पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभाग स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीहरुले जेष्ठ नागरिकलाई आर्थिक सहयोग गरेका छन् । त्रिभुवन विश्वविद्यालय आमसञ्चार तथा पत्रकारिता केन्द्रीय...
लायन्स क्लब र भोमी अस्पतालको आयोजनामा साहारा जेष्ठ नागरिक समाजमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । लायन्स क्लब काठमाडमौं सोसियल फ्रेण्ड, लायन्स क्लब काठमाडौं युनाइटेड सेन्ट्रल र भोमी अस्पताल संयुक्त आयोजनामा काभ्रेको पनौति नगरपालिका १० खोपासी...
कोभिड-१९ व्यवस्थापन समितिको बैठकले आगामी माघ १५ गतेसम्म कक्षा १० सम्मको विद्यालय बन्द गर्न सिफारिस गरेको छ । आइतबार बसेको बैठकले कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै माघ १५ गतेसम्म विद्यालय बन्द गर्न सिफारिस गरेकोकोभिड-१९ संकट व्यवस्थापन समन्वय...
यदि तपाईंले मापसे (मादक पदार्थ सेवन) गरेर सवारी साधन हाक्दै हुनुहुन्छ भने होसियार ! जरीवानामा पर्नु होला । यदी मापसे गर्नु भएको छ भने आफ्नो सवारी साधन आफैले ड्राइभ नगर्नुहोस् । बाँके ट्राफिक प्रहरीले नेपालगन्जमा मापसे विरुद्ध चेकजाँच तिब्र पारेको छ । ट्राफिक...
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई कोरोना संक्रमण भएपछि प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा पनि आइसोलेशनमा बसेका छन् । देउवा शनिबारदेखि आइसोलेशनमा बसेको उनको सचिवालयले जनाएको छ । शुक्रबार कोरोना संक्रमण पुष्टि भएका...
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई कोरोना संक्रमण भएपछि प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा पनि आइसोलेशनमा बसेका छन् । देउवा शनिबारदेखि आइसोलेशनमा बसेको उनको सचिवालयले जनाएको छ । शुक्रबार कोरोना संक्रमण पुष्टि भएका...
पछिल्लो २४ घण्टामा देशभर थप ९४४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । १३ हजार २६४ जनामा परीक्षण गर्दा सो संख्यामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जनाएको छ । यस्तै सोही अवधिमा २९७ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा...
नेपालका विभिन्न स्थानमा थप २४ जनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार जिन सिक्वेन्सिङका क्रममा पुस महिनामा मात्रै थप २४ जनामा संक्रमण पुष्टि भएको हो । १ हजार १४६ पोजिटिभ नमूनाहरुको एस जिन स्क्रिनिङ गर्दा २५०...
गुरुङ समुदायको ठुलो चाड ‘तमु ल्होसार’ मा गरिने खर्च कटाएर नेपालगन्जका एक गुरुङ दम्पतीले वृद्धा आश्रमलाई खाद्यान्न सामग्री तथा नगद सहयोग गरेका छन । नेपालगन्जको धम्बोझी चोक खजुरा रोडमा बर्षौदेखि ‘गुरुङ रेस्टुरेन्ट’ संचालन गर्दै आएका नन्दबहादुर गुरुङ...
नेपालगन्जमा बुधबार दिउँसो एक ट्रकले मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल चालकको मृत्यु भएको छ । कोहलपुरतर्फबाट नेपालगन्ज आउदै गरेको ना३ख २६२३ नम्बरको ट्रकले भे७प २७८१ नम्बरको पल्सर मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल चालक तिलागुफा गाउँपाकिका वडा नम्बर...