१० माघ, बुटवल । लुम्बिनी प्रदेशमा चालु आर्थिक वर्षको ६ महिनामा १८.५० प्रतिशत बजेट खर्च भएको छ । कुल ४० अर्ब ४७ करोड ९७ लाख रुपैयाँको बजेटमा पुस मसान्तसम्म ७ अर्ब ४८ करोड ७५ लाख खर्च भएको...
१० माघ, काठमाडौं । आफूलाई धर्मगुरुको रुपमा चिनाएर अनुयायीलाई बलात्कार र बेपत्ता पारेको आरोप लागेका रामबहादुर बम्जनविरुद्ध जाहेरी दिने एक पीडितको बुबाको सवारी दुर्घटनामा मृत्यु भएको छ । मदनभण्डारी राजमार्ग अन्तरगत सिन्धुलीको कमलामाई नगरपालिका-९,...
१० माघ, काठमाडौँ । दक्षिण अफ्रिकामा जारी आईसीसी यू-१९ विश्वकप क्रिकेटको १५औँ संस्करणमा बुधबार नेपालले बलियो प्रतिद्वन्द्वी पाकिस्तानको सामना गर्दैछ । खेल नेपाली समयअनुसार, दिउँसो १ः४५ बजे सुरु हुनेछ । नेपालले यू-१९ विश्वकपमा यसअघि पाकिस्तानलाई हराइसकेको...
९ माघ, काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले परम्परागत नीति तथा कार्यक्रम र बजेटले समस्या समाधान नहुने भएकाले यसपटकको बजेट कनिका छरेजस्तो नभई अधुरा आयोजनाहरूको निर्माण कार्य सम्पन्न गर्न जोड दिइने बताएका छन । मंगलबार दिउँसो प्रधानमन्त्री...
९ माघ, नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाले आगामी नयाँ वर्ष अर्थात् २०८१ वैशाख १ गतेदेखि नेपालगन्जमा सूर्तीजन्य पदार्थ पूर्णरुपमा निषेध गर्ने निर्णय गरेको छ । नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टको अध्यक्षतामा सूर्तीजन्य पदार्थको...
८ माघ, कोहलपुर । कोहलपुर नगरपालिकाले स्थानीय पाठ्यक्रममा आधारित स्थानीय पाठ्यपुस्तक ‘हाम्रो कोहलपुर’ सार्वजनिक गरेको छ । नगरपालिकाको शिक्षा तथा खेलकुद शाखाद्धारा कक्षा १ देखि ५ सम्म स्थानिय काठ्यक्रममा आधारीत रहेर उक्त पाठ्यपुस्तक तयार गरीएको हो...
८ माघ, नेपालगन्ज । भारत उत्तर प्रदेशको अयोध्यामा नवनिर्मित राम मन्दिरको उद्घाटनमा सहभागी हुन बाँकेका एक युवा पैदल यात्रा गरेर अयोध्या पुगेका छन । आज सम्पन्न भएको प्राण प्रतिष्ठाका लागि बाँकेका अर्जुन प्रजापति २०० किलोमिटरको पैदल यात्रा गरेर अयोध्या...
माघ ८, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले राष्ट्रिय गौरवका आयोजनाको समय लम्बिँदै जाने र आयोजनाको लागत बढ्दै जाने प्रवृत्ति रोक्न गम्भीर हुनुपर्ने बताएका छन । सोमबार दिउँसो प्रधानमन्त्री कार्यालयको एक्सन रूमबाट सिक्टा सिंचाइ आयोजना...
८ माघ, कोहलपुर । बाँकेको बैजनाथमा पहिलो पटक संचालन हुन लागेको महोत्सवको तयारी तिब्र पारीएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ बैजनाथले यहि माघ १० देखी २१ गतेसम्म “प्रथम बैजनाथ तथा छैठौं प्रादेशिक औद्योगिक, लघु, घरेलु, कृषि तथा प्रविधि प्रदर्शनी, ब्यापार...
८ माघ, काठमाण्डौं । टेस्ला, स्पेसएक्सजस्ता कम्पनीका मालिक विश्वकै धनी एलन मस्कले नेपालको इन्टरनेट क्षेत्रमा लगानीको प्रस्ताव गरेका छन् । उनको स्पेसएक्स कम्पनीले नेपालमा डेडिकेटेड स्याटेलाइट इन्टरनेट सेवा सञ्चालन गर्ने प्रस्ताव गरेको हो । स्पेसएक्सले...