११ चैत्र, नेपालगन्ज । बाँकेको जमुनाह नाका भएर भारतबाट फर्किने नेपालीमा फेरि कोभिड सङ्क्रमण देखिन थालेको छ । यसअघि लामो समयसम्म फाट्टफुट्ट मात्रै कोभिड सङ्क्रमण देखिएकोमा केही दिनयता...
११ चैत्र, काठमाण्डौं । नेपालको जनगणना २०७८ ले ८९ लाख ७५ हजार ५५८ जना व्यक्तिहरूले कुनै पनि आर्थिक काम नगर्ने देखाएको छ। जसमध्ये सबैभन्दा धेरै ४६.९ प्रतिशतले विद्यार्थी भएका कारणले काम नगरेको देखिन्छ। त्यसपछि घरधन्दामा २१.९ प्रतिशत संलग्न छन्। बृद्ध...
१० चैत्र, कोहलपुर । बाँकेको कोहलपुरमा जारी प्रथम गोल्डकपमा पत्रकारको टिम बिजयी भएको छ । शुक्रबार कोहलपुरका जनप्रतिनिधिको टिमसँग भएको मैत्रिपूर्ण खेलमा ४ गोलले पत्रकारको टिम बिजयी भएको हो । टिमलाई जित दिलाउने क्रममा पत्रकार कुमार श्रेष्ठले २ र अशोक...
१० चैत्र, कोहलपुर । बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर ३ नारायणपुरका दुई सहकारीमा चोरी भएको छ । बिहिबार राति भुवर भवानी बहुउद्धेश्यीय कृषक सहकारी संस्था र वन तथा वातावरण संरक्षण बहुउद्धेश्यी सहकारी संस्थामा चोरी भएको हो । भुवर भवानी बहुउद्धेश्यीय...
१० चैत्र, काठमाडौँ । नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ पुगेको छ । राष्ट्रिय तथ्यांक विभागले शुक्रबार राष्ट्रिय जनगणना २०७८-७९ को नतिजा सार्वजनिक गर्दै २०७९ मंसिरसम्म देशको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ पुगेको जानकारी दिएको हो । तथ्यांकअनुसार...
९ चैत्र, कोहलपुर । बाँकेमा प्रदेश स्तरीय साइकिलिङ प्रतियोगिता हुने भएको छ । शनिबार बाँकेको पर्यटकिय स्थल गाभरमा बाँके जिल्ला साइक्लिङ संघको आयोजनामा प्रदेश स्तरीय साइकिलिङ प्रतियोगिता ‘एमटिवी च्यालेन्ज २०२३’ संचालन हुन लागेको हो । संघले बिहिबार...
९ चैत्र, कोहलपुर । बाँकेको कोहलपुरमा लुम्बिनी प्रदेशस्तरिय तेक्वान्दो ग्रेडिङ प्रशिक्षक टेस्ट तालिम सम्पन्न भएको छ । नेपाल तेक्वान्दो संघको केन्द्रिय क्रार्यक्रम अन्तर्गत नेपाल तेक्वान्दो संघ बाँकेको आयोजनामा लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका...
७ चैत्र, कोहलपुर । प्रेस सेन्टर नेपाल बाँके शाखाको प्रशिक्षण तथा बनभोज कार्यक्रम सम्पन्न भएको छ । एक महिने संगठन सुदृढिकरण अभियान अन्तर्गत मंगलबार कोहलपुरस्थित कोहलपुर पार्कमा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो । गत माघमा प्रेस सेन्टर बाँकेको नयाँ...
६ चैत्र, कोहलपुर । बाँकेको बैजनाथ गाँउपालिका वडा नं. ५ मा घरेलु हतियारको प्रहारबाट गम्भिर घाईते भएका काशिराम यादवका आफन्तले मुद्धा दर्ता माग सहित ईलाका प्रहरी कार्यालय कोहलपुरमा धर्ना दिएका छन । राजनैतिक दवावका कारण आफुहरुको जाहेरी ईलाका प्रहरी कार्यालयले...
६ चैत्र, कोहलपुर । कोहलपुर चौराह क्षेत्र आसपास रहेका सुकेका रुखहरु व्यवस्थापन गरिएको छ । कोहलपुर नगरपालिकाको समन्वयमा डिभिजन वन कार्यालय र सडक कार्यालयले चौराह क्षेत्रमा रहेका सुकेका रुख हटाएको हो । सुकेका रुखका कारण पैदलायात्रुलाई जोखिम बढ्दै गएपछि...