१४ माघ, कोहलपुर । इलाका प्रहरी कार्यालय कोहलपुर परिसर भित्र निर्मित नागरीक सहायता कक्ष र महिला बालबालिका तथा जेष्ठ नागरीक सेवा केन्द्रको भवन उद्घाटन गरीएको छ । आईतबार एक समारोहका बिच...
१४ माघ, कोहलपुर । बाँकेको कोहलपुरमा एउटा अनौठो घटना घटेको छ । ईलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार एक युवाले 'हत्कडी लगाउन' कै लागी काठमाण्डौंदेखी कोहलपुरसम्मको यात्रा गरेका छन । मुगु घर भएका पदमबहादुर शाही (नाम परिवर्तित) गत साता इलाका प्रहरी कार्यालय...
१४ माघ, काठमाण्डौं । देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित ८ जना पक्राउ परेका छन् । बाँकेको नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट ९ सय मिलिग्राम ब्राउनसुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कोहलपुर नगरपालिका-१३ बस्ने २८ वर्षीय...
१४ माघ, काठमाडौं । बाँकेको कोहलपुर नगरपालिकाले पालिकाभित्रका सबै संस्थागत विद्यालयको शिक्षक तथा कर्मचारीहरुको तलब भत्ता निकासा गरेको बैंक विवरण माग गरेको छ । कतिपय संस्थागत विद्यालयले शिक्षक तथा कर्मचारीलाई सरकारले तोकेको न्यूनतम पारिश्रामिक पनि...
१४ माघ, नेपालगञ्ज । हुस्सु हटेपछि नेपालगञ्ज विमानस्थलबाट नियमित उडान सुरु भएको छ । बाक्लो हुस्सु लागेपछि नेपालगञ्जबाट काठमाडौं, पोखरा तथा हिमाली र पहाडी जिल्लाहरूमा हुने उडान शनिबारदेखि अवरुद्ध भएको थियो । बाक्लो हुस्सु हटेपछि आइतबार २ बजेदेखि उडान...
१३ माघ, काेहलपुर । पहिलाे पटक संचालन गरिएकाे बैजनाथ महाेत्सवले दर्शककाे उल्लेख्य साथ पाएकाे छ । "कृषि पर्यटन उद्योग र उत्पादन संस्कृतिको पहिचान विकास र समृद्धि बैजनाथकाे अभियान" भन्ने नाराका साथ संचालन भैरहेको महोत्सवको चौथो दिन शनिबार उल्लेख्य मात्रामा...
१३ माघ, कोहलपुर । दाङको तुलसीपुरमा घरको छतबाट खसेर एक किशोरीको मृत्यु भएको छ । घरको छतबाट खसेर घाइते भएकी किशोरीको उपचारका लागि बाँकेतर्फ ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो । तुलसीपुर उपमहानगरपालिका-५ रानी जरुवाकी १८ वर्षीय कमला केसीको मृत्यु भएको...
१३ माघ, काठमाडौं । जाडोयाम लाग्ने वित्तिकै ज्येष्ठ नागरिक खासगरी दमको रोग भएकाहरुलाई असाध्यै गाह्रो हुन्छ । शारिरीक रुपमा कमजोर, लामो समयदेखि दमको औषधी सेवन गरिरहेकाहरुलाई मंसिरदेखि फागुनसम्म अत्यन्त कष्टकर हुनुमा घरभित्रको वातावरण पनि एक हो । चिसोबाट...
१२ माघ, काठमाडौं । तीव्र गतिका बलर आकाश चन्द र कप्तान देव खनालको उत्कृष्ट प्रदर्शनमा आईसीसी यू-१९ विश्वकप २०२४ मा नेपाल अफगानिस्तानलाई हराउँदै सुपर सिक्समा पुगेको छ । नेपाल समूह डी बाट तेस्रो स्थानमा रहँदै सुपर सिक्समा पुगेको हो । नेपालको जितमा कप्तान...
१२ माघ, काठमाण्डौं । आईसीसी यू-१९ क्रिकेट विश्वकपअन्तर्गत जारी खेलमा अफगानिस्तानले नेपाललाई जितका लागि १४६ रनको लक्ष्य प्रस्तुत गरेको छ । दक्षिण अफ्रिकाको बफेलो पार्क इस्ट लन्डनमा टस जितेर पहिला ब्याटिङ रोजेको अफगानिस्तान ४०.१ ओभरमा १४५ रनमा अल आउट...