२२ चैत, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुईवटा वाइडबडी विमान खरिदमा भ्रष्टाचार भएको निष्कर्ष निकाल्दै संलग्नहरुमाथि भ्रष्टाचार मुद्दा दायर गर्ने निर्णय गरेको छ । अख्तियारले...
२१ चैत्र, कोहलपुर । जिल्लाकै पुरानो शमसानघाट मध्यको एक अगैया घाटलाई ब्यवस्थित गर्ने प्रयासको थालनी भएको छ । बाँकेको राप्तीसोनारी गाँउपालिका वडा नं. २ स्थित अगैयामा रहेको उक्त घाटलाई ब्यवस्थीत गराउने उद्धेश्यका साथ स्थानिय एक ब्यक्ती लागीपरेका छन । अगैया...
२१ चैत्र, नेपालगन्ज । राइड सेयरिङ व्यवसायमा लोकप्रिय कम्पनी पठाओले नेपालगन्जसँगै मुलुकभर थप १७ सहरमा ‘बाइक राइड’ सेवा बिस्तार गर्ने भएको छ । मुलुकभर सेवा बिस्तार गर्ने नीतिअनुसार बागमती प्रदेशको काठमाडौँ उपत्यका र चितवनमा मात्रै सीमित पठाओको सेवा...
२१ चैत्र, दाङ । दाङको देउखुरीमा बस दुर्घटना हुँदा १३ जना यात्रु घाइते भएका छन् । पूर्व-पश्चिम राजमार्गअन्तर्गत लमही नगरपालिका-३ वनगाउँमा दुई बस एकापसमा ठोक्किँदा १३ जना घाइते भएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक शङ्कर श्रेष्ठले जानकारी दिएका...
२१ चैत्र, नेपालगन्ज । माध्यमिक शिक्षा परीक्षा (एसइई) मा चिट चोराउनका लागि बाँकेको नेपालगन्जमा गिरोह नै सक्रिय रहेको पाइएको छ । यही चैत १५ गतेदेखि सञ्चालनमा आएको एसइई परीक्षा दिइरहेका विद्यार्थीलाई चिट चोराउने कार्यमा शिक्षक, परीक्षा निरीक्षक, कन्सल्टेन्सी...
२१ चैत, काठमाडौं । अमेरिकाको प्रसिद्ध फोर्ब्स पत्रिकाले विश्वका अर्बपतिहरुको नयाँ सूची सार्वजनिक गरेको छ । नयाँ सूची अनुसार विश्वमा अर्बपतिहरुको संख्या अहिलेसम्मकै धेरै अर्थात् २ हजार ७८१ जना पुगेको छ । यो भनेको गत वर्षको भन्दा १ सय ४१ जना धेरै हो ।...
१९ चैत्र, नेपालगन्ज । नेपालगञ्जबाट गत फागुन १७ गते ३८ लाख ६३ हजार नगद रुपैया सहित पक्राउ परेका हुण्डी कारोबारी धरौटीमा छुटेका छन । नेपालगन्जको न्यूरोडमा कार्यालय खोली सुन तथा पैसा तस्करीका लागी हुण्डी मार्फत पैसाको गैर-कानुनी कारोबार गरिरहेको अवस्थामा...
१९ चैत्र, नेपालगन्ज । बाँकेमा अपराधिक गतिविधि ह्वात्तै बढेको छ । नेपालगन्जमा घाँटी रेटेर फालीएको अवस्थामा एक युवाको शव भेटिएकै अर्को दिन आज (सोमबार) एक दम्पती घाँटी रेटिएकै अवस्थामा भेटिएका छन । खजुरा गाँउपालिका ३ बि गाँउमा घाँटी रेटिएकोे अवस्थामा एक...
१९ चैत्र, काठमाडौँ । वैदेशिक रोजगारीमा जाने नेपालीहरूको सङ्ख्या घटेको पाइएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको फागुन मसान्तसम्मको तथ्याङ्क हेर्दा घटेको देखिएको हो । गत साउनदेखि फागुन मसान्तसम्ममा चार लाख ६८ हजार १३५ जना नेपालीले...
१९ चैत्र, काठमाडौं । संसारभर १ अप्रिललाई मूर्ख बनाउने दिनका रूपमा मनाइन्छ । आजका दिन धेरैले एक अर्कालाई झुक्याउँछन् र जिस्क्याउँछन्, तर अन्य दिन जसरी मजाक गर्ने वा झुक्याउने व्यक्तिसँग आज कोही रिसाउँदैन । यही नै यस दिनको विशेषता हो । किम्बदन्तीअनुसार...