नेपालमा कोरोना भाइरसविरुद्धको खोप अभियान देशभर सुरु भएको छ । स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइकर्मीलगायतलाई पहिलो चरणमा खोप लगाउन सुरु गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारबाट...
सोमबार बाँकेमा कोरोनाका नयाँ १४ संक्रमित थपिएका छन । भेरी अस्पताल नेपालगन्जको ल्यावमा गरीएको परिक्षणमा बाँकेका १४ र अन्य जिल्लाका ५ जना गरी १९ जनामा संक्रमण पुष्टि भएको हो । यसअघि हिजो आईतबार बाँकेका १ जनामा मात्र संक्रमण देखिएको थियो । पछिललो २४ घण्टामा...
बाँकेमा कोरोना संक्रमण दर ह्वात्तै घटेको छ । सुरुवाती दिनहरुमा कोरोनाको हबका रुपमा उदाएको बाँकेमा आईतबार एक जनामा मात्र कोरोना संक्रमण देखिएको छ । जिल्लाका ३ वटा प्रयोगशालामा गरीएको परिक्षणमा मात्र १ जना महिलालाई कोरोना संक्रमण पुष्टि भएको जिल्ला...
लागु औषधप्रति थाइल्याण्डले सख्त नीति अख्तियार गर्ने गरेको छ । तर त्यहीँ थाइल्याण्डको एक रेष्टुरेन्टमा चाहीँ गाँजाका परिकार खान पाउँछन् पाहुनाहरुले । गिग्लिङ ब्रेडदेखि व्यथागथि डान्सिङ सलाद लगायतका नामका विभिन्न गाँजा मिश्रति खानेकुराहरु मार्फत्...
कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोप १४ गते बुधबारदेखि लगाइने भएको छ । पहिलो चरणमा फ्रन्टलाइनहरुलाई खोप दिइनेछ । आइतबार सातै प्रदेशका मुख्यमन्त्रीहरुसँग भएको छलफलमा स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले १४ गते १० बजे खोप अभियान सुरु हुने...
बाँकेमा शनिबार कोरोनाका ८ जना नयाँ संक्रमित थपिएका छन । जिल्लाका ३ वटा प्रयोगशालामा गरीएको परिक्षणमा ४ महिला र ४ पुरुषमा संक्रमण पुष्टि भएको हो । जिल्ला कोभिड-१९ संकट ब्यवस्थापन केन्द्र बाँकेका अनुसार भेरी अस्पतालको ल्यावमा गरीएको परिक्षणमा ७ र नेपालगन्ज...
उपचारका क्रममा बाँकेमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगन्जमा उपचार गराईरहेका शान्तिनगर-६ दाङका ६५ वर्षीय पुरुषको मृत्यु भएको हो । स्वास्थ्यमा समस्या देखिएपछि ती पुरुषको मेडिकल कलेज नेपालगन्जमा स्वाव परीक्षण गरिएको थियो...
कोभिड-१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ सातवटै प्रदेशमा पठाउन थालिएको छ । भारतले अनुदानमा उपलब्ध गराएको खोप सातवटै प्रदेशमा पठाउन थालिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए । भारतबाट ल्याएपछि खोप स्वास्थ्य...
शुक्रबार बाँकेमा ५ जना कोरोना संक्रमित थपिएका छन । भेरी अस्पताल नेपालगन्जको ल्यावमा गरिएको परिक्षणमा ३ महिला र २ पुरुषमा संक्रमण पुष्टि भएको हो । जिल्लाका अन्य दुई प्रयोगशालामा गरीएको परिक्षणमा भने कसैलाई संक्रमण पुष्टि नभएको जिल्ला कोभिड १९ संकट...
जिल्ला अस्पताल सल्यानमा उपचाररत एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । उपचारको क्रममा शारदा नगरपालिका-३ का ९० वर्षीया पुरुषको मृत्यु भएको हो । उनको शुक्रबार बिहान मृत्यु भएको हो । खोकी र श्वास फेर्नमा कठिनाइ भएपछि ती पुरुषलाई पुस २७ गते सल्यान...