ब्यानर न्युज


२३ भदौ, काठमाडौँ । युवा स्वरोजगार कार्यक्रम अन्तर्गत उठ्न बाँकी १ अर्ब ३१ करोड २३ लाख ४२ हजार ७८९ रुपैयाँ ३९ पैसामध्ये २७ करोडभन्दा बढी रकम ५० वटा सहकारी संस्थाले नतिरेको पाइएको छ । युवा...

  • २२ भदाै, कोहलपुर । बाँकेकाे एक विद्यालयले ३० महिनादेखि स्थायी शिक्षकलाई हाजिर गर्नबाट बञ्चित गराएकाे घटना बाहिरीएकाे छ । बाँकेको राप्तिसोनारी ८ मा रहेको गणेश मावि ढकेरीले आफ्नो विद्यालयमा स्थायी रुपमा शिक्षण गरिरहेकी पुष्पा कुमारी थारूलाई बिगत ३०...

  • २२ भदाै, काेहलपुर । बाँकेको कोहलपुरमा मोटरसाइकल दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ, भने सोही दुर्घटनामा  एक जना घाइते भएका छन् । शनिबार बिहान करिब ३:३० बजेको समयमा कोहलपुर नगरपालिका वडा नम्बर-१० कौशिल्या अस्पताल नजिकै मोटरसाइकल दुर्घटना भएको थियो...

  • २१ भदौ, नेपालगन्ज । अगैया-नेपालगन्ज जोड्ने हुलाकी सडकले स्थानीयलाई आवतजावतमा सहज भएको छ । कालोपत्रे भएको हुलाकी सडकबाट सवारीसाधनमार्फत नेपालगञ्ज आवतजावत गर्न स्थानीयलाई सहज भएको हो । “हामी पहिले कोहलपुर हुँदै नेपालगन्ज जानुपर्ने थियो तर अहिले त्यो...

  • २१ भदौ, नेपालगन्ज । भारतीय प्रतिष्ठित म्याक्स अस्पतालले नेपालगन्जमा बिहीबार 'निरन्तर चिकित्सा शिक्षा' (सिएमई) सम्बन्धि कार्यशाला गरेको छ । केही महिनाअघि उत्तरप्रदेशको राजधानी लखनउस्थित सहारा अस्पतालको पुर्ण स्वामित्व लिइसकेपछि म्याक्सले ‘निरन्तर...

  • २१ भदौ, काठमाडौं । सरकारले सबै मोबाइल तथा इन्टरनेट सेवा प्रदायक कम्पनीलाई टिकटकको प्रतिबन्ध हटाउन निर्देशन दिएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले शुक्रबार एक सूचना जारी गर्दै मन्त्रिपरिषदको निर्णयअनुसार टिकटकमा लगाइएको रोक हटाउन निर्देशन दिएको छ...

  • २१ भदौ, काठमाडौं । बर्दियाको मधुवन नगरपालिका-६ मा गैंडाको आक्रमणबाट एकजना गाइडको मृत्यु भएको छ । एक अमेरिकी नागरिकसहित दुई जना घाइते भएका छन् । नेपाली सेनाका अनुसार, बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती इलाकामा पर्ने डल्ला सामुदायिक वनमा गैंडाको...

  • २१ भदौ, काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पाराओलम्पिकमा कास्य पदक विजेता पलेशा गोवर्धनलाई सम्मान गरेका छन । खुलमटारमा एक कार्यक्रम आयोजना गरी उनले नेपालका लागि ओलम्पिकमा पहिलो पदक प्राप्त...

  • २० भदाै, काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपिएल) सहभागी हुने आठ वटै फ्रेन्चाइज टोली मालिकको नाम सार्वजनिक गरेको छ । क्यानले बिहीबार सार्वजनिक गरेको टोली मालिकसहित लिगका लागि पोखराले सर्वाधिक तीन करोड ५७ लाख रुपियाँमा फ्रेन्चाइज...

  • २० भदौ, नेपालगन्ज । बाँकेको सीमावर्ती भारतीय बजार रुपैडिहामा दैनिक उपभोग्य वस्तु खरिदका लागि नेपाली उपभोक्ताको लर्को लागेको छ । तीज आइसक्दा पनि नेपालगञ्ज बजारमा खासै चहलपहल छैन । सीमापारि भारतीय बजार रूपैडिहामा भने किनमेल गर्ने नेपाली उपभोक्ताको...