ब्यानर न्युज


२२ पुस, काेहलपुर । प्रेस सेन्टर नेपाल काेहलपुर नगरपालिका समितिकाे दाेस्राे सम्मेलन सम्पन्न भएकाे छ। सम्मेलनले निरज सिंहकाे अध्यक्षतामा ११ सदस्यीय कमिटि सर्वसम्मत गठन गरेकाे छ । समितिकाे...

  • २१ पुस, काेहलपुर । बाँकेको कोहलपुरमा रहेको गाेरखा युनाईटेड पब्लिक स्कुलमा आईतवारदेखि खेल सप्ताह शुरू भएकाे छ । विद्यालयका सञ्चालकहरुले आफ्नो छुट्टै कोष खडा गरि २०६८ सालदेखि खेल सप्ताहको आयोजना गरिदै आएको गोरखा युनाईटेड पव्लिक स्कुलकी प्रधानाध्यापक...

  • २१ पुस, सुर्खेत । दैलेखमा ग्यास रहेको पत्ता लागेको छ । जिल्लाको भैरवी गाउँपालिका वडा नम्बर १ स्थित जलजलेमा चार हजार १३ मिटर गहिराइसम्म ड्रिलिङ गर्दा ग्यास भण्डारणको सङ्केत पत्ता लागेको हो । शनिबार पेट्रोलियम पदार्थ अन्वेषणअन्तर्गत ड्रिलिङको काम सकिएको...

  • २१ पुस, काठमाडौं । पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन औपचारिक रुपमै पार्टी राजनीतिमा फर्किएका छन् । यसअघि स्थायी कमिटी बैठकमा पुगेका पुन आइतबारबाट शुरू भएको केन्द्रीय कमिटी बैठकमा उपाध्यक्षका हैसियतमा प्रचण्डसँगै बसेका छन् । बैठकमा मिलाइएको कुर्सी...

  • १९ पुस, नेपालगञ्ज । राष्ट्रिय गौरवको सिक्टा सिंचाइ आयोजना अन्तर्गतको डुडुवा शाखा नहर निर्माण अलपत्र परेको ६ वर्षपछि नयाँ टेण्डर आह्वान भएको छ । अर्थ मन्त्रालयबाट करिब २ अर्ब ५० करोड बजेट सुनिश्चितता भएपछि २ वटा प्याकेजमा ४० महिनामा निर्माण सम्पन्न...

  • १९ पुस, काेहलपुर । बाँकेकाे काेहलपुरमा संचालित ‘प्रथम कृषि तथा पर्यटन प्रर्वद्धन व्यापारिक संरक्षण तथा तथा साँस्कृतिक महोत्सव (एस्पो-२०८१)’ मा  खुलेआम जुवा खेलाउने गरेकाे पाईएकाे छ । नेपाल आदीवासी जनजाति महासंघ नगर समन्वय परिषद् कोहलपुर बाँकेको आयोजनामा...

  • १८ पुस, काठमाडौं । प्राकृतिक प्रकोपका कारण सन् २०२४ विश्व समुदायका लागि एक कठिन वर्ष भयो । प्राकृतिक प्रकोपका कारण गत वर्ष विश्वभर झन्डै तीन खर्ब १० अर्ब अमेरिकी डलरको आर्थिक क्षति भएको छ । स्विस पुनर्बिमा कम्पनी ‘स्विस रेले’को तथ्याङ्कले यस्तो अनुमान...

  • १८ पुस, नेपालगन्ज । समस्याग्रस्त कर्णाली डेभलपमेन्ट बैंकको बचत फिर्ता शुरु भएको छ । नेपाल राष्ट्र बैंकको व्यवस्थापन समूहले बचत फिर्ता गर्न थालेको हो । समूहले ग्राहकलाई बचत फिर्ताका लागि विभिन्न शाखा कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ । बैंकले केन्द्रीय...

  • १८ पुस, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यार्थीले घरमा गरेको कामको मूल्याङ्कन गरेर नम्बर दिने निर्णय गरेको छ । शिक्षा मन्त्री विद्या भट्टराईका अनुसार मूल्याङ्कनको विधि बनाउने जिम्मा पाठ्यक्रम विकास केन्द्रलाई दिइएको छ । ‘मूल्याङ्कनको...

  • १८ पुस, नेपालगन्ज । बाँकेका किसानले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य शाखा कार्यालय नेपालगञ्जलाई करिब रु. ११ करोड बढीको धान बिक्री गरेका छन् । गत कात्तिक २० गतेदेखि किसानको धान खरिद गर्न लागेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड...