयाँ जिवनको सुरुवात भएको म जन्मे देखिका सबै बिहानी मेरो नयाँ सुरुवात हुन तर त्यो शब्द मेरा बिहानीलाई उजागर गर्न पक्कै आएको होईन...
८ बैशाख, कोहलपुर । बाँकेको कोहलपुर नगरपालिकाले आमसञ्चार नीतिका बारेमा पत्रकारहरुसँग छलफल गरेको छ । नगरपालिकाद्धारा गठित समितीले तयार पारेको सञ्चार नीतिको मस्यौदामाथी सोमबार कोहलपुरमा छलफल तथा सुझाव संकलन गरीएको छ । सञ्चार नीति बनाउनका लागि नगरपालिकाले...
जमिन नछोड सोल्टी, टेक्ने ठाउँ चाहिन्छ । प्वाँख छन् भन्दैमा कहाँ आकाशमा बास बस्छन् र चराहरू बादल पनि त घर फर्कन्छ, बर्सात बनेर । जमिन नछोड सोल्टी, टेक्ने ठाउँ चाहिन्छ । कवि महेश पौड्यालले 'जमीन' शीर्षकको यो कविता सुनाउँदा नेपालगन्जको अलाइड कलेजको हलमा...