ब्यानर न्युज


७ कार्तिक, कोहलपुर । लुम्बिनी प्रदेशमा तीनजना नयाँ मन्त्री थपिएका छन् । मुख्यमन्त्री चेतनारायण आचार्यले मन्त्रीपरिषद् पुनर्गठन गरेको बारेमा प्रदेश प्रमुखलाई जानकारी दिदै सिफारिस...

  • ७ कात्तिक, नेपालगन्ज । बाँकेको राप्ती सोनारी गाउँपालिका-६ बाट करिब ४ लाख रुपियाँसहित २० जना जुवाडेहरू पक्राउ परेका छन् । राप्ती सोनारी गाउँपालिका-६ स्थित सञ्जय रानाको घरमा जुवा खेली रहेको गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी...

  • ७ कात्तिक, नेपालगन्ज । लुम्बिनी प्रदेश सरकारले तयार पारेको ‘सुशासन प्रवर्द्धन तथा भ्रष्टाचार न्यूनीकरण सम्बन्धी पाँच वर्षे रणनीतिक कार्ययोजना’को मस्यौदाका सम्बन्धमा सुझाव सङ्कलन गरीएको छ । बुधबार बाँकेको खजुरामा आयोजना गरिएको अन्तरक्रिया र छलफल...

  • ७ कात्तिक, कोहलपुर । बाँकेको कोहलपुरका युवा अर्विन चन्द ठकुरी नेपाली रियालिटी सो हिमालय रोडिजमा छानिएका छन् । ठकुरी हिमालय रोडिजको सिजन ६ को अडिसन राउण्डबाट छानिएका हुन् । उनी बाँके जिल्लाको प्रतिनिधित्व गर्दै रोडिजमा छानिएका छन् । हिमालय रोडिज सिजन-६...

  • ७ कात्तिक, काठमाण्डु । प्रतिनिधिसभाका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमाले मिलेर एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा गठबन्धन सरकार निर्माण गरेको १०० दिन पुगेको छ । यो समयमा प्रतिपक्षी दलहरूले ‘हनिमुन पिरियड’ भनेर सरकारका कामको आलोचना नगरेपछि...

  • ७ कात्तिक, कोहलपुर । बाँके जिल्लामा गत असोजमा सवारी कारबाहीबाट २४ लाख बढी राजस्व सङ्कलन भएको छ । यो अवधिमा ट्राफिक नियमको उल्लङ्घन गर्ने २ हजार ६७७ सवारी साधनलाई कारबाही गरिएको छ । असोज महिनाको प्रगति विवरण सार्वजनिक गर्दै जिल्ला प्रहरी कार्यालय बाँकेले...

  • ७ कात्तिक, काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पुर्व गृहमन्त्री रवि लामिछाने माथि अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्यूरो (CIB) का डीएसपी सुन्दर तिवारीलाई पोखरा पठाइएको छ। कास्किको पोखरास्थित सुर्यदर्शन सहकारीको रकम अपचलनमा...

  • जंगबहादुर राणाको चर्चा गर्दा उनका रानी वा प्रेमिकाहरूको प्रसंग पनि कम रोचक छैन। इतिहासकार पुरुषोत्तमशम्शेर जबराले श्री ३ हरूको तथ्यवृत्तान्त (२०६५ः१८९-९७) मा सात वर्षको उमेरमा पहिलो विवाह गरेका जंगबहादुरका नाम खुलेका ४२ रानी र आमाको नाम नखुलेका केही...

  • ६ कात्तिक, काठमाण्डौं । साढे ११ वर्ष कमलरी जीवन बिताएकी र मुक्त भएपछि कमलरी मुक्ति अभियानमा लागेकी दाङ गढवाकी उर्मिला चौधरीले ‘ग्लोबल एन्टी–रेसिज्म च्याम्पियन्स अवार्ड’ पाएकी छिन्। अमेरिकी डिपार्टमेन्ट अफ स्टेटको सन् २०२४ को ‘ग्लोबल एन्टी-रेसिज्म...

  • ५ कात्तिक, काठमाडौं । नेपालले साफ वुमन्स च्याम्पियनसिप २०२४ मा माल्दिभ्स विरुद्ध गोलको वर्षा गर्दै ११-० को फराकिलो जित निकालेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपालका लागि रेखा पौडेलको एक्लैले पाँच गोल गरिन् । यस्तै प्रीति राईले...