स्वाश्य/जीवनशैली


५ चैत्र, काेहलपुर । कोहलपुर उद्योग वाणिज्य संघको आयोजनामा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ, जसबाट कुल १०८ जनाले स्वास्थ्य परीक्षण सेवा लिएका छन्। मौसम परिवर्तनसँगै मानिसमा...

  • १७ पुष, कोहलपुर । भदौ २३ र २४ गतेको जेन्जी युवा आन्दोलनका क्रममा ज्यान गुमाएका शहीद युवाहरूको स्मृतिमा कोहलपुरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । परिवर्तनका लागि युवा समूहको आयोजनामा सम्पन्न उक्त कार्यक्रमले शहीदप्रति सम्मान र मानवीय सेवाको सन्देश...

  • ७ मंसिर, काेहलपुर । बाँकेको कोहलपुर नगरपालिका वडा नं. ८ ले सुत्केरी महिलालाई पौष्टिक आहार वितरण गरेकाे छ । ८ नम्बर वडा कार्यालयको आर्थिक सहयोगमा वडा भित्र रहेका २८ जना सुत्केरी महिलालाई आमा तथा शिशु स्याहार अन्तर्गत पौष्टिक आहार वितरण गरिएको वडाध्यक्ष...

  • २ मंसिर, कोहलपुर । रगतको रङ रातो हुन्छ, तर यसको सुगन्ध प्रेम र सहानुभूतिको पनि हुन्छ । अस्पतालको आकस्मिक कक्षमा दुर्घटनामा परेका घाइतेहरू, प्रसूति पीडामा थकित आमा र असहाय आँखाले हेर्दै गरेका परिवारहरू सबै एउटै कुराको प्रतीक्षा हुन्छन, त्यो हो रगत । रगत...

  • २१ कात्तिक, नेपालगन्ज । बाँकेमा क्रियाशील पत्रकारहरुको शुक्रबार निःशुल्क मुटु जाँच गरिएको छ । प्रेस स्वतन्त्रता सेनानी एवं नेपाल पत्रकार महासङ्घ बाँकेका पूर्व सभापति स्व. पन्नलाल गुप्ताको ९७औं जन्मजयन्तीको अवसरमा पत्रकार महासङ्घ बाँके शाखाले निःशुल्क...

  • २० भदौ, नेपालगन्ज । भेरी अस्पताल नेपालगन्जमा मस्तिष्कघातका बिरामीलाई अल्टेप्लेज इन्जेक्सन निःशुल्क दिइने भएको छ । यो इन्जेक्सनले बिरामीलाई पक्षघात अर्थात प्यारालाइसिस हुनबाट जोगाउने अस्पतालका प्रमुख कन्सल्टन्ट फिजिसियन तथा मेडिसिन विभाग प्रमुख...

  • डेंगु इजिप्टी प्रजातीको पोथी लामखुट्टे एडिसको टोकाइबाट लाग्ने रोग हो । उक्त लामखुट्टेले टोकेको ४ देखि ७ दिनभित्र डेंगुको लक्षण देखा पर्दछ । डेंगु भएपछि उच्च ज्वरो आउने, टाउको दुख्ने, मांसपेशी दुख्ने तथा जोर्नी दुख्ने गर्छ । डेंगु भएपछि शरीरको प्लेटलेट्स...

  • ५ भदौ, नेपालगन्ज । मौसममा आएको फेरबदलले बाँकेमा भाइरल ज्वरोका बिरामी बढ्दै जान थालेका छन्। भाइरलबाट बालबालिका सबैभन्दा बढी प्रभावित भएका छन्। केही दिनयता समयसमयमा भइरहेको वर्षा र गर्मीका कारण ज्वरो, रुघाखोकी र निमोनियाका बिरामीको सङ्ख्या बढेको अस्पतालले...

  • ५ भदौ, नेपालगन्ज । नेपालगन्जस्थित भेरी अस्पतालको प्रशासनले अस्पताल फार्मेसीका दुई जना कर्मचारीलाई तत्कालका लागि निलम्बन गरेको छ । अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. निराजन सुवेदीका अनुसार बीमामा आबद्ध भएका एक जना बिरामीबाट औषधि वाफतको...

  • १ भदौ, कोहलपुर । नियमित रक्तदाता समूहको रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेकपा (माओवादी केन्द्र) कोहलपुर नगर समितिले तिन-तिन महिनाको अवधिमा रक्तदान गर्ने योजना अनुसार गत जेठ १ गतेदेखी 'नियमित रक्तदाता समूह' मार्फत रक्तदान अभियान संचालन गर्दै आएको छ...