१२ असार, काठमाडौँ । सहकारीका बचतकर्ताको करोडौँ रकम हिनामिनाको आरोप लागेपछि फरार हुँदै आएका शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष केदारनाथ शर्मा पक्राउ परेका छन् । प्रहरीको...
१२ असार, काेहलपुर । एक उपमहानगर र एक नगरपालिकासहित बाँके जिल्लाका आठ वटा पालिकाले आर्थिक वर्ष २०८०/०८१ का लागि करिब ६ अर्बको बजेट प्रस्तुत गरेका छन् । तीमध्ये नेपालगञ्ज उपमहानगरले सबैभन्दा बढी र जानकी गाउँपालिकाले सबैभन्दा कम बजेट प्रस्तुत गरेका हुन्...
१२ असार, नेपालगन्ज । लुम्बिनी प्रदेश सरकार अन्तर्गतको भौतिक पूर्वाधार मन्त्रालयले बाँके र बर्दियालाई जोड्न मध्यमार्गी लोकमार्गको निर्माण अघि बढाउन बजेट विनियोजन गरेको छ । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा २० को राँझा चोकदेखि बर्दियाको राजापुर...
११ असार, काेहलपुर । बाँकेकाे काेहलपुरमा एक युवा झुन्डिएको अवस्थामा फेला परेका छन । काेहलपुर नगरपालिका वडा नं. ११ एनटिभि राेड घर भएका १८ वर्षिय सुदिप वली आफ्नै घरमा झुन्डिएको अवस्थामा फेला परेका हुन । ११ कक्षाकाे परिक्षा दिएर बसेका वली साेमबार बेलुका...
१० असार, नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाले सामूहिक बस्ती विकास गर्ने योजना अघि सारेको छ । बसोबासलाई व्यवस्थित गर्न चक्रपथको विकाससँगै आसपासका जग्गाको ‘ल्यान्डपुलिङ’मार्फत बस्ती विकास गर्ने योजना उपमहानगरको छ । उपमहानगरपालिकाको १३औँ...
९ असार, नेपालगञ्ज । नेपालगञ्जस्थित भेरी अस्पतालमा रेबिजविरुद्धको खोप अभाव भएको छ । ‘एन्टी रेबिज भ्याक्सिन’ हालसम्म सेवाग्राहीलाई अस्पतालबाट निःशुल्करूपमा प्रदान गर्दै आएकामा अस्पतालमा खोपको मौज्दात सकिएकाले सो सेवा दिन नसकेको एक सूचनामार्फत जानकारी...
८ असार, काेहलपुर । कोहलपुर नगरपालिकाको १३औं नगरसभा सुरु भएको छ । पालिकाले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेको छ । नगर प्रमुख पूर्ण प्रसाद आचार्यले नीति तथा कार्यक्रम र नगर उपप्रमुख संगीता सुवेदीले बजेट प्रस्तुत गरेका छन...
५ असार, कोहलपुर । बझाङमा भएको गाडी दुर्घटनामा परेर घाइते भएका सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको निधन भएको छ । सिंहसहित यो दुर्घटनामा ज्यान गुमाउने ३ जना पुगेका छन् । दुर्घटनामा घाइते भएकी मन्त्री सिंहकी श्रीमती...
५ असार, काठमाण्डौं । बझाङको केदारस्यु गाउँपालिका १ झारछडास्थित जयपृथ्वी राजमार्गमा मंगलबार भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्बी बहादुर सिंहकी पत्नी अमृता सिंह र आफन्त जयादेवी...
४ असार, नेपालगन्ज । खजुरा गाँउपालिकालाई कृषि हबका रुपमा विकास गर्नुपर्ने सरोकारवालाले सुझाव दिएका छन । आइतबार खजुरा गाउँपालिकाले अयोजना गरेको आर्थिक वर्ष २०८०/८१ का लागि नीति तथा कार्यक्रम र बजेट निर्माणमा सरोकारवालासँगको सुझाव संकलन कार्यक्रममा...