ब्यानर न्युज


५ मंसिर, काेहलपुर । दाङको तुलसीपुरमा एकै घरका दुई दाजुभाइ मृत अवस्थामा फेला परेका छन् । तुलसीपुर उपमहानगरपालिका-१६ डोक्रेना घर भइ तुलसीपुर उपमहानगरपालिका ६ गाइडहरमा कोठा भाडामा लिएर...

  • ४ मंसिर, कोहलपुर । बाँकेमा औद्योगिक क्षेत्र र औद्योगिक ग्राम घोषणा गरेको लामो समय बिते पनि निर्माण सुरु हुन नसक्दा स्थानीयले अतिक्रमण गरेपछि निर्माणमा थप ढिलाई भइरहेको छ । जिल्लाको नौवस्तास्थित औद्योगिक क्षेत्र र खजुरास्थित खजुरा औद्योगिक ग्रामको...

  • ४ मंसिर, कोहलपुर । जाजरकोट शिवालय गाउँपालिकाका एक युवालाई फेसवुकमा चिनजान भएकी युवतीले १२ लाख ठगेर सम्पर्क विहीन भएकी छन । विवाह गर्ने आश्वासन पाएका शिवालय ८ का बल बहादुर कठायतले कतारबाट सल्यान छत्रेश्वरी गाउँपालिका ७ की अमृता खड्कालाई १२ लाख पठाएका...

  • ४ मंसिर, काठमाडौं । प्यालेस्टिनी लडाकु समूह हमासले इजरायलमा पछिल्लो पटक गरेको आक्रमणपछि वेपत्ता भएका कञ्चनपुरका विपिन जोशी गाजाको एक अस्पतालमा सकुशल फेला परेको सूचना प्राप्त भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा...

  • ४ मंसिर, काठमाडौं । घरेलु टिम भारतलाई छ विकेटले निराश पारेर अस्ट्रेलियाले विश्वकप क्रिकेट प्रतियोगिताको १३ औँ संस्करणको उपाधि जितेको छ । एक लाख ३२ हजार दर्शक उपस्थित भारतको अहमदाबादमा रहेको नरेन्द्र मोदी क्रिकेट रङ्गशालालाई चुप पार्दै अस्ट्रलिया...

  • २ मंसिर, कोहलपुर । जाजरकोटका भुकम्प पिडितहरुलाई बाँकेका युवाहरुले राहत सहयोग उपलब्ध गराएका छन । बाँकेको बैजनाथ र कोहलपुरका जागरुक युवाहरुको समुह 'एस क्लब'ले भुकम्पबाट प्रभावित भएकाहरुलाई त्रिपाल र कम्बल उपलब्ध गराएको हो । भुकम्प गएलगत्तै एस क्लबमा...

  • २ मंसिर, कोहलपुर । बाँकेमा गुडीरहेको यात्रुबहाक जिपमा एक्कासी आगोलागी भएको छ । कोहलपुरदेखि सुर्खेततर्फ जाँदै गरेको जिपमा एक्कासी आगलागी भएको हो । सुर्खेततर्फ जादै गरेको भे १ च ४४७० नम्बरको जिपमा एक्कासी आगलागी भएको हो । बाँकेको बैजनाथ गाउँपालिका वडा...

  • २ मङ्सिर, काठमाडौँ । चार देश सम्मिलित महिला टी–२० सिरिजअन्तर्गत नेपालले समूह चरणको अन्तिम खेलमा जापानलाई पराजित गरेको छ । पहिलो र दोस्रो खेलमा पराजित नेपालको यो सान्त्वना जित हो । नेपाल र जापान जारी सिरिजको उपाधि भिडन्तबाट बाहिरिसकेका छन् । ११४ रनको...

  • २ मंसिर, धनगढी । धनगढीमा विद्युत सर्ट भएर आगलागी भएको छ । धनगढीको मुख्य बजारमा रहेको खाद्य संस्थानको भवनमा रहेको सारथी अस्पतालसहितका पसलमा शुक्रबार राति करिब १ बजेतिर आगलागी भएको प्रहरीले जनाएको छ । कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) देवेन्द्र...

  • १ मंसिर, काठमाण्डौं । नेकपा माओवादी केन्द्रका बागमती प्रदेश कमिटी सदस्य जनक बर्तौलामाथि खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुमोध ढुंगेलका अनुसार ज्यान मार्ने उद्योग कसुरमा इलामको पशुपतिनगर...