१७ पुष, काठमाडौं । मुनाफारहित सामाजिक शैक्षिक संस्थाका रुपमा सञ्चालित नेपाल इन्जिनियरिङ कलेज (नेक)मा जापानको प्रतिष्ठित संस्थाले वैकल्पिक उर्जाको रुपमा हावाबाट विद्युत उत्पादन गर्ने...
१७ पुष, कोहलपुर । मोबाइल वा ट्याब देखाउँदै स-साना बालबालिकालाई भात खुवाइरहेको दृश्य गाउँ-शहर जताततै देखिन्छ। स्क्रीनमा अभ्यस्त हुन थालेका बालबालिका कक्षा १-२ मा पढ्दै गर्दा मोबाइलका अम्मली बनिसकेका हुन्छन्। डेढ दशकअघि मात्रै पनि स्मार्टफोन सबैको पहुँचमा...
२६ मंसिर, एजेन्सी । विश्व चर्चित प्रविधि कम्पनी मेटाले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा म्यासेज इडिट गर्न सक्ने फिचर प्रदान गरेको छ । फेसबुक म्यासेन्जरमा अब म्यासेज पठाइसकेपछि पुनः सम्पादन गर्न सकिने मेटाले जनाएको छ । मेटाका अनुसार फेसबुक इडिट फिचर म्यासेज...
२० मंसिर, काठमाडौं । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको सेयर स्वामित्व खरिद बिक्री प्रक्रियालाई यथास्थितिमा राख्न सरकारलाई निर्देशन दिएको छ । बुधबारको बसेको बैठकले मलेसियाली कम्पनी आजियटाले एनसेलको आफूसँग...
२७ कात्तिक, काठमाडौं । नेपाल सरकारले सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले टिकटक बन्द गर्ने निर्णय गरेको सरकारको प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् । टिकटकबाट सामाजिक सद्भाव...
१८ कात्तिक, काठमाडौं । नेपाल टेलिकमले रुकुम पश्चिम, जाजरकोट र रुकम पूर्व क्षेत्रमा ५ दिनका लागि भ्वाइस कल (टेलिफोन) र एसएमस सेवा निःशुल्क गराएको छ । गएराति गएको भूकम्प प्रभावित क्षेत्रमा सञ्चार सम्पर्क सहज बनाउन भन्दै टेलिकमले यस्तो घोषणा गरेको हो...
५ कात्तिक, नेपालगन्ज । दसैंलाई लक्षित गरी कार्यान्वयनमा ल्याइएको सुरक्षा योजनाको नेपालगन्जमा ड्रोन क्यामेरामार्फत अनुगमन गरिएको छ । घटस्थापनाको दिनदेखि नेपालगन्जका विभिन्न स्थानमा स्थापना गरिएका दूर्गा मूर्तिको सङ्ख्या, बस्तुस्थिति र सुरक्षा अवस्था...
१७ भदाै, काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले सिंहदरबारमा विगत १२ वर्षदेखि सञ्चालनमा रहेको “हेलो सरकार”को सेवालाई तीन सिफ्टमा बिस्तारित एवं सञ्चालन गर्ने कार्यको शुभारम्भ गरेका छन । आइतबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको...
३ भदौं, काठमाडौं । राष्ट्रिय साइवर सुरक्षा नीति २०८० माथी सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । काण्माण्डौंको थापागाउँस्थित प्रेसीडेन्सियल बिजनेश स्कुलमा आज विभिन्न सरोकारवाला निकायहरुको उपस्थितिमा छलफल कार्यक्रम सम्पन्न भएको हो...
२५ साउन, काठमाडौं । गत आर्थिक वर्षमा नेपाल दूरसञ्चार प्राधिकरणले १२ अर्ब ३३ करोड रूपैयाँ नाफा कमाएको छ । आर्थिक वर्ष ०७९र८० को अपरिस्कृत वित्तीय विवरण अनुसार प्राधिकरणको नाफा १२ अर्ब ३३ करोड पुगेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी...