समाज


मोरङ / सुन तस्करी र सनम शाक्यको हत्याको मुख्य आरोपी गोरे भनिने चूडामणि उप्रेतीसँग जिल्ला अदालत मोरङमा  दोस्रो दिन पनि बयान लिइएको छ । जिल्ला न्यायाधीश नारायणप्रसाद शर्माको रोहवरमा...

  • बाँके /जानकी गाउँपालिकामा शैक्षिक सुधारको लागि विशेष योजना बनाईने भएको छ । विद्यालयमा शिक्षक समयमै नआउने, नपढाउने, विद्यार्थी खोजी नगर्ने र समयमै छात्रवृत्ति वितरण नगर्ने जस्ता अभिभावकको गुनासो सम्वोधन गर्दै समग्र शैक्षिक सुधारको लागि गाउँपालिकाले...

  • बाँके, जेठ १० काँचुली खबर नेपालगन्ज बिमानस्थलबाट कर्णालीमा हुँदै आईरहेको चार्टर उडान आज देखी बन्द भएको छ । नेपाल सरकार सँस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको बैशाख २६ गतेको मन्त्री स्तरको निर्णय बमोजीम जेष्ठ १० गते देखी लागु हुने गरी कर्णालीमा...

  •       काँचुली खबर /धनगढी, जेठ ९ गृहमन्त्री राम बहादुर थापा ‘बादल’ ले प्रदेश नम्बर ७ मा विकास निर्माणका काममा ढिलासुस्ती गर्ने ठेकेदारहरुलाई पनि कारबारही गरिने बताउनुभएको छ । प्रदेश नम्वर ७ स्तरीय सुरक्षा गोष्ठीमा सहभागि हुन धनगढी पुग्नुभएका गृह...

  • काठमाडौं / काँचुली खबर  ३३ के.जी सुन तस्करी र सनम शाक्य हत्या प्रकरणका मुख्य अभियुक्त मानिएका गोरे भनिने चूडामणी उप्रेतीको बयान सुरु भएको छ । हिजो अबेर जिल्ला अदालतमा गोरेलाई पेश गरिएकाले आज जिल्ला अदालत मोरङमा थुनछेक बयान सुरु गरिएको हो । जिल्ला अदालतले...

  •   कोहलपुर नगरपालिकाकी उपमेयर सञ्जु कुमारी चौधरीले आर्थिक वर्ष २०७४/०७५ का अधिकांश योजनाहरुको अनुगमन गरिरहेकी छिन् । कोहलपुर नगरपालिकाकी उपमेयर एवं नगरस्तरिय योजना अनुगमन समिति संयोजक सन्जु कुमारी चौधरीको नेतृत्वमा रहेको अनुगमन समितिले मंगलबार...

  • नेपालमा वर्षेनी आउने प्राकृतिक विपत्तिका कारण सयौंको ज्यान जाने गरेको छ । विपत्तिकै कारण वर्षेनी करीब डेढ अर्ब बराबरको आर्थिक क्षति हुने गरेको छ । नेपालमा वर्षेनी ८ सय ९० जनाको मृत्यु र एक हजार ७ सय ७१ जना घाइते हुने गरेको एसियाली विपद् पूर्व तयारी केन्द्र...

  • २ जेठ, नेपालगन्ज । नेपालगञ्जस्थित भेरी अञ्चल अस्पतालमा मुटुरोगको उपचार सेवा विस्तार भएको छ। अस्पतालमा नै पहिलो पटक सोमबार दुई जनामा एन्जिओग्राम गरिएको छ। सहिद गंगालाल हृदय केन्द्रसँगको सहयोगमा भेरीमा कोरोनरी एन्जिओग्राम सेवा सुरु भएको हो। मुटुको...

  • नेपालमा विद्यार्थीहरुको संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ५४ औं स्थापना दिवसको अवसरमा शैक्षिक सामाग्री वितरण गरिएको छ । अनेरास्ववियु बाँके क्षेत्र नं. १ क्षेत्रीय कमिटिको आयोजनामा सामाग्री वितरण गरिएको हो । नेकपा एमाले प्रदेश...

  • काठमाडौँ । २ बर्ष अघि आफ्नो प्रेमी रोबर्ट बीकसँग नायिका रीमा विश्वकर्माले वैवाहिक यात्रा सुरु गरेकी थिइन् । तर अहिले आएर उनीहरुको यात्रा टुंगिएको छ । स्रोतका अनुसार २ हप्ता अगाडि मात्रै रीमा र रोबर्ट दुवैले औपचारिक रुपमा अलग हुने निर्णय गरेका हुन् । बुझिए...