कोहलपुरमा अत्याधुनिक सुविधा सम्पन्न डेण्टल अस्पताल संचालनमा आएको छ । यस क्षेत्रकै पहिलो डेण्टल अस्पतालको रुपमा कोहलपुर डेण्टल अस्पताल संचालनमा आएको अस्पतालका प्रमुख गजेन्द्र बहादुर...
नेपालगन्जमा बुधबारदेखि ग्रासरुट फुटबल प्रशिक्षण सुरु भएको छ । देशभरका ८ बर्षदेखि १३ बर्ष उमेर समूहका बालबालिकालाई प्रशिक्षित गर्ने एन्फाको अभियान अन्तरगत नेपालगन्जमा पनि ग्रासरुट फुटबल प्रशिक्षण सुरु भएको हो । धम्बोझीको विशालनगरस्थित मैदानमा २...
वीरगञ्ज– जिल्ला प्रहरी कार्यालय पर्साले अमेरिकी स्वचालित पेस्तोलसहित एक युवकलाई नियन्त्रणमा लिएको छ। दशैंतिहार विशेष सुरक्षा योजनाअन्तर्गत सादा पोशाकमा खटिएको प्रहरी टोलीले मंगलवार साँझ पर्टेर्वासुगौली ४ फरदवा भलुवाही खोलाको बगरमा चेकजाँच गर्ने...
पोखराको सरकारी वकिल कार्यालयका सह–न्यायाधिवक्ता ५ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् । सह–न्यायाधिवक्ता सुरेन्द्रबहादुर थापा बुधबार बिहान पौने ९ बजे कार्यालयबाट घुस रकमसहित अख्तियारको टोलीले पक्राउ गरेको हो । ठगी मुद्धालाई सर्वोच्चमा पुनरावेदन...
छाडा पशु चौपायाहरुको उचित संरक्षण गर्न उच्च अदालत तुलसीपुर इजलाश नेपालगञ्जले बाँकेका सबै स्थानिय तहरुलाई अन्तरिम आदेश जारी गरेको छ । छाडा पशु तथा नीजि चौपायाको सरंक्षण सम्वद्र्धन साथै नागरिकहरुको ज्यान आत्मसम्मानको सरंक्षण सम्वद्र्धन गर्नु पर्ने...
कोहलपुरमा निर्माणधिन अवस्थामा रहेको अत्याधुनिक बसपार्क निर्माण कार्यमा आफुहरुले कुनै अबरोध नगरेको बसपार्क बजार सुधार समिति र बसपार्क निर्माण संघर्ष समितिले दाबी गरेको छन । बसपार्क निर्माण कार्यमा अबरोध गर्दै आएको आक्षेप लागेपछि दुबै समितिले मंगलबार...
नेपालगञ्जमा बुधबारदेखि रामलीला शुरु हुँदैछ । प्रत्येक वर्ष झैं यस पाली पनि विजयादशमीका अवसरमा नेपालगञ्जको रामलीला मैदानमा रामलीला मञ्चनको अन्तिम तयारी गरिएको छ । नेपालगञ्जको रामलीला महोत्सव १ सय ५१ औं वर्षमा प्रवेश गरेको छ । ऐतिहासिक तथा सांस्कृतिक...
उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री बर्षमान पुनले कृषि सिचाई र उर्जालाई सरकारले पहिलो प्राथमिक्तामा राखेको बताएका छन् । अझै पनि कतिपय ठाँउमा बिद्युतको पहुंच पुग्न नसकेको बताउदै मन्त्री पुनले आफ्नो कार्यकालको समयावधिभित्र बिद्युत बिस्तार गर्ने बताए।...
बाँकेको राप्तीपारी-२ कुशुममा १३२ केभिएको विद्युत सवस्टेशन उद्घाटन गरिएको छ । जलस्रोत तथा उर्जा मन्त्री बर्षमान पुन अनन्तले मंगलबार कुशुममा स्थापना गरिएको सवस्टेशनको उद्घाटन गरेका हुन । पाँच वर्षमा पाँच हजार मेगावाट बिद्युत उत्पादन गरी देशलाई आत्मनिर्भर...
कोहलपुर नगरपालिका वडा न. ११ न्युरोडमा रहेको बन बाटिका पार्क र सो वरिपरिको बाटो-घाटो सरसफाइ मर्मत सम्भार र बृक्षारोपण लगायतका सामाजिक कार्य गर्नका लागि समिति गठन भएको छ। मङ्लबार भएको भेलाले हरि प्रसाद पौडेलको अध्यक्षतामा कार्यसमिति गठन गरेको छ। समितिको...