फाईल तस्बिर । २९ साउन, गुलरिया । आइतबार बबई नदीमा दाउरा समात्ने क्रममा भेलले बगाएर बेपत्ता भएकाहरू अझैं भेटिएका छैनन् । नेपालतर्फ बर्दिया क्षेत्रमा नभेटिएपछि उनीहरुलाई नदीले बगाएर...
२८ साउन, नेपालगन्ज । नेपाल प्रेस यूनियन बाँकेकाे अध्यक्षमा प्रियास्मृति ढकाल निर्वाचित भएका छन । शनिबार नेपालगन्जमा सम्पन्न प्रेस युनियनकाे १२औं जिल्ला अधिवेशनबाट आफ्ना निकटतम प्रतिद्वन्द्वी चेतकान्त भट्टराईलाई पराजित गर्दै ढकाल निर्वाचित भएका...
२७ साउन, नेपालगन्ज । बाँकेको खजुरा गाउँपालिका-७ स्थित जेठी नालामा डुबेर बेपत्ता भएका एक किशोर शव तीन दिनपछि फेला परेको छ । जेठी नालामा पौडी खेल्न गएका खजुरा गाउँपालिका-६ सिमलघारी निवासी १५ वर्षीय विकास सुनार बुधबार अपराह्न ४ बजेतिर बेपत्ता भएका थिए । बेपत्ता...
२६ साउन, कोहलपुर । कोहलपुर प्रहरीले ठुलो परिमाणमा लागु औषध नष्ट गरेको छ । ईलाका प्रहरी कार्यालय कोहलपुरले बिभिन्न समयमा बरामद गरिएका लागु औषध एकमुष्ट रुपमा आगो लगाई नष्ट गरेको हो । ईप्रका कोहलपुरको कार्यक्षेत्रभित्र 'लागु औषध खोज र नष्ट गर' अभियान चलाएको...
२६ साउन, काठमाडौँ । करिब १०० किलो सुन तस्करी प्रकरणमा व्यापारी रोहन अडुकिया पक्राउ परेका छन् । भारतबाट फर्किने क्रममा उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शुक्रबार पक्राउ परेका हुन् । दिल्ली हुँदै नेपाल आएका उनलाई पक्राउ गरेर राजश्व अनुसन्धान...
२६ साउन, नेपालगन्ज । आगामी भदौ २ गते हुने उद्योग बाणिज्य संघको निर्वाचन नजिकिदै गर्दा नेपालगंजमा चुनाव सरगर्मी बढेको छ । यति बेला चुनाबी मैदानमा साझा प्रजातान्त्रिक प्यानल र समावेशी प्यानल चुनावी प्रतिस्पर्दामा उत्रिएका छन । साझा प्रजातान्त्रिक प्यानलको...
२५ साउन, नेपालगन्ज । बुधबार दिउँसो देखी स्थानिय जेठीनालामा डुबेर वेपत्ता भएका बाँकेका एक युवा अझैं फेला परेका छैनन । पौडी खेल्ने क्रममा खजुरा गाउँपालिका वडा नम्बर ७ स्थित जेठीनालामा डुबेरका खजुरा ६ शान्तिनगरका १५ वर्षीय विकास सुनारको अवस्था अझैं अज्ञात...
२५ साउन, नेपालगन्ज । नेपालगन्ज उद्योग बाणिज्य संघको आसन्न निर्वाचनका लागि समावेसी प्यानलले १७ बुुँदे प्रतिबद्धता सार्वजनिक गरेको छ । आगामी भदौ २ गते हुुन गईरहेको संघको निर्वाचनलाई लक्षित गरि टंक बहादुर धामी नेतृत्वको समाबेसी प्यानलले बुधबार नेपालगँजमा...
हुने बिरुवाको चिल्लो पात भन्ने नेपाली उखान हामि सबैले सानै देखी सुन्दै आएका छौं । अधिकांशले गाउँ घरमा बाल्यकालमा देखिएको लक्षण हेरेर नै ब्यक्तिको भविष्यबारे आकंलन गर्ने गर्छन । धेरै जसो मानिसहरुले बाल्यकाल देखि नै लाइनमा लागेर भविश्य सफल बनाएका पनि...
२४ साउन, कोहलपुर । कोहलपुर नगरपालिकाभित्र रहेका संस्थागत बिद्यालयहरुले आफ्नाे छाता संगठन मार्फत कोहलपुर नगरपालिकालाई ध्यानाकर्षण पत्र बुझाएका छन । बिद्यामान शिक्षा ऐन २०२८ लाई प्रतिस्थापन गर्न तयार गरिएको बिद्यालय शिक्षा सम्बन्धि संसोधन र एकिकरण...