२८ माघ, नेपालगन्ज । नेपालगञ्जमा सञ्चालित चौथो प्रादेशिक महोत्समा गराईएको डान्स प्रतियोगिताको विवादबारे आयोजकले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । माघ १० देखि २८ गते सम्म सञ्चलित चौथो...
तीन दिने राष्ट्रिय थारू साहित्य सम्मेलन बाँकेको राप्ती सोनारीमा माघ २२ गते सकाएर आउँदा शरीरमा थकान छ तर मन फुरुङ्ग भएको छ । सम्मेलन थारू भाषा, साहित्य, संस्कृति उनन्नयनका लागि थारू साहित्यिक संघ संस्था, भाषाप्रेमी, लेखक, प्रकाशक, सम्पादकहरु एकजुट भएर...
२८ माघ, कोहलपुर । लुम्बिनी प्रदेशमा लीला गिरी नेतृत्वको मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । मुख्यमन्त्री गिरीको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले शनिबार संविधानको धारा १६८ को उपधारा ९ बमोजिम मन्त्रिपरिषद् विस्तार गरसँगै मन्त्रिपरिषद्ले पूर्णता...
२७ माघ, नेपालगञ्ज । तेस्रो नेपालगञ्ज फोटो फेस्टिवल अन्तर्गत फोटो प्रतिष्पर्धाका लागि फोटो आवेदन खुला गरिएको छ । फोटो पठाउने अन्तिम मिति आगामी फागुन १५ गते सम्म रहेको छ । अन्तरालको आयोजना तथा व्यवस्थापनमा हरेक वर्ष आयोजना गरिने यो फोटो फेस्टिवल लकडाउन...
२७ माघ, नेपालगन्ज । ज्योति स्पोर्टस एकेडेमी (ए) र भेरी रकर्सको पुरुषको टिमले शुक्रबार नेपालगन्ज मेयर तथा उपमेयर कप क्रिकेट प्रतियोगितामा जित हासिल गरेका छन् । मंगलप्रसाद उच्च माविको खेल मैदानमा शुक्रबार भएको पहिलो खेलमा ज्योति स्पोर्टसले फाल्कोन स्पोर्टस...
२६ माघ, कोहलपुर । बाँकेको कोहलपुरमा बिहिबारदेखी उपमेयर कप यू-१८ छात्रा क्रिकेट प्रतियोगिता सुरु भएको छ । प्रतियोगितामा ज्ञानज्योति मावि चप्परगौडिले विजयी सुरुवात गरेको छ । कोहलपुर ११ स्थित क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको बागेश्वरी...
२६ माघ, नेपालगनज । धारा मंगोलियन स्पोर्टस क्लब र नेपालगन्ज मोडेल एकेडेमीले नेपालगन्ज मेयर तथा उपमेयर कप क्रिकेट प्रतियोगितामा बिहिबार जित हासिल गरेका छन् । मंगलप्रसाद उच्च माविको खेल मैदानमा भएको पुरुष तर्फको खेलमा मंगोलियन स्पोर्टस क्लबले नेपालगन्ज-११...
२६ माघ, नरैनापुर । बाँकेको नरैनापुर गाँउपालिका स्तरीय अन्तर विद्यालय चौथो अध्यक्ष कप तथा राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । नरैनापुर ६ जमुनीको खेल मैदानमा तीन दिनसम्म चल्ने प्रतियोगितामा भलिबल, कबड्डी लगायका खेल सन्चालन हुनेछन्...
२६ माघ, काठमाडौं । नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीभित्रको विवाद समाधान गर्न पञ्चा सिंह र पवन कार्की नेतृत्वका दुवै समितिलाई विघटन गरी राष्ट्रिय सम्मेलन आयोजक समिति बनाइने भएको छ । हालै सम्पन्न माओवादी केन्द्रको स्थायी समिति...
२१ माघ, काेहलपुर । पुर्व पश्चिम राजमार्ग अन्तर्गत काेहलपुर चाैराह बन्द गरीएकाे छ । शुक्रबार राती कोहलपुरमा भएको सडक दुर्घटनामा कोहलपुर ११ का जय प्रकाश घर्तीको मृत्यु भएपछि उचित क्षतिपूर्तिको माग गर्दै पिडित पक्षले काेहलपुर चाैराह बन्द गराएका हुन । कोहलपुर...