ब्यानर न्युज


१८ फागुन, कोहलपुर । बाँकेमा आन्तरिक र बाह्य पर्यटक आकर्षित गर्न निकुञ्जले विभिन्न काम गरिरहेको छ । त्यसै क्रममा निकुञ्जमा पर्यटक भित्र्याउन बाँके निकुञ्जनजिकको अगैया क्षेत्रमा रहेको...

  • १८ फागुन, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षकमा अस्ट्रेलियाका म्याट रोस नियुक्त भएका छन् । एन्फाले रोसलाई एक वर्षको लागि मुख्य प्रशिक्षक नियुक्त गरेको जनाएको छ । मुख्य प्रशिक्षकसँग भोलि (सोमबार) अन्तरक्रिया कार्यक्रम राखिएको...

  • १८ फागुन, नेपालगन्ज । बाँकेमा ठुलो मात्राको लागुऔषध सहित ३ जना पक्राउ परेका छन । पक्राउ पर्नेमा नेपालगंज १६ बस्ने वर्ष २४ को नफिस अहमद कबडिया, भारत कलकत्ता घर भई हाल नेपालगंज १० बस्ने वर्ष ३८ को जियाउल शेष र सोही ठाउ बस्ने वर्ष १८ को सद्दाम सैयाद रहेका छन। जिल्ला...

  • १८ फागुन, काेहलपुर । नेकपा (माओवादि केन्द्र) काेहलपुर नगर समितिले जनयुद्धका सहिद परिवारलाई सम्मान गरेकाे छ । शनिबार विशेष कार्यक्रमकाे आयाेजना गरि नगर पार्टिले काेहलपुर नगरपालिका भित्र बसाेबास गर्दै आएका ६४ सहिद परिवारलाई सम्मान गरेकाे हाे । नेकपा...

  • १८ फागुन, कोहलपुर । बाँकेको कोहलपुरमा तेस्रो मुख्यमन्त्री कोहलपुर गोल्डकप फुटबल प्रतियोगिता सुरु भएको छ । कोहलपुर रेसिङ साहारा फुटबल क्लबले आयोजना गरेको कोहलपुर गोल्डकपको लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री चेतनारायण आचार्यले शनिबार उद्घाटन गरेका...

  • १६ फागुन, कोहलपुर । बाँकेका पत्रकारहरुले शुक्रबार बाँके राष्ट्रिय निकुञ्जमा हाईकिंग (पदयात्रा) गरेका छन । प्रेस सेन्टर नेपाल, कोहलपुर नगर समितीको अगुवाईमा पत्रकारहरुको टोलीले शुक्रबार पदयात्राको लाभ उठाएका हुन । गाभर भ्यालीबाट सुरु भएको पदयात्रा...

  • १६ फागुन, कोहलपुर । कोहलपुर नगरपालिकाका मेयर पुर्णप्रसाद आचार्यले आफूलाई ‘भ्रष्ट’ भन्दै फेसबुकमा गालीगलौज गरेपछि बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले प्रमाण ल्याएर आरोप पुष्टि गर्न चुनौती दिएका छन् । हिजोमात्र गृह मन्त्रालयमा सरुवा...

  • १६ फागुन, कोहलपुर । बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालमाथी संगिन आरोप लागेको छ । बाँकेको कोहलपुर नगरपालिकाका मेयर पुर्ण प्रसाद आचार्यले प्रजिअ रिजालमाथी गम्भीर प्रकृतीको आरोप लगाएका हुन । मेयर आचार्यले सामाजिक सञ्जाल फेसबुकमार्फत...

  • १६ फागुन, काेहलपुर । ४३औ नेपाल मगर राष्ट्रिय एकता दिवस काेहलपुरमा पनि भव्यताकासाथ मनाइएको छ । कोहलपुर नगरपालिकाको सहयाेगमा नेपाल मगर संघ कोहलपुर नगर कार्यसमितिले दिवसका अबसरमा बिहिबार कोहलपुर ११ गोलपार्कमा भब्य कार्यक्रमकाे आयाेजना गरेकाे हाे । ११...

  • १५ फागुन, कोहलपुर । बाँकेको कोहलपुरमा स्व. वीरेन्द्र स्मृति क्रिकेट प्रतियोगिता विहिवारबाट सुरू भएकाे छ । कोहलपुरका दिवंगत युवा क्रिकेटर वीरेन्द्र शाहिको स्मृतिमा प्रस्तावित अन्तराष्ट्रिय क्रिकेट मैदान केहलपुरमा प्रतियोगिता शुरु भएको हाे । युनाईटेड...